आफुलाई राष्ट्रवादी हौँ भनेर दाबी नगर्न पूर्व राजा र राजावादीहरूलाई डा. भट्टराईको चेतावनी
काठमाडौं : पूर्व प्रधानमन्त्री डा. बाबुराम भट्टराईले पूर्वराजा र राजावादीहरुलाई राष्ट्रवादी नभएको बताएका छन् । आज ट्वीट गर्दै जनता समाजवादी पार्टीका संघीय परिषद अध्यक्षसमेत रहेका भट्टराईले अरू जेसुकै दाबी गरे पनि आफुलाई राष्ट्रवादी हौँ!-->…
गुल्मीमा जीप दुर्घटना हुँदा ५ जनाकाे मृत्यु
गुल्मी : गुल्मीको इस्मा गाउँपालीकामा जीप दुर्घटना हुँदा पाँच जनाको मृत्यु भएको छ । लु १ ज ११६६ नम्बरको जीप इस्मा गाउँपालिका ४ अन्तर्गत हुलबाट सदरमुकाम तम्घासतर्फ जाने क्रममा आज बिहान हुलको स्कुल नजिकै दुर्घटना भएको हो । दुर्घटनामा परि थप!-->…
चितवन कारागारबाट थुनुवा फरार
चितवनकाे कारागारबाट एक जना थुनुवा फरार भएका छन् ।
कार्यालयका प्रमुख कमलप्रसाद काफ्लेका अनुसार जबर्जस्ती करणी मुद्दामा गएको साउन २० गतेबाट थुनामा रहेका रेशमलाल श्रेष्ठ फरार भएका हुन् ।
उनका अनुसार साँझ ५ः३० बजे कैदीबन्दी गणनाका!-->!-->!-->!-->!-->…
बुर्किना फासोको राष्ट्रपतिमा काबोर पुनः निर्वाचित
बुर्किना फासोको राष्ट्रपतिमा रोच मार्क क्रिश्चियन काबोर पुनः निर्वाचित भएका छन् ।
पर्याप्त बहुमतका साथ उनी दोस्रो कार्यकालका लागि निर्वाचित भएको त्यहाँको निर्वाचन आयोगले घोषणा गरेको छ ।
काबोरले मतदानको पहिलो चरणमै ५७ दशमलव ८७!-->!-->!-->!-->!-->…
भारतीय विदेश सचिव हर्षवर्धन श्रृङ्गला गोरखा र मनाङ जाँदै
दुई दिने नेपाल भ्रमणमा आएका भारतीय विदेश सचिव हर्षवर्धन श्रृङ्गला आज गोरखा र मनाङ जाँदै छन् । उनले गोरखामा भूकम्पपछि भारतीय सहयोगमा बनिरहेका घरहरुको अवलोकन गर्ने कार्यक्रम छ । साथै तीन वटा विद्यालयको उद्घाटन पनि गर्ने छन् ।
मनाङमा पनि!-->!-->!-->…
विदेश सचिव श्रीङ्लाले गरे प्रधानमन्त्री ओलीसँग भेट
भारतका विदेश सचिव हर्षवर्धन श्रींगलाले प्रधानमन्त्री केपी शर्मा ओलीसँग शिष्टाचार भेट गरेका छन् । बिहीबार साँझ प्रधानमन्त्री निवास बालुवाटार पुगेर श्रींगलाले प्रधानमन्त्री ओलीसँग भेट गरेको सल्लाहकार सूर्य थापाले जानकारी दिए ।
बिहीबार!-->!-->!-->…
नेपालमा थपिए १६१४ कोरोना संक्रमित, थप २३ जनाको मृत्यु
काठमाडौं : नेपालमा बिहीबार थप १ हजार ६ सय १४ जनामा कोरोना पुष्टि भएको छ । देशका विभिन्न स्थानमा गरिएको परिक्षणका क्रममा थप १ हजार ६ सय १४ जनामा कोरोना पुष्टि भएको स्वास्थ्य मन्त्रालयले जनाएको छ । योसँगै नेपालमा कोरोना संक्रमितको संख्या २!-->…
संवैधानिक निकायहरुलाई पूर्णता दिन सरकारलाई संसदीय समितिको निर्देशन
काठमाडौं : संसदीय सुनुवाई समितिले समानुपातिक समावेशीतालाई व्यवहारमा कार्यान्वयनका गर्न छुट्टै ऐन बनाउन सरकारलाई निर्देशन दिएको छ । बिहीबार बसेको समितिको बैठकले संविधानले परिकल्पना गरेको र मौलिक अधिकारका रुपमा समेत रहेको समानुपातिक!-->…
प्रधानमन्त्री ओलीले पदत्याग गर्नु उपयुक्त : बाबुराम भट्टराई
काठमाडौं : जनता समाजवादी नेपालका संघीय परिषद् अध्यक्ष बाबुराम भट्टराईले प्रधानमन्त्री केपी शर्मा ओलीले पदत्याग गर्नु उपयुक्त भएको बताएका छन् । आज ट्वीट गर्दै उनले प्रधानमन्त्री ओलीले आफ्नै देशका जनता र अन्तर्राष्ट्रिय जगत समेतको भ्रष्टाचार!-->…
जीप दुर्घटना : दुई जनाको मृत्यु, एक जना अझै बेपत्ता
काठमाडौं : प्यूठानबाट काठमाडौं आउँदै गरेको जीप त्रिशूली नदीमा खस्दा दुई जनाको मृत्यु भएको छ । लु एक च ९७३१ नम्बरको जीप बिहीबार बिहान चितवनको इच्छाकामना गाँउपालिका चार नाम्दी खोला नजिकैबाट त्रिशूलीमा खस्दा चालक सहित दुई जनाको मृत्यु भएको हो!-->…