थाइल्याण्डमा बस रेलसँग ठोक्किँदा १७ जनाको मृत्यु, दर्जनौं घाइते
एजेन्सी : थाइल्याण्डमा बस रेलसँग ठोक्किँदा कम्तीमा १७ जनाको मृत्यु भएको छ । दुर्घटनामा दर्जनौँ मानिस घाइते भएका छन् । मृत्यु हुनेको संख्या बढ्न सक्ने बताइएको छ ।
स्थानीय समय अनुसार आइतबार बिहान बैंककबाट ५० किलोमिटर पूर्व सो दुर्घटना!-->!-->!-->…
कोरोना संक्रमणबाट विदेशमा थप १७ नेपालीको मृत्यु
काठमाडौं : विश्वव्यापी महामारी कोरोना भाइरस संक्रमणबाट विदेशमा थप १७ जना नेपालीको ज्यान गएको छ । गैरआवासीय नेपाली संघका अनुसार यो हप्ता साउदी अरेबियामा १६ र युएईमा १ जना नेपालीको मृत्यु भएको हो ।
गैरआवासीय नेपाली संघको स्वास्थ्य समितिका!-->!-->!-->…
धरानमा कोरोना संक्रमणबाट थप तीन जनाको मृत्यु
धरान : धरानस्थित बिपी कोइराला स्वास्थ्य विज्ञान प्रतिष्ठानको कोभिड अस्पतालमा तीन सङ्क्रमितको मृत्यु भएको छ । प्रतिष्ठानका सहप्रवक्ता डा आशिष श्रेष्ठका अनुसार सुनसरीको दुहवीका ६४ वर्षीय एक पुरुष र धनकुटाकी ६१ वर्षीया एक महिलाको आज बिहान तथा!-->…
डा. केसीले तोडे अनसन
काठमाडौं : चिकित्सा शिक्षा सुधारको माग राख्दै अनसन बसेका डा. गोविन्द केसीले २८ दिनपछि अनसन तोडेका छन् । शनिवार राति सरकारसँग आठ बुँदे सहमति भएसँगै उनले १९ औँ अनसन आज तोडेका हुन् ।
उनले कोरोना संक्रमण मुक्त भएका शिक्षण अस्पतालका कर्मचारी!-->!-->!-->…
नेपाल चिकित्सक संघद्वारा आन्दोलनका कार्यक्रम फिर्ता
नेपाल चिकित्सक संघले आन्दोलनका कार्यक्रम फिर्ता लिएको छ ।
डा. गोविन्द के.सी. को १९ औं आमरण अनसनमा उठाएका विषयमा सरकार र डा केसीबीच सहमति भएपछि संघले आन्दोलनका कार्यक्रम फिर्ता लिएको हो ।
डा. केसी र सरकारबीच गएराति ८ बुँदे सहमति!-->!-->!-->!-->!-->…
ब्राजिलमा कोरोना संक्रमणबाट मृत्यु हुनेको संख्या १ लाख ५० हजार नाघ्यो
एजेन्सी : दक्षिण अमेरिकी देश ब्राजिलमा कोरोना भाइरस संक्रमणका कारण मृत्यु हुनेको संख्या १ लाख पचास हजार नाघेको छ । कोरोना भाइरसका कारण विश्वमा सबैभन्दा धेरैको मृत्यु हुनेको सुचिमा ब्राजिल दोस्रो स्थानमा छ ।
ब्राजिल मृत्युदरमा अमेरिकापछि!-->!-->!-->…
उपचाररत ट्रम्पले गरे ह्वाइट हाउसमा सार्वजनिक कार्यक्रम
एजेन्सी : अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले कोरोना भाइरसबाट संक्रमित भएपछि पहिलो पटक सार्वजनिक कार्यक्रममा सहभागी भएका छन् । विज्ञहरुले भिडभाडयुक्त कार्यक्रम नगर्न सुझाव दिएपनि ट्रम्पले ह्वाइटहाउसमै समर्थकहरुलाई सम्बोधन गरेका हुन् ।
!-->!-->!-->…
बाँकेमा दुई जना कोरोना संक्रमितको मृत्यु
बाँके : बाँकेमा गए राति दुई जना कोरोना संक्रमितको मृत्यु भएको छ । कोहलपुर नगरपालिका वडा नम्बर ८ गोल्छाका ७१ वर्षीया महिलाको गएराति भेरी अस्पतालमा मृत्यु भएको हो ।
उनलाई गत असोज १४ गते कोरोना संक्रमण पुष्टि भएको थियो । त्यस्तै नेपालगन्ज!-->!-->!-->…
सरकारसँग ८ बुँदे सहमति डा केसीले अनसन आज ताेड्ने
अनसनरत डा गोविन्द केसी पक्ष र सरकारबीच ८ बुँदे सहमति भएको छ । शनिबार राती सरकारी पक्ष र डा केसी पक्षबीच वार्ता भएपछि ८ बुँदे सहमति भएको डा केसी पक्षका वार्ता टोली सदस्य डा लोचन कार्कीले जानकारी दिए ।
!-->!-->!-->…
प्योङयाङमा सैन्य परेड तथा आधुनिक हतियार प्रदर्शन
उत्तर कोरियाले शनिवार राजधानी प्योङयाङमा सैन्य परेड तथा आधुनिक हतियार प्रदर्शन गरेको छ ।
सत्तारुढ वर्कर्स पार्टीको ७५ औं स्थापना दिवसको अवसरमा देशभर भव्य कार्यक्रम आयोजना गरिएको हो । कार्यक्रममा उत्तर कोरियाली नेता किम जोङ उन पनि!-->!-->!-->…