साढे दुई किलो युरेनियमसहित ४ जना पक्राउ

काठमाडौं : विस्फोटक पदार्थमा प्रयोग हुने युरेनियमसहित चार जना पक्राउ परेका छन् । साढे दुई किलोग्राम युरोनियमसहित ४ जना काठमाडौंको बौद्ध क्षेत्रबाट पक्राउ परेका हुन् । महानगरीय प्रहरी कार्यालय रानीपोखरीले शुक्रबार

देशमा केही अनिष्ट हुँदैछ कि भन्ने संकेत देखा पर्‍‍यो : प्रचण्ड

बुटवल : नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ले संघीयता,गणतन्त्र, समावेशी मन नपराउने प्रतिगामी, प्रतिक्रियावादीहरुले देशमा भएका परिवर्तनहरु उल्ट्याउने कोसिश गरिरहेको बताएका छन् । शुक्रबार बुटवलमा आयोजित राष्ट्रिय दलित

कांग्रेस पदाधिकारी बैठक बस्दै

काठमा८ौं : प्रमुख प्रतिपक्षी दल नेपाली कांग्रेसले समसामयिक राजनीतिक विषयमा छलफल गर्न पार्टीको पदाधिकारी र पूर्व पदाधिकारी बैठक बोलाएको छ । पार्टी सभापति शेरबहादुर देउवा निवास बूढानीलकण्ठमा आज अपराह्न ३ः०० बजे बस्ने बैठकमा पार्टीको आसन्न

जसपाको माग सम्बोधनका विषयमा एमालेले आज कार्यदल तहमा छलफल गर्ने

काठमाडौं : जनता समाजवादी पार्टी ‘जसपा’ले उठाउँदै आएका माग सम्बोधनका विषयमा नेकपा एमालेले आज कार्यदल तहमा छलफल गर्दैछ । प्रधानमन्त्री केपी शर्मा ओली र जसपाका नेताहरूबीच बिहीबार भएको दुई घण्टा लामो छलफल सकारात्मक भएपछि जसपाका माग सम्बोधन

सबै वयस्क अमेरिकीहरूलाई मे महिनाभित्र खोप दिइने

काठमाडौं : अमेरिकी राष्ट्रपति जो बाइडनले मे महिनाभित्र सबै वयस्क अमेरिकीहरूलाई खोप दिने बताएका छन् । आफ्नो कार्यकालको पहिलो टेलिभिजन सम्बोधन गर्दै उनले मेभित्र सबै वयस्क अमेरिकीहरूलाई खोप दिलाउन पुग्ने गरी आपूर्ति व्यवस्था मिलाइएको जानकारी

एमालेको केन्द्रीय कमिटी बैठक चैत १ गते बस्ने

काठमाडौं : नेकपा एमालेको केन्द्रीय कमिटी बैठक चैत १ गते बस्ने भएको छ । एमाले अध्यक्ष एवं प्रधानमन्त्री केपी शर्मा ओलीले प्रधानमन्त्री निवास बालुवाटारमा बस्ने गरी बैठक बोलाएका हुन् । अदालतले नेकपा एकीकरणको निर्णय बदर गरेपछि पहिलो पटक

जसपाका नेताहरुले गरे प्रधानमन्त्री ओलीसँग छलफल

काठमाडौं : भावी सत्ता समिकरणका विषयमा जनता समाज पार्टी (जसपा)का नेताहरुले प्रधानमन्त्री केपी शर्मा ओलीसँग छलफल गरेका छन् । छलफलमा विगतमा ओलीले गरेका सहमति कार्यान्वयन नभएको विषयमा जसपाका नेताले कुरा राखेको थिए । त्यस्तै रेशम

उमेरका कारण म पछि हट्नेवाला छैन : प्रचण्ड

काठमाडौं : नेपाल कम्युनिष्ट पार्टी (माओवादी केन्द्र)का अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ले उमेरका कारणले आफु पछि नहट्ने बताएका छन् । बिहीबार केन्द्रीय कार्यालय पेरिसडाँडामा नयाँ नमुना स्वास्थ्यकर्मी संघ नेपालको राष्ट्रिय भेलालाई

मनाइयो सेना दिवस

काठमाडौं : नेपाली सेनाले महाशिवरात्रि एवं सेना दिवसको अवसरमा टुँडिखेलमा विशेष कार्यक्रम आयोजना गरेको छ । राष्ट्रपति विद्यादेवी भण्डारीको उपस्थितिमा सेनाले सैनिक मञ्च टुँडिखेलमा महाशिवरात्रि एवं सेना दिवस मनाएको हो । सो अवसरमा

मिर्गौलासम्बन्धी विशेषज्ञ सेवा छिट्टै शुरु हुन्छ : प्रधानमन्त्री ओली

काठमाडौं : प्रधानमन्त्री केपी शर्मा ओलीले नेपालमा मिर्गौलासम्बन्धी विशेषज्ञ सेवा छिट्टै प्रारम्भ हुने बताएका छन् । विश्व मिर्गौला दिवसका अवसरमा आज यहाँ आयोजित चेतनामूलक प्रभातफेरी कार्यक्रमलाई सम्बोधन गर्दै उनले छिट्टै त्यस्ता सेवा स्थापना