धरानमा सिरहाका ६५ वर्षीय कोरोना संक्रमित पुरुषको मृत्यु
काठमाडौं : विपि कोइराला स्वास्थ्य विज्ञान प्रतिष्ठानमा धरानमा उपचार गराइरहेका सिरहाका ६५ वर्षीय कोरोना संक्रमित पुरुषको मृत्यु भएको छ । सिरहाको मिर्चैया ६ निवासी पुरुषको गएराति उपचारको क्रममा मृत्यु भएको हो ।
संक्रमित पुरुषत गत भदौं १०!-->!-->!-->…
कोरोनाविरुद्धको खोपलाई अनुमति दिन हतार गर्नु हुँदैन : डब्लुएचओ
एजेन्सी : विश्व स्वास्थ्य संगठन डब्लुएचओले कोरोना भाइरस विरुद्धको खोपलाई अनुमति दिने प्रक्रियामा हतार गर्न नहुने स्पष्ट पारेको छ । जेनेभामा आयोजित नियमित पत्रकार सम्मेलनका क्रममा संगठनकी प्रमुख वैज्ञानिक सोम्या स्वामीनाथनले खोपलाई स्वीकृति!-->…
अस्पताल चहार्दाचहार्दै भरतपुर अस्पताल पुगेका तीन संक्रमितको मृत्यु
चितवन : जिल्लाका अस्पताल चहार्दाचहार्दै भरतपुर अस्पताल पुगेका तीन कोरोना सङ्क्रमितको सोमबार मृत्यु भएको छ । जिल्लाका मेडिकल कलेज र अस्पतालले सघन उपचार कक्ष अभाव भएको र पिसीआर परीक्षण गर्नुपर्ने भन्दै अन्तिम अवस्थामा सरकारी अस्पताल पठाएका!-->…
बामदेव गौतम उपप्रधानसहित अर्थमन्त्री बन्नुहुन्छ : जनार्दन शर्मा
काठमाण्डौ - नेकपा स्थायी समिति सदस्य जनार्दन शर्माले पार्टी उपाध्यक्ष बामदेव गौतम उपप्रधानसहित अर्थमन्त्रीको नेतृत्व गर्नेगरी राष्ट्रियसभामा जाने तयारी भइरहेको खुलासा गरेका छन् । उपाध्यक्ष गौतमबारे आगामी भदौ १८ गते बस्ने सचिवालय बैठकले ठोस!-->…
आज इन्द्रजात्रा, नित्य पूजामै सीमित
काठमाण्डौ - प्रसिद्ध इन्द्रजात्रा काठमाण्डौ शहर को प्राचीन बस्ती वसन्तपुर मा मनाइने सबै भन्दा ठूलो चाडहरूमध्ये एक हो । वर्षा र सहकालका द वता देव राज इन्द्रको पूजा–आरधना गरी पर म्परगत रूपमा इन्द्रजात्रा पर्व मनाइने भए पनि यो वर्ष नित्य!-->…
जरिवाना तिर्न नसक्दा युएई एयरपोर्टमै अड्किए १७ नेपाली
काठमाण्डौ - भिसा समय अवधि सकिएका १७ जना नेपाली जरिवाना तिर्न नसकेर उतै अड्किएका छन्। नेपाल एयरलाइन्सको चार्टर्ड उडानबाट नेपाल आउन लागेका नेपाली भिसा सकिए पछिको जरिवाना तिर्न नसकेर एयरपोर्टमै अड्किएका हुन्।
कोरोना भाइरस (कोभिड १९)!-->!-->!-->…
भारतका पूर्व राष्ट्रपति प्रणब मुखर्जीको निधन
एजेन्सी : भारतका पूर्वराष्ट्रपति प्रणब मुखर्जीको कोरोना भाइरस संक्रमणबाट मृत्यु भएको छ । ८४ वर्षको उमेरमा उनको आज साँझ उनको मृत्यु भएको हो । मुखर्जीको छोरा अभिजितले ट्विट गर्दै पिताको निधन भएको जानकारी दिएका हुन् ।
उनको दिल्लीस्थित!-->!-->!-->…
काठमाडौंका मेयर विद्यासुन्दर शाक्यलाई कोरोना संक्रमण
काठमाडौं : काठमाडौं महानगरपालिकाका प्रमुख विद्या सुन्दर शाक्य कोरोना भाइरसबाट संक्रमित भएका छन् । प्रमुख शाक्य श्रीमतीलाई ज्वरो आएपछि उपचार गराउन धापासीस्थित ग्राण्डी अस्पताल गएका थिए । सो क्रममा मेयर शाक्यले आफ्नो र श्रीमतीको पीसीआर!-->…
कोरोना अपडेट: संक्रमित ३९,४६०, निधन २२८, डिस्चार्ज २१,४१०
काठमाण्डौ - नेपालमा कोरोना भाइरस संक्रमित हुनेको संख्या ३९ हजार ४ सय ६० पुगेको छ भने २२८ जनाले ज्यान गुमाइसकेका छन्। पछिल्लो २४ घण्टामा देशभर ८ सय ९९ जनामा कोरोना संक्रमण देखिएको छ।
यस्तै कोरोना भाइरसबाट संक्रमणमुक्त भएर घर फर्किनेको!-->!-->!-->…
काठमाडौंमा पाँच लाख पर्यटक क्षमताको पूर्वाधार बनाउन निर्देशन
काठमाडौं : संस्कृति, पर्यटन तथा नागरिक उडड्यनमन्त्री योगेशकुमार भट्टराईले काठमाडौं उपत्यका वरिपरि पाँच लाख पर्यटक बस्न मिल्ने गरी पर्यटन पूर्वाधार तयार गर्न नेपाल पर्यटन बोर्डलाई निर्देशन दिएका छन् । मन्त्रालयमा आज बोर्डका निर्देशकसँगको!-->…