धरानमा सिरहाका ६५ वर्षीय कोरोना संक्रमित पुरुषको मृत्यु

0

काठमाडौं : विपि कोइराला स्वास्थ्य विज्ञान प्रतिष्ठानमा धरानमा उपचार गराइरहेका सिरहाका ६५ वर्षीय कोरोना संक्रमित पुरुषको मृत्यु भएको छ । सिरहाको मिर्चैया ६ निवासी पुरुषको गएराति उपचारको क्रममा मृत्यु भएको हो ।

संक्रमित पुरुषत गत भदौं १० गते विराटनगरस्थित विराट मेडिकल कलेजबाट उपचारका लागि धरान रिफर गरिएका थिए । संक्रमित पुरुषमा रक्तचाप र मधुमेहको समेत समस्या थियो ।

Leave A Reply

Your email address will not be published.