संसद् विघटनविरुद्ध परेका सबै रिट संवैधानिक इजलास पठाइयो

काठमाडौं : संसद् विघटनविरुद्ध परेका सबै रिट संवैधानिक इजलास पठाइने भएकाे छ । संसद विघटनविरुद्ध परेको १२ वटा रिटको बुधबार प्रधानन्यायाधीश चोलेन्द्रशम्शेर जबराको इजलासमा सुनुवाइ भएको थियो । प्रधानन्यायाधीश जबराको एकल इजलासले सबै रिटहरु

संसद् विघटन गर्ने निर्णयविरुद्धका निवेदन प्रधानन्यायाधीशको इजलासमा

काठमाडौं : संसद् विघटनविरुद्ध परेका सबै रिट निवेदन प्रधानन्यायाधीश चोलेन्द्रशम्शेर जबराको एकल इजलासमा तोकिएको छ । राष्ट्रपति र प्रधानमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालय, सभामुखलगायतलाई विपक्षी बनाई दायर भएका रिट निवेदन प्रधानन्यायाधीशको

वार्षिक बजेट ल्याउन सहमति नजुटेपछि इजरायलमा सरकार ढल्यो

एजेन्सी : इजरायलमा सरकारमा सहभागी दलहरुबीच सरकारको वार्षिक बजेट ल्याउन सहमति नजुटेसँगै सरकार ढलेको छ । प्रधानमन्त्री बेन्जामिन नेतान्याहुको दल लिकुड र प्रतिद्वन्द्वी सेन्टरिस्ट ब्लू रह्वाइटका बेन्नीगान्टेजले सरकार विघटन हुनुमा एक

कांग्रेस बैठक आज पनि

नेपाली कांग्रेसको केन्द्रीय समिति बैठक आज पनि बस्दैछ । पार्टी केन्द्रीय कार्यालयमा मंगलबारदेखि सुरू भएको केन्द्रीय समिति बैठक आज पनि निरन्तर जारी रहने मुख्यसचिव कृष्णप्रसाद पौडेलले जानकारी दिए । बुधबार दिउँसो १ बजेदेखि बैठक सुरू हुनेछ ।

डिप्रेशन किन हुन्छ र यसको उपचार कसरि सम्भब छ ?

(मनोचिकित्सक र योग प्रशिक्षक सँग मनोचिकित्सा उपचारबारे बहस) नेपाल पत्रकार महासंघ युरोप शाखाको आयोजना तथा यफएनजे बेल्जियम तथा पोर्तुगल शाखाको सह-आयोजनामा मानसिक स्वास्थ्य सम्बन्धि एक अन्तरक्रिया कार्यक्रम सम्पन्न भएको छ ।

बेलायतबाट नेपाल आउने यात्रुहरुलाई प्रवेशमा रोक लगाउने निर्णय

काठमाडौं : सरकारले बेलायतबाट नेपाल आउन रोक लगाउने निर्णय गरेको छ । मंगलबार अपरान्ह बसेको कोरोना नियन्त्रण सम्बन्धी बनेको उच्चस्तरीय निर्देशक समितिको बैठकले बेलायतबाट नेपाल आउने सम्पूर्ण यात्रुहरुलाई प्रवेशमा रोक लगाउने निर्णय गरेको हो ।

ओलीलाई हटाएपछि माधव नेपाल बने अध्यक्ष

काठमाडौं : प्रचण्ड–माधव समूहको केन्द्रीय कमिटी बैठकले नेपाल कम्युनिष्ट पार्टी (नेकपा) को माधवकुमार नेपाललाई अध्यक्ष बनाउने निर्णय गरेको छ । केपी शर्मा ओलीलाई हटाएपछि नेपाललाई अध्यक्षमा चयन गरिएको हो । नेपाललाई पार्टीको अध्यक्ष बनाउने

ओलीलाई अध्यक्षबाट हटाउने प्रचण्ड–माधव समूहको निर्णय

काठमाडौं : सत्तारुढ नेपाल कम्युनिष्ट पार्टी (नेकपा)को अध्यक्षबाट केपी शर्मा ओलीलाई प्रचण्ड–नेपाल समूहको केन्द्रीय कमिटीको बैठकले हटाउने निर्णय गरेको छ । कार्की बैंक्वेट बबरमहलमा बसेको केन्द्रीय कमिटीले ओलीलाई अध्यक्षबाट हटाउने

नेपालमा थपिए ७२२ कोरोना संक्रमित

काठमाडौं : नेपालमा थप ७ सय २२ जनामा कोरोना भाइरस संक्रमण पुष्टि भएको छ । ७ हजार पीसीआर नमूना परीक्षण गर्दा ४ सय १२ पुरूष र ३ सय १० जना महिलामा संक्रमण पुष्टि भएको हो । यो सँगै नेपालमा कोरोना भाइरस संक्रमित हुनेको संख्या २ लाख ५५ हजार २ सय

प्रधानमन्त्रीले देशलाई ठूलो सङ्कटबाट जोगाउनुभयो : बिजुक्छे

नेपाल मजदूर किसान पार्टीका अध्यक्ष नारायणमान बिजुक्छेले प्रधानमन्त्री केपी शर्मा ओलीले संसद् भङ्ग गरेर देशलाई ठूलो सङ्कटबाट जोगाएको बताएका छन् । उनले प्रधानमन्त्रीले चालेको कदम उपयुक्त र राम्रो भएकाले त्यसको विरोधमा नलागी नयाँ जनादेशमा