प्रि–मनसुन शुरु, आजदेखि जाडोयाम समाप्त
काठमाडौं : आजदेखि यस वर्षको जाडोयाम समाप्त भई प्रि–मनसुन शुरु भएको छ । जल तथा मौसम विज्ञान विभागले आज एक बुलेटिन निकालेर मार्च १ अर्थात् आजदेखि यस वर्षको जाडोयाम अन्त्य भई प्रि–मनसुन ‘सिजन’ शुरु भएको जनाएको छ । अङ्ग्रेजी महिना मार्चदेखि!-->…
मोदीले लगाए कोरोनाविरुद्धको खोप
एजेन्सी : भारतका प्रधानमन्त्री नरेन्द्र मोदीले कोरोना भाइरसविरुद्धको खोप लगाएका छन् । सोमबार मोदीले कोरोनाविरुद्धको खोपको पहिलो मात्रा लिएको ट्वीटरमार्फत जानकारी दिएका हुन् ।
मोदीले कोरोनाविरुद्धको विश्वव्यापी लडाईमा डाक्टर तथा!-->!-->!-->…
प्रधानमन्त्री ओली आज पोखरा जाँदै, प्रदेशस्तरीय कार्यकर्ता भेलालाई सम्बोधन गर्ने
काठमाडौं : प्रधानमन्त्री केपी शर्मा ओली आज पोखरा जाँदैछन् । पोखरामा हुने दुई छुट्टाछुट्टै कार्यक्रममा सहभागी हुनका लागि उनी त्यसतर्फ जान लागेका हुन् ।
पोखरा पुग्ने वितिक्कै उनले गण्डकी प्रदेश सरकारले नदीपुरमा बनाउन लागेको प्रदेश!-->!-->!-->…
म्यानमारमा सैन्य शासनको विरोधमा प्रदर्शन, प्रहरीको गोली लागेर १८ जनाको मृत्यु
एजेन्सी : म्यानमारमा सैन्य शासनको विरोधमा भएको प्रदर्शनमा प्रहरीले चलाएको गोली लागेर एकै दिन १८ जनाको मृत्यु भएको छ ।
गोली प्रहारलाई संयुक्त राष्ट्र संघको मानवाधिकार कार्यालयले सैन्य शासनको विरोधमा भइरहेको प्रदर्शनका दिनमध्ये सबैभन्दा!-->!-->!-->…
नक्कली पीडितका नाममा बिल बनाएर आईएलओ सहयोगमा भ्रष्टाचार, छानबिनको प्रकृयामा छौ , एनआरएनए
ओम शर्मा , बेल्जियम
गैर आबासीय नेपाली संघले देश देखि बिदेश सम्म बनाएको र सम्मानयुक्त परिचय भनेको संस्थाले अहिले सम्म गरेका परोपकारी अभियानहरु हुन । देशमा भुकम्प जादा होस कि बाढि पहिरो, बिदेश गएका श्रमिकलाई!-->!-->!-->!-->!-->…
फेवातालको तोकियो चार किल्ला : नयाँ क्षेत्रफल ५.७२३ वर्गकिमी
पोखरा : पोखराको फेवातालको सीमा निर्धारण गर्ने काम पूरा भएको छ । चारकिल्ला निर्धारण कार्य सम्पन्न भएसंगै यसअघि देखिँदै आएका समस्या हट्ने विश्वास गरिएको छ ।
गण्डकी प्रदेश सरकारको प्रयासमा गत कात्तिक २ गते गठन गरिएको फेवातालको चार किल्ला!-->!-->!-->…
प्रधानमन्त्री ओलीको चुनौती : मलाई हटाएर देखाउनुस्
झापा : प्रधानमन्त्री केपी शर्मा ओलीले अविश्वास प्रस्तावबाट आफूलाई हटाएर देखाउन चुनौती दिएका छन् । उनले प्रतिनिधि सभा विघटन गर्ने आफ्नो निर्णय सर्वोच्चबाट बदर भएपनि आफूलाई कुनै फरक नपरेको दाबी पनि गरे ।
झापामा आयोजित एक कार्यक्रमलाई!-->!-->!-->…
कोरोना संक्रमणबाट विदेशमा थप ३ नेपालीको मृत्यु
काठमाडौं : कोरोना भाइरस संक्रमणबाट विदेशमा यो साता थप ३ जना नेपालीको मृत्यु भएको छ । गैरआवासीय नेपाली संघका अनुसार यो साता यूएईमा २ र पोर्चुगलमा १ जनाको मृत्यु भएको हो ।
यो सहित २१ देशमा कोरोना संक्रमणले मृत्यु हुने नेपालीको संख्या ३!-->!-->!-->…
प्रचण्डको जवाफ : जनतालाई सुसूचित गराउन धारणा राखेको हुँ, अवहेलना गरेको छैन (पूर्णपाठ)
काठमाडौं : नेकपा प्रचण्ड-माधव समूहका अध्यक्ष पुष्पकमल दाहाल 'प्रचण्ड'ले सर्वाेच्च अदालतमा आफ्नो लिखित जवाफ पेश गरेका छन् ।
आफूविरुद्ध लागेको अदालतको अवहेलना सम्वन्धी मुद्दाका सम्बन्धमा सर्वोच्चको आदेश अनुसार उनी अदालतमा उपस्थित भएर!-->!-->!-->…
जोन्सन एण्ड जोन्सनको खोपले अमेरिकामा पायो अनुमति
एजेन्सी : कोरोना भाइरसविरुद्धको जोन्सन एण्ड जोन्सनको खोपलाई अमेरिकाले स्वीकृति प्रदान गरेको छ । अमेरिकी नियामक निकाय एफडीएले खोपलाई सर्वासाधारणको प्रयोगका लागि स्वीकृति प्रदान गरेको हो ।
एक डोज मात्रै लगाए पुग्ने यो खोप स्वीकृत गर्ने!-->!-->!-->…