कोरोनाबाट नेपालमा थप १४ जनाको मृत्यु, १२०२ संक्रमित थपिए

काठमाडौं : नेपालमा थप १ हजार २ सय दुई जनामा कोरोना भाइरस संक्रमण पुष्टि भएको छ । विगत २४ घन्टामा १० हजार १ सय ७६ पीसीआर नमूना परीक्षण गर्दा ७ सय ८५ पुरुष र ४ सय १६ महिलामा कोरोना भाइरस संक्रमण पुष्टि भएको हो । यो सँगै नेपालमा कोरोना भाइरस

भक्तपुर घटना : घर झगडाले परिवार नै सखाप

काठमाडौं : मध्यपुरथिमि नगरपालिका–९ निकोसेरामा घर झगडाले परिवार नै सखाप भएको प्रहरीले प्रारम्भिक निष्कर्ष निकालेको छ । घटनास्थलमा फेला परेका प्रमाण र घटनाको प्रकृति हेर्दा श्रीमती र छोराको हत्या गरेर सुदीपले आत्महत्या गरेको प्रहरीको ठम्याइ

मापदण्ड विपरीत सेनिटाइजर उत्पादन गर्ने पाँच उद्योग कारबाहीमा

काठमाडौं : मापदण्ड विपरीत सेनिटाइजर उत्पादन गर्ने पाँच वटा उद्योगलाई औषधि व्यवस्था विभागले कारबाही गरेको छ । मापदण्ड विपरीत विषाक्त मिथानोल हालेर सेनिटाइजर उत्पादन गर्ने काठमाडौंका चार र भक्तपुरको एक उद्योग कारवाहीमा परेका हुन् ।

नेपालमा कोरोना संक्रमणबाट थप ५ जनाको मृत्यु

काठमाडौं : कोरोना भाइरस संक्रमणका कारण नेपालमा थप पाँच जनाको मृत्यु भएको छ । ललितपुरमा तीन र कास्की र रुपन्देहीमा एक–एक जनाको उपचारको क्रममा मृत्यु भएको हो । पाटन अस्पतालमा उपचारका क्रममा भक्तपुरका ७२ वर्षीय र काठमाडौंका ५१ वर्षीय

चितवनमा थप ८७ जनामा कोरोना संक्रमण

चितवन : चितवनमा थप ८७ जना कोरोना भाइरस संक्रमण पुष्टि भएको छ । भरतपुर अस्पतालमा गरिएको परीक्षणमा भरतपुर महानगरका ५० पुरुष, २३ महिला, रत्ननगरका २ महिला, खैरहनि नगरपालिकाका २ महिला २ पुरुष र कालिका नगरपालिकाका ६ पुरुष र २ महिलामा संक्रमण

भारतमा एकैदिन थपिए ९७ हजार बढी कोरोना संक्रमित

एजेन्सी : भारतमा कोरोना भाइरस संक्रमितको संख्या बढ्दो क्रममा छ । पछिल्लो २४ घण्टामा भारतमा ९७ हजार ६ सय ५४ जना कोरोना भाइरस संक्रमण पुष्टि भएको छ । भारतमा पछिल्लो २४ घण्टामा थपिएको संक्रमितको संख्या अहिलेसम्मकै धेरै हो । योसँगै भारतमा

कोरोना संक्रमणबाट बुटवलमा ४० वर्षीय पुरुषको मृत्यु

काठमाडौं : बुटवलस्थित कोरोना विशेष अस्पतालमा थप एक जनाका कोरोना संक्रमणबाट मृत्यु भएको छ । ओमसतिया गाँउपालिका ५ का ४० वर्षीय पुरुषको उपचारको क्रममा मृत्यु भएको हो । उनको भेन्टिलेटरमा राखेर उपचार भैरहेको थियो । उनमा भदौ १४ गते कोरोना

नेकपाकाे विवाद मिल्याे, महाधिवेशन चैतमा हुने

सत्तारुढ नेपाल कम्युनिष्ट पार्टी (नेकपा) को स्थायी कमिटीको बैठकमा छताछुल्ल भएको आन्तरिक विवाद अन्ततः सोही कमिटीको बैठकबाट अन्त्य भएको छ । प्रधानमन्त्रीकाे सरकारी निवास बालुवाटारमा शुक्रबार सम्पन्न स्थायी कमिटीको बैठकमा अध्यक्ष एवं

उपत्यकामा ६९६ सहित देशभर एक हजार ४५४ सङ्क्रमित थपिए

नेपालमा पछिल्लो २४ घण्टामा अहिलेसम्मकै धेरै कोरोना सङ्क्रमित फेला परेका छन् । स्वास्थ्य तथा जनसङ्ख्या मन्त्रालयका अनुसार सबैभन्दा धेरै सङ्क्रमित काठमाडौँ उपत्यकाका छन् । काठमाडौँमा ६२०, ललितपुर र भक्तपुरमा ३८÷३८ गरी उपत्यकामा मात्रै

डेढ महिनादेखि स्थगित नेकपा स्थायी समिति बैठक आजबाट

काठमाडौं : सत्तारुढ नेकपाको स्थायी समिति बैठक डेढ महिनापछि आज बस्दैछ । आन्तरिक किचलो र प्रधानमन्त्री केपी ओलीको राजीनामाको माग पछि स्थगित बैठक आजवाट पुन सुरु हुन लागेको हो । पार्टीका अध्यक्षद्वय केपी ओली र पुष्पकमल दाहालको अध्ययनका लागि