चीनद्वारा कोरोना संक्रमण सुरुवातबारे अनुसन्धान गर्न डब्लुएचओलाई असहयोग, दिइएन प्रवेश

एजेन्सी : कोरोना संक्रमणको सुरुवातबारे अनुसन्धान गर्न चीन जान लागेको विश्व स्वास्थ्य संगठन ‘डब्लूएचओ’को टोलीलाई चीनले असहयोग गरेको छ । संक्रमणको अनुसन्धान गर्न भनेर गएको विशेषज्ञ टोलीलाई चीनले आफ्नो देशमा प्रवेशको अनुमति नदिएको

प्रतिनिधि सभा विघटनविरुद्धका रिटमाथि आजदेखि निरन्तर सुनुवाइ

प्रतिनिधिसभा विघटनविरुद्धका रिटमाथि आजदेखि सर्वोच्च अदालतमा निरन्तर सुनुवाइ हुँदैछ । सर्वोच्चको संवैधानिक इजालासमा आजदेखि निरन्तर सुनुवाइ हुन लागेको हो । संवैधानिक इजलास हरेक बुधबार र शुक्रबार मात्रै बस्ने भएकाले रिटमाथि अन्तरिम आदेश

बाइडनको शपथ समारोहमा जिम्मी कार्टर नजाने !

नवनिर्वाचित अमेरिकी राष्ट्रपति जो बाइडनको शपथ समारोहमा अमेरिकाका पूर्वराष्ट्रपति जिम्मी कार्टर उपस्थित नहुने भएका छन् । पूर्व राष्ट्रपति जर्ज बुश र उनकी पत्नी लाउरा बुश भने जनवरी २० मा हुने पद हस्तान्तरण समारोहमा उपस्थित हुने उनको

काठमाडौंमा वायु प्रदूषण उच्च, खतराको तह पार गर्‍यो, बाहिर ननिस्कन आग्रह

काठमाडौं : सोमबारदेखि देशभरको मौसममा बदली भएसँगै काठमाडौंमा वायु प्रदूषणले खतराको तह पार गरेको छ । सोमबार बिहान हल्का वर्षा भएपछि धुम्मिएको काठमाडौंको आकाश मंगलबार पनि राम्रोसँग नखुलेको हो । विश्वका प्रमुख शहरहरुको रियल टाइम वायु

नेपालमा थपिए ५१२ कोरोना संक्रमित, थप ८ जनाको मृत्यु

काठमाडौं : नेपालमा थप ५ सय १२ जनामा कोरोना संक्रमण पुष्टि भएको छ । पछिल्लो चौबीस घण्टामा चार हजार पाँच सय ५१ नमूना पीसीआर विधिबाट परीक्षण गर्दा ३ सय ३८ जना पुरुष र १ सय ८४ जना महिलामा संक्रमण पुष्टि भएको हो । योसँगै नेपालमा कोरोना भाइरस

प्रदेश २ मा नेकपाको संसदीय दलको नेतामा महतो, मण्डललाई हटाइयो

काठमाडौं : नेकपाको प्रचण्ड-माधव समूहले प्रदेश २ को संसदीय दलका नेताबाट सत्यनारायण मण्डललाई हटाएको छ । जनकपुरमा मंगलबार बसेको संसदीय दलको बैठकले मण्डललाई हटाउँदै दलका नेतामा शत्रुघन महतोलाई चयन गरेको हो । मण्डल नेकपा ओली र महतो नेकपा

परराष्ट्रमन्त्री ज्ञवाली माघ एक गते भारत जाने, मन्त्रीस्तरीय बैठकमा सहभागी हुने

काठमाडौं : परराष्ट्रमन्त्री प्रदीपकुमार ज्ञवाली माघ एक गते भारत जाने भएका छन् । नेपाल–भारत परराष्ट्र मन्त्रीस्तरीय संयुक्त आयोगको छैटौं बैठकका लागि उनी नयाँ दिल्ली जाने भएका हुन् । भ्रमणका क्रममा ज्ञवालीले राजनीतिक भेटघाट समेत गर्नेछन्

साढे तीन वर्षपछि साउदी अरबले हटायो कतारमाथिको नाकाबन्दी

एजेन्सी : साउदी अरबले कतारमाथि लगाएको नाकाबन्दी हटाउने भएको छ । साउदी अरबले कतारमाथि तीन वर्षअघि लगाएको नाकाबन्दी हटाउने भएको हो । साउदी अरबले कतारसँगको जल तथा स्थल सीमा फेरि खोल्न लागेको जानकारी कुवेतले पनि दिएको छ । मंगलबार साउदी

शीर्ष स्थानकाे लिभरपुल पराजित

इंग्लिश प्रिमियर लिग फुटबलमा शीर्ष स्थानको लिभरपुललाई साउथह्याम्पटनले हराएको छ । गएराति साउथह्याम्पटनको मैदानमा भएको खेलमा लिभरपुल १–० ले पराजित भयो । लिग लिडर लिभरपुलविरुद्धको कठिन खेलमा साउथह्याम्पटनलाई विजयी गराउन ड्यानी इंग्सले

बेलायतमा ८२ वर्षीय पिङ्कर बने अस्ट्राजेनेकाको कोरोनाविरुद्धको खोप लिने पहिलो व्यक्ति

लन्डन (जीएनएन) : बेलायतमा अक्सफोर्ड/अस्ट्राजेनेकाको कोरोना विरुद्धको खोप लिने पहिलो व्यक्ति ८२ वर्षीय ब्राएन विलियम पिङ्कर भएका छन् । उनलाई सोमबार बिहान चर्चिल अस्पताल, अक्सफोर्डमा खोप दिइएको हो । “आज कोभिड खोप पाएकोमा म खुसी