कांग्रेस संसदीय दलको बैठक बस्दै
काठमाडौं \ नेपाली कांग्रेसको संसदीय दलको बैठक बस्दैछ । आज दिउँसो १ बजे नयाँ बानेश्वरस्थित संसद भवनको लोत्से हलमा बैठक बस्न लागेको हो। अवरुद्ध सदन खुलाउने, सदनमा विचाराधीन रहेका विधेयक, नयाँ विधेयकका सन्दर्भमा छलफल गर्न बैठक बस्न लागेको…
प्रतिनिधिसभा बैठक बस्दै
काठमाडौं \ प्रतिनिधिसभा बैठक शुक्रबार बस्दैछ । सङ्घीय संसद भवन नयाँ बानेश्वरमा दिउँसो १ बजेका लागि प्रतिनिधिसभा बैठक बोलाइएको छ । प्रतिनिधिसभा बैठकमा राष्ट्रपति कार्यालयबाट प्राप्त कार्यभार तोकिएको र विधेयक प्रमाणीकरण सम्बन्धी पत्रहरूको…
अनेसास पर्थ च्याप्टरको अधिबेशन सम्पन्न, अध्यक्षमा रिजा प्रधान
अन्तर्राष्ट्रिय नेपाली साहित्य समाज (अनेसास) पर्थ च्याप्टरको चौथो अधिवेशन एवं साहित्यकार एलबी क्षेत्री ज्युको एकल कविता बाचन अस्ट्रेलियाको पर्थ शहरमा सम्पन्न भएको छ। अधिबेशनले रिजा अर्यालको अध्यक्षतामा नयाँ कार्यसमिति चयन गरेकोछ,
शनिवार…
बेल्जियममा मनाइयो २९ सौ विश्व आदिबासी दिवस
नेपाल आदिबासी जनजाती महासंघ बेल्जियमले आज एक समारोहका बिच विश्व आदिबासी दिवस मनाएकोछ । २९सौ विश्व आदिबासी दिवसको अबसरमा आयोजित कार्यक्रममा बेल्जियममा स्थापित बिभिन्न जातीय संस्थाले आ-आफ्नो सांस्कृतिक झांकी, न्रित्य सहित भेषभुषा प्रदर्शन…
राष्ट्रपति पौडेल र प्रधानमन्त्री प्रचण्डबीच भेटवार्ता
काठमाडौं \ प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ले राष्ट्रपति रामचन्द्र पौडेलसँग भेट गर्नुभएको छ । भेटमा उहाँहरूबीच समसामयिक राजनीतिका विषयमा छलफल भएको राष्ट्रपति पौडेलका प्रेस सल्लाहकार किरण पोखरेलले जानकारी दिनुभयो ।
प्रधानमन्त्री…
विद्युत प्राधिकरणको गत आर्थिक वर्षमा १२ अर्ब ३३ करोड रूपैयाँ नाफा
काठमाडौं \ नेपाल विद्युत प्राधिकरणले गत आर्थिक वर्षमा १२ अर्ब ३३ करोड रूपैयाँ नाफा कमाएको छ । बुधबार काठमाडौंमा पत्रकार सम्मेलन गर्दै प्राधिकरणका कार्यकारी निर्देशक कुलमान घिसिङले गत आर्थिक वर्ष ०७९/८० को अपरिस्कृत वित्तीय विवरण अनुसार…
सुशासन र जनमैत्री सेवा प्रवाहमा तल्लीन रहन निर्देशन
काठमाडौं \ नेपाल सरकारका प्रधानमन्त्री र सङ्घीय सरकारका मन्त्रीहरूबिच कार्यसम्पादन सम्झौतामा हस्ताक्षर भएको छ । बिहीबार प्रधानमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालय सिंहदरबारमा आयोजित आर्थिक वर्ष २०७९/८० को वार्षिक कार्यक्रम कार्यान्वयन…
नेपाली कांग्रेसका सांसद सुनील शर्मा पक्राउ
काठमाडौं \ नेपाली कांग्रेसका सांसद डा. सुनील शर्मा पक्राउ परेका छन् । बिहिबार दिउँसो शर्मालाई नेपाल प्रहरीको केन्द्रीय अनुसन्धान ब्युरो (सीआईबी) ले उनकै निवास काठमाडौंको गल्फुटारबाट पक्राउ गरेको प्रहरी स्रोतले जनाएको छ ।
शर्मा गत मंसिरमा…
किरात याक्थुङ चुम्लुङ बेल्जियमको प्रथम अधिबेशन सम्पन्न, अध्यक्षमा बदन योङ्हाङ
किरात याक्थुङ चुम्लुङ बेल्जियमको अध्यक्षमा बदन योङ्हाङ सर्बसम्मतिमा चयन हुनु भएकोछ । मंगलबार बेल्जियमको लुभेन शहरमा भएको संस्थाको पहिलो अधिबेशनले संस्थापक संयोजक रहेका योङ्हाङलाई आगामी कार्यकालका लागि निर्बिरोध चयन गरेको हो ।
त्यसै गरि…
जेएसएस फूटबल डेनमार्कको उपाधि एफसी युल्यान्डलाई
सरस्वती कार्की; कोपनहेगन,
नेपाली जन–सम्पर्क समिति (जे.एस.एस) डेनमार्कको आयोजनामा प्रत्यैक बर्ष हुने फुटबल प्रतियोगिताको आठौ श्रिंखलाको ट्रफि यो बर्ष फुटबल क्लब युल्याण्ड (एफसी युल्याण्ड) ले जितेकोछ ।
६ जुलाई आईतवार कोपनहेगनमा भएको खेलमा…