प्रचण्ड-माधव समूहको बैठक : एमाले र माओवादी केन्द्र अलग अलग भएर जाने निर्णय
काठमाडौं : पुष्कमल दाहाल प्रचण्ड र माधवकुमार नेपाल समूहले सर्वोच्च अदालतको फैसला अनुसार पूर्ववतः पार्टी एमाले र माओवादी केन्द्रमा नै रहेर एकता प्रयास गर्ने निर्णय गरेको छ ।
सोमबार कोटेश्वर पेरिसडाँडामा बसेको स्थायी कमिटीको बैठकले!-->!-->!-->…
प्रधानमन्त्री कुन पार्टीका हुन् भन्ने थाहा नभए सर्वोच्चमा सोध्नुस् : प्रधानमन्त्री ओली
काठमाडौं : प्रधानमन्त्री केपी शर्मा ओलीले प्रधानमन्त्री कुन पार्टीका हुन् भन्ने थाहा नभए सर्वोच्च अदालतमा गएर सोध्न आग्रह गरेका छन् ।
सोमबार १ सय ११औँ अन्तर्राष्ट्रिय नारी दिवसका अवसरमा काठमाडौंमा आयोजित कार्यक्रमलाई सम्बोधन गर्दै!-->!-->!-->…
सरकारले निजी वन सम्बन्धी कानूनलाई किसानमैत्री बनाउँछ : वनमन्त्री आले
काठमाडौं : वन तथा वातावरण मन्त्री प्रेमबहादुर आलेले निजी वन सम्बन्धी कानूनलाई सरलीकृत गर्दै किसानमैत्री बनाउने बताएका छन् ।
सोमबार पारिवारिक निजी वन संघको कार्यक्रममा वनमन्त्री आलेले निजी वनसँग सम्बन्धित कानूनी उल्झनका कारण किसानहरुले!-->!-->!-->…
महिलाविरुद्धको हिंसाका मुद्दालाई प्राथमिकताका साथ सम्बोधन गरिन्छ : प्रधानमन्त्री
काठमाडौं : प्रधानमन्त्री केपी शर्मा ओलीले १११ औँ अन्तर्राष्ट्रिय महिला दिवसका उपलक्ष्यमा शुभकामना सन्देश दिँदै महिलाविरुद्धको हिंसाका मुद्दालाई प्राथमिकताका साथ सम्बोधन गर्न नेपाल सरकारले लैङ्गिक हिंसा अन्त्य तथा लैङ्गिक सशक्तीकरणसम्बन्धी!-->…
आज अन्तर्राष्ट्रिय नारी दिवस, विविध कार्यक्रम गरी मनाइँदै
काठमाडौं : 'महिलाको सुरक्षा, सम्मान र रोजगारः समृद्ध नेपालको आधार' भन्ने नाराका साथ सोमबार अन्तर्राष्ट्रिय नारी दिवस विविध कार्यक्रम गरी मनाइँदै छ । हरेक वर्ष मार्च ८ तारिखका दिन यो दिवस मनाउने गरिन्छ ।
नारी मुक्ति आन्दोलनकी अभियन्ता!-->!-->!-->…
प्रतिनिधिसभा बैठक सूचना टाँसेर स्थगित, अर्को बैठक २६ गते बस्ने
काठमाडौं : प्रतिनिधि सभाको बैठक सूचना टाँसेर स्थगित भएको छ । अर्को बैठक फागुन २६ गते बुधबार दिउँसो १ बजे बस्नेछ । १० मिनेटका लागि रोकिएको बैठक सूचना टाँसेर स्थगित भएको हो ।
संवैधानिक परिषदसम्बन्धी अध्यादेश सदनमा प्रस्तुत!-->!-->!-->…
कांग्रेसले अवरुद्ध गरेपछि प्रतिनिधिसभा बैठक १० मिनेटका लागि स्थगित
काठमाडौं : कांग्रेसले नाराबाजी गर्दै बेल घेराउ गरेपछि प्रतिनिधि सभा बैठक १० मिनेटका लागि स्थगित भएको छ ।
कांग्रेसले सरकारले ल्याएको अध्यादेशलाई असंवैधानिक भएको ठहर गर्दै अघि बढ्न नसक्ने बताएपनि जबरजस्ती अघि बढाउन खोजिएपछि !-->!-->!-->…
प्रचण्ड-माधव समूहद्वारा प्रतिनिधिसभा बैठक बहिस्कार
काठमाडौं : नेकपा प्रचण्ड-माधव समूहले प्रतिनिधिसभा बैठक बहिस्कार गरेको छ । कार्यसूचीमा सरकारले ल्याएको अध्यादेश पनि राखिएको भन्दै उनीहरुले बैठक बहिस्कार गरेका हुन् । प्रचण्ड–माधव समूहका सबै सदस्य बाहिरिएका छन् ।
!-->!-->!-->…
नेकपा नामसम्बन्धी सर्वोच्चको फैसलामा ओलीसहित कसले के भने ?
काठमाडौं : प्रधानमन्त्री केपी शर्मा ओलीले सर्वोच्च अदालतको फैसलालाई आफूले सम्मान गर्ने बताएका छन् । आइतबार संसद् भवनबाट बाहिरिने क्रममा प्रधानमन्त्री ओलीले ऋषि कट्टेलको पार्टीलाई नेकपा नामको आधिकारिकता प्रदान गर्ने सर्वोच्चको फैसला!-->…
नेकपाको आधिकारिकता ऋषि कट्टेललाई, ओली-प्रचण्डको नेकपा खारेज (पूर्णपाठ)
काठमाडौं : नेपाल कम्युनिष्ट पार्टी 'नेकपा'को नाम विवादमा सर्वोच्च अदालतले फैसला सुनाएको छ । सर्वोच्चले फैसला दिँदै नेकपाको आधिकारिकता ऋषि कट्टेलाई दिएको छ ।
न्यायाधीशद्वय कुमार रेग्मी र बमकुमार श्रेष्ठको संयुक्त इजलासले सो आदेश!-->!-->!-->…