नेपालमै विद्युतबाट सञ्चालन हुने रासायनिक मल कारखाना खोलिनेछ : प्रम ओली
काठमाडौं : प्रधानमन्त्री केपी शर्मा ओलीले नेपालमै विद्युतबाट सञ्चालन हुने रासायनिक मल कारखाना खोल्ने बताएका छन् ।
पशुपन्छी विकास मन्त्रालयले बिहीबार ललितपुरमा आयोजना गरेको पशुजन्य वस्तुको उत्पादनमा मुलुक आत्मनिर्भर भएको घोषणा!-->!-->!-->…
झा दम्पतीकाे शब एक महिनापछि फेला
महाेत्तरी : फागुन १० गते घरबाटै बेपत्ता पारिएका महोत्तरीको पिपरा गाउँपालिकाका झा दम्पतीको शव फेला परेको छ।
दुवै शव पिपरा गाउँपालिका वडा नम्बर २ मा बोरामा हालेर गाडेको जमिनमुनि शव फेला परेको हो।
पिपरा गाउँपालिका वडा नम्बर ५!-->!-->!-->!-->!-->…
प्रधानमन्त्रीले बाेलाए एमालेकाे संसदीय दलकाे बैठक
प्रधानमन्त्री एवं नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीले संसदीय दलको बैठक बोलाएका छन् ।बैठक शुक्रबार ३ बजेका लागि बोलाइएको हो । बैठकमा संसदलाई कसरी प्रभावकारी बनाउने र संसदीय दललाई कसरी एक ढिक्का बनाएर अगाडि बढ्नेलगायतका विषयमा छलफल हुनेछ!-->…
भागरथीको भजाइनल स्वाबको डीएनए दिनेशसँग मिल्यो
भागरथी हत्या प्रकरणका आरोपित दिनेश भट्टको डीएनए मृतकको भजाइनल स्वाबबाट निकालिएको डीएनएसँग मिलेको पाइएको छ । केन्द्रीय प्रहरी विधि विज्ञान प्रयोगशाला, सामाखुशीमा गरिएको परीक्षणबाट डीएनए मिलेको सुदूरपश्चिम प्रदेश प्रहरी कार्यालयका प्रवक्ता!-->…
दुर्गाप्रसादले पाए नेपाली नागरिकता
काठमाडौं : भारतको जेलमा ४० वर्ष बसेर नेपाल फर्किएका इलामका दुर्गाप्रसाद तिम्सिनाले नेपाली नागरिकता पाएका छन् ।
बिहीबार जिल्ला प्रशासन कार्यालय इलामले उनलाई वंशजको आधारमा नागरिकता दिएको हो ।
दुर्गाप्रसादलाई तत्काल नागरिकता दिएर उपचार!-->!-->!-->!-->!-->…
कर नतिर्नेलाई सात दिनभित्र उपस्थित हुन निर्देशन
काठमाडौं : काठमाडौँ महानगरपालिकाले कर नतिरेका करदातालाई सात दिनभित्र विभागमा उपस्थित हुन निर्देशन दिएको छ । कामपाको राजस्व विभागले अनुगमनका क्रममा कर छली गर्नेलाई यस किसिमको निर्देशन दिएको हो । व्यवसाय दर्ता नगर्ने, बहाल कर नतिर्ने,!-->…
लिबियामा सैन्य कमाण्डरको गोली हानी हत्या
लिबियामा युद्ध अपराधको आरोप लागेका एक जना सैन्य कमाण्डरको गोली हानी हत्या गरिएको छ ।
लिबियाको बेन्गाजी शहरको पूर्वी भागमा गाडीमा सवार सैन्य कमाण्डर महमुद अल वारफल्लीमाथि अज्ञात समुहले गोली प्रहार गरेको थियो ।
घटनामा वारफल्लीका भतिज!-->!-->!-->!-->!-->…
भारतले कोरोना खोप अब अरु देशलाई बिक्री नगर्ने
भारतले अक्सफोर्ड–एस्ट्राजेनेकाले विकास गरेको कोरोना भाइरसविरुद्धको खोप तत्काल अरु देशलाई नदिने भएको छ ।
उक्त निर्णयसँगै नेपाललगायतका देशहरु प्रभावित हुने भएका छन् । नेपालले भारतबाट उक्त खोप खरिद गर्दै आएको थियो । थप खोप खरिदका लागि!-->!-->!-->…
भारतका १८ राज्यमा नयाँ स्वरुपको कोरोना संक्रमित भेटिए
भारतको १८ राज्यमा कोरोना भाइरसको नयाँ रुप भेटिएको भारतीय स्वास्थ्य मन्त्रालयले जनाएको छ ।
साथै मन्त्रालयले हालसम्मको आँकडाले देशमा कोरोनाको बढ्दो संक्रमण र नयाँ भाइरसको कुनै सम्बन्ध छ छैन भनेर स्पष्ट भैसकेको छैन ।
कोरोना भाइरसको यो!-->!-->!-->!-->!-->…
मुख्यमन्त्री राईको पद तत्कालका लागि जोगियो
काठमाडौं : प्रदेश १ का मुख्यमन्त्री शेरधन राईको पद तत्कालका लागि जोगिएको छ । नेकपा एमालेको माधवकुमार नेपाल समूह अविश्वासको प्रस्ताव फिर्ता लिन सहमत भएपछि तत्कालका लागि राईको संकट टरेको हो ।
एक नम्बर प्रदेशको एमाले संसदीय दलको बुधबार!-->!-->!-->…