मरेका घोडालाई चाबुक हान्नु जरुरी छैन, सिद्धान्तच्युत भएर कम्युनिष्टको घोडा कूद्न सक्दैन , राम…
नेपाली काङ्रेशका नेता रामचन्द्र पौडेलले नेपालमा सच्चा कम्युनिस्टनै नभएको बताउनु भएको छ् । नेपाली जनसंपर्क समिती बेल्जियमले ४५ औ मेलमिलाप दिवसको अबसरमा आयोजना गरेको ''बिपीको मेलमिलापको सान्धर्भिकता'' बिषयक अन्तर्कृया कार्यक्रमलाई!-->!-->!-->…
संसद् विघटनविरुद्ध कांग्रेसद्वारा आन्दोलका कार्यक्रम घोषणा
काठमाडौं : प्रमुख प्रतिपक्षी दल नेपाली कांग्रेसले प्रधानमन्त्री केपी ओलीले गरेको संसद् विघटनको विरोधमा आन्दोलनका कार्यक्रम घोषणा गरेको छ । पार्टी केन्द्रिय कार्यालय सानेपा ललितपुरमा आइतबार बसेको केन्द्रिय समितिको बैठकले सडक आन्दोलनका!-->…
पर्यटक आगमनमा ८० प्रतिशत गिरावट
काठमाडौं : सन् २०२० मा दुई लाख ३० हजार ८५ विदेशी पर्यटकले नेपाल भ्रमण गरेका छन् । अध्यागमन विभागले नेपाल पर्यटन बोर्डलाई उपलब्ध गराएको तथ्याङ्कअनुसार हवाईमार्ग त्रिभुवन अन्तरराष्ट्रिय विमानस्थबाट एक लाख ८३ हजार १३० तथा स्थलमार्ग हुँदै ४६!-->…
राष्ट्रपतिलाई गालीगलौज गर्नेहरुविरुद्ध कानुनी कारबाही हुन्छ : गृहमन्त्री थापा
काठमाडौं : अखिल नेपाल महिला संघ ‘अनेमसंघ’ले राष्ट्रपति विद्यादेवी भण्डारीमाथि अशोभनिय र अराजक नाराबाजी गर्नेहरुविरुद्ध कारबाहीको माग गर्दै गृहमन्त्री समक्ष ज्ञापन पत्र बुझाएको छ ।
नेकपा ओली समूहको अनेमसंघले आज गृहमन्त्री रामबहादुर थापा!-->!-->!-->…
‘दुःख गरी बनाएको संघीय लोकतान्त्रिक गणतन्त्रको घर नेकपाभित्रको झगडाले भत्काइदियो’
काठमाडौं : पूर्वप्रधानमन्त्री बाबुराम भट्टराईले दुःख गरी बनाएको संघीय लोकतान्त्रिक गणतन्त्रको घर नेकपाभित्रको झगडाले भत्काइदिएको प्रतिक्रिया दिएका छन् ।
ट्वीट गर्दै जनता समाजवादी पार्टीका संघीय परिषद अध्यक्षसमेत रहेका भट्टराईले!-->!-->!-->…
इजरायलले १० लाख भन्दा बढी व्यक्तिलाई दियो कोरोनाविरुद्धको खोप
एजेन्सी : इजरायलले १० लाख भन्दा बढी आफ्ना नागरिकलाई कोरोनाविरुद्धको खोप दिएको छ । इजरायलमा ११ दशमलव ५५ प्रतिशत मानिस खोप कार्यक्रममा सहभागी भएका हुन् । यो संख्यासँगै इजरायलमा कोरोना खोपको दर विश्वमै सबैभन्दा बढी देखिएको छ ।
इजरायलमा!-->!-->!-->…
कांग्रेस केन्द्रीय समितिको बैठक आज बस्दै
काठमाडौं : नेपाली कांग्रेस केन्द्रीय समितिको बैठक आज बस्दैछ । प्रधानमन्त्री केपी शर्मा ओलीले प्रतिनिधिसभा विघटन गरेपछिको परिस्थितीबारे छलफल गर्न कांग्रेसले केन्द्रीय समिति बैठक बोलाएको हो ।
आजको बैठक यसअघिकै केन्द्रीय समिति बैठकको!-->!-->!-->…
एनआरएन नागरिकताको विषय ओझेलमा परियो: भट्ट
काठमाडौं -गैरआवासीय नेपाली संघ को वर्तमान नेतृत्वको कार्यशैलीप्रति संघकै एक पूर्व अध्यक्षले असन्तुष्टि व्यक्त गरेका छन् ।
नयाँ वर्ष २०२१ को अवसरमा २४न्युजप्रेसडटकमद्वारा शुभकामना आदानप्रदान गर्न आयोजित एक भर्चुअल कार्यक्रममा संघका!-->!-->!-->…
पार्टीबाट खिया लागेका दुई वटा नटबोल्ट आफैं खुस्किए : प्रधानमन्त्री ओली
काठमाडौं : प्रधानमन्त्री केपी शर्मा ओलीले नेकपाको प्रचण्ड-माधव समूहको चर्को आलोचना गरेका छन् । आफ्नो भाषणको अधिकांश समय नेकपाको प्रचण्ड-माधव समूहलाई ब्यङ्ग्य गर्न खर्चिएका ओलीले पार्टी विभाजनलाई खिया परेका नटबोल्ट खुस्किनुसँग समेत तुलना!-->…
शनिबार ४१९ जना काेराेना थपिए
नेपालमा शनिबार थप ४१९ जनामा कोरोना पुष्टि भएको छ । यो संगै नेपालमा कोरोना संक्रमिको संख्या २ लाख ६१ हजार ४३८ पुगेको छ ।
त्यस्तै कोरोनाका कारण थप ६ जनाको मृत्यु भएको छ भने हालसम्म १८ सय ७० जनाको कोरोनाका कारण ज्यान गएको छ । त्यस्तै थप!-->!-->!-->…