बाइडेन किमसँग भेट्न अनिच्छुक : ह्वाइट हाउस

एजेन्सी : अमेरिकी राष्ट्रपति जो बाइडेन उत्तर कोरियाली नेता किम जोङ उनलाई भेट्न इच्छुक नरहेको ह्वाइट हाउसले जनाएको छ । ह्वाइट हाउसकी प्रवक्ताले प्योङयाङप्रति राष्ट्रपति बाइडेनको नीति पूर्ववर्ती डोनल्ड ट्रम्पको भन्दा फरक हुने जानकारी

ओलीद्वारा माधव नेपाल र भीम रावललाई ६ महिना निलम्बन

काठमाडौं : प्रधानमन्त्री एवं नेकपा एमाले अध्यक्ष केपी शर्मा ओलीले वरिष्ठ नेता माधवकुमार नेपाल र भीम रावललाई ६ महिनाका लागि निलम्बन गरेका छन् । अध्यक्ष ओलीले सोमबार पत्र पठाउँदै नेता नेपाल र रावललाई ६ महिनाका लागि पार्टी सदस्यबाट निलम्बन

४ दिन सम्पूर्ण शिक्षण संस्था बन्द गर्ने सरकारको निर्णय

काठमाडौं : सरकारले मंगलबारदेखि देशभरका शिक्षण संस्था चार दिन बन्द गर्ने निर्णय गरेको छ । वायु प्रदूषणका कारण बालबालिकाको स्वास्थ्यमा गम्भीर असर पर्ने भन्दै शिक्षा, विज्ञान तथा प्रविधि मन्त्रालयले देशभरका विद्यालय चार दिन बन्द गर्ने निर्णय

‘तुवाँलो अझै कायम रहन सक्छ’

काठमाडौं : विगत केही दिनदेखि काठमाडौँ उपत्यकालगायत देशका विभिन्न भागमा एक्कासि देखिएको तुवाँलो अझै कायम रहने भएको छ । तुवाँलोको मुख्य कारण डढेलो नै रहेको मौसमविद् प्रतिभा मानन्धरले बताइन् । उनका अनुसार पछिल्लो समय नेपाल तथा भारतको केही

चीनले अनुदानमा उपलब्ध गराएको खोप काठमाडौं आइपुग्यो

काठमाडौं : चीन सरकारले अनुदानमा उपलब्ध गराएको आठा लाख मात्रा कोरोना खोप लगायतका सहायता सामग्री काठमाडौं आइपुगेको छ । खोप लिएर नेपाल बायुसेवा निगमको वाइडबडी जहाज विहान साढे ८ बजे त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थल आइपुगेको हो ।

बागलुङमा होली मेलामा दुई समूहबीच झडप, दुई जनाको मृत्यु

बागलुङ : बागलुङमा मेलामा युवाबीच भएको झडपमा दुई जनाको मृत्यु भएको छ । बागलुङको बडिगाड गाउँपालिका–१० दर्लिङ र प्युठान जिल्लाको सिमानामा लागेको होली मेलामा दुई समूहबीच भएको झडपमा केही घाइते भएका छन् । मृत्यु हुनेमा वर्ष ३६ का प्रकाश कुँबर

तराईमा आज होली पर्व मनाइँदै

काठमाडौं : रंगहरुको पर्व फागू अर्थात होली आज तराई र मधेस क्षेत्रमा हर्षोल्लासका साथ मनाइँदैछ । आइतबार काठमाडौँ उपत्यकासहित पहाडी र हिमाली जिल्लाहरुमा फागु मनाइएको थियो । आपसमा रंग दलेर खुशी साटासाट गरी मनाइने होली पर्वको आफ्नै धार्मिक,

मेलम्चीको पानी वितरण शुरु

काठमाडौं : लामो समयदेखि काठमाडौँ उपत्यकावासीले प्रतीक्षा गरेको मेलम्चीको पानी वितरण गर्न शुरु गरिएको छ । आइतबार उपत्यका खानेपानी लिमिटेड (केयूकेएल)का कार्यकारी निर्देशक मिलन शाक्य, खानेपानी मन्त्रालयका पदाधिकारी र मेलम्ची खानेपानी

प्रधानमन्त्री ओली र सभामुख सापकोटाबीच भेटवार्ता

काठमाडौं : प्रधानमन्त्री केपी शर्मा ओली र सभामुख अग्निप्रसाद सापकोटाबीच भेटवार्ता भएको छ । आइतबार प्रधानमन्त्रीको सरकारी निवास बालुवाटार पुगेर सभामुख सापकोटाले प्रधानमन्त्री ओलीलाई भेटेका हुन् । प्रतिनिधिसभा पुनर्स्थापना भएपछि

होली पर्व घरमै मनाउन सरकारको आग्रह

काठमाडौं : सरकारले कोरोना संक्रमण पुनः बढ्दै गएकोले होली पर्व घरमै बसेर मनाउन अनुरोध गरेको छ । स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले सामाजिक सञ्जालमा ’यस होलीमा हुल तथा ठूला जमघटबाट टाढा बसौं, माया बाँडौं, कोरोना होइन’ भन्ने सन्देश पठाउँदै