कोरोना संक्रमणबाट बुटवलमा ४० वर्षीय पुरुषको मृत्यु

0

काठमाडौं : बुटवलस्थित कोरोना विशेष अस्पतालमा थप एक जनाका कोरोना संक्रमणबाट मृत्यु भएको छ । ओमसतिया गाँउपालिका ५ का ४० वर्षीय पुरुषको उपचारको क्रममा मृत्यु भएको हो ।

उनको भेन्टिलेटरमा राखेर उपचार भैरहेको थियो । उनमा भदौ १४ गते कोरोना संक्रमण पुष्टि भएको थियो ।

Leave A Reply

Your email address will not be published.