नासाले सार्वजनिक गर्‍यो मंगल ग्रहमा अन्तरिक्ष यान अवतरण गरिरहेको भिडियो

एजेन्सी : अमेरिकी अन्तरिक्ष सम्बन्धी निकाय नासाले अन्तरिक्ष यान मंगल ग्रहमा अवतरण गर्दै गरेको एउटा अद्भुत भिडियो सार्वजनिक गरेको छ । भिडियोमा गत साता मंगल ग्रहमा ‘पर्सिभिअरन्स रोभर’ अवतरण गर्दाको अन्तिम क्षण समेटिएको छ । रोबटका चक्काले

बेलायतमा जारी लकडाउन चार चरणमा खुकुलाे पारिने

 बेलायतले लामो समयदेखि कायम रहेको लकडाउन क्रमशः खुकुलो बनाउने जनाएको छ । देशवासीलाई सम्बोधन गर्दै प्रधानमन्त्री बोरिस जोनसनले ४ चरणमा लकडाउन खुलाउने घोषणा गरेका हुन् । लकडाउन हटाउने सरकारी योजनाबारे प्रधानमन्त्री जोनसनले संसदलाई जानकारी

प्रधानमन्त्रीको आह्वानमा आज राष्ट्रिय सुरक्षा परिषद्को बैठक बस्दै

काठमाडौं : राष्ट्रिय सुरक्षा परिषद्को बैठक अहिले केहीबेरमा बस्दैछ । प्रधानमन्त्री तथा रक्षामन्त्री केपी शर्मा ओलीले बैठक बोलाएका हुन् । मुलुकको पछिल्लो राजनीतिक घटनाक्रमलाई नै मध्यनजर गरेर बैठक बोलाइएको अनुमान गरिएको छ । रक्षा

संसद विघटन : सर्वाेच्चकाे फैसला जतिबेला पनि आउनसक्ने

प्रतिनिधिसभा विघटनविरुद्ध परेका १३ रिटमाथिको बहस सकिएसँगै फैसलाको प्रतिक्षा भइरहेको छ । शुक्रबार बहस सकिएको थियो । त्यसपछि सर्वोच्चले सोमबारसम्म बहस नोट पेश गर्ने समय दिएको थियो । सो समय सकिएसँगै आजदेखि मुद्दा हेर्दा हेर्दैमा गएको छ ।

सरकारले आठ वटा कोरोना खोप भडारण गृह बनाउँदै

सरकारले देशका विभिन्न आठ स्थानमा कोभिड–१९ विरुद्धको खोप भण्डारण गृह निर्माण कार्यलाई तीव्रता दिएको छ । विश्वव्यापी महामारीको रुपमा फैलिएको कोरोना भाइरसको विरुद्धमा लगाइने खोप सुरक्षित एवं उचित व्यवस्थापन गर्नका लागि शहरी विकास मन्त्रालयले

मेलम्चीको सुरुङ पुनः परीक्षणको काम शुरु

काठमाडौं : बहुप्रतीक्षित मेलम्ची खानेपानीको सुरुङमा पानी पठाउने कार्यको शुभारम्भ भएको छ । सुरुङमा पानी हालेको १० दिनमा नै पहिलो परीक्षण असफल भएपछि आयोजनाको मर्मतपछि सुरुङमा दोस्रो पटक पानी पठाउने कार्यको शुभारम्भ गरिएको हो । खानेपानी

प्रधानन्यायाधीश जबरा र प्रधानसेनापति थापाबीच भेटवार्ता

काठमाडौं : प्रधानन्यायाधीश चोलेन्द्र शमशेर जबरा र प्रधानसेनापति पूर्णचन्द्र थापाबीच भेटवार्ता भएको छ । प्रधानन्यायाधीश जबरालाई भेट्न प्रधानसेनापति थापा सोमबार सर्वोच्च अदालत पुगेका थिए । सेनाका प्रवक्ता सन्तोषबल्लभ पौडेलका अनुसार

सरकारले निर्वाचन आयोग र सर्वोच्च अदालतलाई दबाब दिँदैन : उपप्रधानमन्त्री पोखरेल

चितवन : उपप्रधानमन्त्री ईश्वर पोखरेलले निर्वाचनसँंग सम्बन्धित सबै पक्ष निर्वाचनको तयारीमा जुटेको बताएका छन् । भरतपुर विमानस्थलमा आज पत्रकारसँग कुरा गर्दै उनले निर्वाचन आयोग र सुरक्षा निकाय निर्वाचनको तयारीमा लागेको तथा अर्थ मन्त्रालयले

प्रचण्ड-माधव समूहले टुुंग्यायो ६८ जिल्लाको नेतृत्व (सूचीसहित)

काठमाडौं : नेपाल कम्युनिष्ट पार्टी (नेकपा)को प्रचण्ड-माधव समूहले ६८ जिल्लाको नेतृत्व चयन गरेको छ । सो समूहले ६८ जिल्लको अध्यक्ष र सचिव चयन गरेको हो । जसअनुसार पूर्व माओवादी पक्षले ३५ जिल्लाको नेतृत्व पाएको छ भने पूर्व एमाले पक्षले ३३

गोरखाको बारपाकमा घरभित्र ३ जना मृत अवस्थामा फेला

गोरखा : गोरखाको बारपाकमा घरभित्र ३ जना मृत अवस्थामा फेला परेका छन् । बारपाक सुलिकोट १ को बारपाकमा एउटै घर भित्र १ जना पुरुष र २ जना महिला मृत्त फेला परेको जिल्ला प्रहरी कार्यालय गोरखाले पुष्टि गरेको हो । मृत्तक सबैको मुखबाट फिज आएको