नेकपाको आधिकारिकता ऋषि कट्टेललाई, ओली-प्रचण्डको नेकपा खारेज (पूर्णपाठ)

0

काठमाडौं : नेपाल कम्युनिष्‍ट पार्टी ‘नेकपा’को नाम विवादमा सर्वोच्च अदालतले फैसला सुनाएको छ । सर्वोच्चले फैसला दिँदै नेकपाको आधिकारिकता ऋषि कट्टेलाई दिएको छ ।

न्यायाधीशद्वय कुमार रेग्मी र बमकुमार श्रेष्ठको संयुक्त इजलासले सो आदेश दिएको हो ।

यो फैसलासँगै अब केपी शर्मा अ‍ोली र पुष्पकमल दाहाल ‘प्रचण्ड’ अध्यक्ष रहेको नेकपाको आधिकारिकता खारेज भएको छ ।

Leave A Reply

Your email address will not be published.