कोरोना संक्रमणबाट नेपालमा थप २३ जनाको मृत्यु, २८२४ संक्रमित थपिए
काठमाडौं : नेपालमा पछिल्लो २४ घण्टामा थप २८२४ जनामा कोरोना संक्रमण पुष्टि भएको छ । देशका विभिन्न प्रयोगशालामा गरिएको परीक्षणमा थप २८२४ जनामा कोरोना संक्रमण पुष्टि भएको स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले जानकारी दिएको छ । योसँगै नेपालमा!-->…
कर्णाली प्रदेशका मुख्यमन्त्री शाही मन्त्रिमण्डल हेरफेर गर्ने निर्णयबाट पछि हटे
काठमाडौं : कर्णाली प्रदेशका मुख्यमन्त्री एवं नेकपा कर्णाली प्रदेश संसदीय दलका नेता महेन्द्रबहादुर शाही आइतबार आफ्नो मन्त्रिपरिषदमा हेरफेर गर्ने तयारीबाट पछि हटेका छन् ।
शाहीले हटाउन खोजेका मन्त्रीलाई प्रधानमन्त्री केपी ओलीले राजीनामा!-->!-->!-->…
जुवा खेलिराखेको अवस्थामा पूर्व राज्यमन्त्री रायसहित १० जना पक्राउ
काठमाडौं : प्रहरीले जुवा खेलिराखेको अवस्थामा पूर्व राज्यमन्त्री खोभारी रायसहित १० जनालाई पक्राउ गरेको छ । महानगरीय प्रहरी वृत्त स्वयम्भुको टोलीले विजेश्वरीको एक घरबाट उनीहरु गएराति पक्राउ परेका हुन् ।
जुवा खेल्नेहरुको साथबाट १ लाख ५३!-->!-->!-->…
फिलिपिन्समा गोनी आँधीका कारण लाखौं सर्वसाधारण प्रभावित
एजेन्सी : फिलिपिन्समा आएको गोनी आँधीका कारण लाखौं सर्वसाधारण प्रभावित भएका छन् । २ सय २५ किलोमिटर प्रतिघण्टाको रफ्तारमा आएको आँधीले क्याफेन्डुआनेस टापुमा ठुलो क्षति गरेको छ ।
आँधीका कारण हजारौं नागरिक घर छाडेर भागेका छन् । आँधीका कारण!-->!-->!-->…
पूर्वी नवलपरासीमा कोरोना संक्रमणबाट थप तीन जनाको मृत्यु
काठमाडौं : पूर्वी नवलपरासीमा कोरोना संक्रमणबाट थप तीन जनाको मृत्यु भएको छ । गैंडाकोट नगरपालिकाका ३८ वर्षीय एक पुरुषको शनिबार साँझ चितवन मेडिकल कलेजमा मृत्यु भएको हो ।
विनयी त्रिवेणी गाउँपालिका–१ दुम्किबासकी ६४ वर्षीया महिला र कावासोती!-->!-->!-->…
कर्णाली प्रदेशमा आज मन्त्रिमण्डल हेरफेरको तयारी
काठमाडौं : कर्णाली प्रदेशका मुख्यमन्त्री महेन्द्रबहादुर शाहीले आज मन्त्रिमण्डल हेरफेरको तयारी गरेका छन् । आफुबिरुद्ध अविश्वास प्रस्ताव ल्याउन सहयोग गर्ने नेकपा अध्यक्ष केपी ओली निकट मन्त्रीलाई हटाएर उनले माधव नेपाल निकटलाई मन्त्री बनाउन!-->…
भारतको उडिसामा नोभेम्बर ३० सम्म बन्दाबन्दी
एजेन्सी भारतको पूर्वी राज्य उडिसामा सरकारले शनिबार बन्दाबन्दीको समयलाई थप गर्ने निर्णय गरेको छ । महामारीलाई नियन्त्रण गर्न खास गरी शहरी क्षेत्र र सङ्क्रमण फैलिएका क्षेत्रमा बन्दाबन्दीको समय थप गरिएको हो ।
बन्दाबन्दी कोभिड!-->!-->!-->…
विदेशमा रहेका थप ९६३ जना नेपालीहरुलाई कोरोना संक्रमण
काठमाडौं : कोरोना भाइरसको विश्वव्यापी दोस्रो लहर शुरु भएदेखि विदेशमा रहेका नेपालीहरुमा थप कोरोना संक्रमण देखिएको छ । गैरआवासीय नेपाली संघका अनुसार गत साता विदेशमा रहेका थप ९ सय ६३ जना नेपालीहरुलाई कोरोना संक्रमण देखिएको हो । संक्रमति मध्ये!-->…
सिरहामा धार्मिकस्थल बाहेकका ठाउँमा पूजापाठ तथा भिडभाड गर्न प्रतिवन्ध
सिरहा : जिल्ला प्रशासन कार्यालय सिरहाले धार्मिक स्थल बाहेकका ठाउँमा पुजा पाठ तथा भिडभाड नगर्न जिल्लाभर आदेश जारी गरेको छ । शनिबार राति देखि लागु हुनेगरी सार्वजनिक खेलकुद, नाच, मेला वा भिडभाड हुने कार्यक्रम गर्न प्रशासनले रोक लगाएको हो ।
!-->!-->!-->…
बेलायतमा पुनः एक महिनाका लागि लकडाउन लागू
एजेन्सी : बेलायतमा पुनः एक महिनाका लागि लकडाउन गरिएको छ । कोरोना संक्रमण नियन्त्रणमा नआएपछि प्रधानमन्त्री बोरिस जोनसनले चार हप्ता लकडाउनको घोषणा गरेका हुन् ।
बेलायतमा दैनिक २० हजार भन्दा बढीमा कोरोना संक्रमण देखिन थालेपछि लकडाउन लागू!-->!-->!-->…