भारतीय सेनाध्यक्ष आज नेपाल आउँदै, बिहीबार मानार्थ महारथीबाट विभूषित गरिने
एजेन्सी : भारतका स्थल सेनाध्यक्ष मनोजमुकुन्द नरवणे तीनदिने औपचारिक भ्रमणमा आज काठमाडौं आउँदै छन । प्रधानसेनापति पूर्णचन्द्र थापाको निमन्त्रणामा चार सदस्यीय प्रतिनिधिमण्डल सहित नरवणे भारतीय वायुसेनाको विशेष विमानबाट काठमाडौं उत्रिने!-->…
नेपाली कांग्रेसको केन्द्रीय नीति, अनुसन्धान तथा प्रशिक्षण प्रतिष्ठानमा गंगाधर गौतम नियुक्त
नेपाली कांग्रेसका उपसभापति एबम केन्द्रीय नीति, अनुसन्धान तथा प्रशिक्षण प्रतिष्ठानका प्रमुख विमलेन्द्र निधीले जन संपर्क समिती बेल्जियमका पूर्व अध्यक्ष गंगाधर गौतम सहित चार जनालाई प्रतिष्ठानको सदस्यमा नियुक्त गरेका छन । बिगत २० बर्ष!-->!-->!-->…
नेपालमा कोरोना संक्रमणबाट मृत्यु हुनेको संख्या १ हजार नाघ्यो, ३११४ संक्रमित थपिए
काठमाडौं : नेपालमा पछिल्लो २४ घण्टामा थप ३११४ जनामा कोरोना संक्रमण पुष्टि भएको छ । देशका विभिन्न प्रयोगशालामा गरिएको परीक्षणमा थप ३११४ जनामा कोरोना संक्रमण पुष्टि भएको स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले जानकारी दिएको छ । योसँगै नेपालमा!-->…
भिटेनलाई पक्राउ नगर्न उच्च अदालतको आदेश
काठमाडौं : अश्लील शब्द मिसाउँदै र्याप गाइरहेका भिटेन 'समिर घिसिङ'लाई पक्राउ नगर्न उच्च अदालत पाटनले आदेश दिएको छ । गीत, संगीतलाई लिएर भिटेनलाई पक्राउ गर्नुपर्ने कुनै कारण नदेखिएको भन्दै उच्च अदालतले यस्तो आदेश दिएको हो ।
मुख्य!-->!-->!-->…
कल्याणकारी कोषको रकम अनलाइनबाटै भुक्तानी
काठमाडौं : वैदेशिक रोजगार बोर्डले भुक्तानी सेवा प्रदायक संस्थामार्फत वैदेशिक रोजगार कल्याणकारी कोषमा रकम जम्मा गर्न सकिने व्यवस्था गरेको छ । सेवाग्राहीले सजिलै सेवा लिन सकुन् भन्ने र बोर्डको सेवालाई प्रविधिमैत्री बनाउने उद्देश्यले!-->…
‘संघीय लोकतान्त्रिक गणतन्त्र नेपाल’ नलेख्ने गरी गरेको निर्णय संविधानको मर्म विपरीत :…
काठमाडौं : सरकारले पछिल्लो पटक नेपालको नाम 'संघीय लोकतान्त्रिक गणतन्त्र नेपाल' नलेख्ने गरी गरेको निर्णयप्रति प्रमुख प्रतिपक्षी दल नेपाली कांग्रेसले आपत्ति जनाएको छ । कांग्रेस प्रवक्ता विश्वप्रकाश शर्माले ट्विट गर्दै सरकारको निर्णय!-->…
लागूऔषधसहित औषधि व्यवसायीसमेत चार पक्राउ
सप्तरी : सप्तरी प्रहरीले चार दिनको अवधिमा विभिन्न ठाउँबाट लागुऔषधसहित औषधि व्यवसायीसमेत चार जनालाई पक्राउ गर्न सफल भएका छ । जिल्ला प्रहरी कार्यालयका अनुसार पछिल्लोपटक जिल्लाको सुरुङ्गा नगरपालिका–४ मधुपट्टीका १९ वर्षीय नितेशकुमार चौधरीलाई!-->…
संगीतकार उदय शमशेर राणाको निधन
काठमाडौं : संगीतकार उदय शमशेर राणाको निधन भएको छ । राणाको ७५ बर्षको उमेरमा मंगलबार राति अमेरिकाको सियाटलमा निधन भएको हो । उनको जन्म बिक्रम सम्बत २००२ साल माघ २१ गते भएको थियो ।
राणा नारायण गोपाल र गोपाल योञ्जनका समकालिन हुन । राणाको!-->!-->!-->…
हुण्डीको एक करोड रुपैयाँसहित ३ जना पक्राउ
काठमाडौं : एक करोड रुपैयाँसहित काठमाडौंबाट तीनजना हुण्डी कारोबारी पक्राउ परेका छन् । केन्द्रीय अनुसन्धान ब्युरो (सीआईबी) को टोलीले ओमबहालबाट सोमबार साँझ उनीहरुलाई पक्राउ गरेको हो ।
पक्राउ पर्नेमा झापाका विकास मित्तल, कमल मित्तल!-->!-->!-->…
बिहारमा विधानसभा चुनाव अन्तर्गत आज दोस्रो चरणको मतदान
एजेन्सी : भारतको बिहारमा विधानसभा चुनाव अन्तर्गत आज दोस्रो चरणको मतदान भैरहेको छ । बिहान सात बजे सुरु भएको मतदान बेलुका ६ बजेसम्म जारी रहने भारतीय निर्वाचन आयोगले जनाएको छ ।
मंगलबार १७ जिल्लाका बासिन्दाले ९४ सिटका लागि भोट हाल्नेछन् ।!-->!-->!-->…