घाँस काट्न जाँदा हराएका ७ बालिका र किशोरी भारतमा भेटिए
महोत्तरी : महोत्तरीका सात बालिका र किशोरीको भारतको सीतामढीबाट उद्धार गरिएको छ ।
घाँस काट्न जाँदा बेपत्ता भएका भंगाहा नगरपालिका–८ धरमपुरका सात जना किशोरी तथा बालिका सीतामढीमा भेटिएको खबर आएपछि प्रहरी त्यसतर्फ गएर उनीहरुको उद्धार गरेको!-->!-->!-->…
कर्णालीका मुख्यमन्त्रीलाई प्रदेश प्रमुखले पठाए समर्थन फिर्ताबारे ध्यानाकर्षण पत्र
काठमाडौं : कर्णाली प्रदेशका प्रदेश प्रमुख गोविन्दप्रसाद कलौनीले मुख्यमन्त्री महेन्द्रबहादुर शाहीलाई दिएको समर्थन फिर्ताबारे ध्यानाकर्षण पत्र पठाएका छन् ।
नेकपा (एमाले) प्रदेश सभा संसदीय दल कर्णाली प्रदेशले गएको चैत ४ गते मुख्यमन्त्रीलाई!-->!-->!-->…
ब्राजिलका स्थल, जल तथा हवाई सेनाका प्रमुखले एकसाथ दिए राजीनामा
एजेन्सी : ब्राजिलका स्थल, जल तथा हवाई सेनाका प्रमुखले एक साथ राजीनामा दिएका छन् । ब्राजिलका राष्ट्रपति जइर बोल्सोनारुले राजनीतिक संकट झेलिरहेको समयमा नै उनीहरुको एकसाथ राजीनामा आएको हो ।
अन्तर्राष्ट्रिय सञ्चारमाध्यमका अनुसार राष्ट्रपति!-->!-->!-->…
पाण्डेको जवाफ : ओलीले पार्टीलाई लोकतान्त्रिक विधिबाट सञ्चालन गर्न नसक्दा समस्या भएको हो (पत्रसहित)
काठमाडौं : नेकपा एमालेका नेता सुरेन्द्र पाण्डेले प्रधानमन्त्री केपी शर्मा ओलीले सोधेको स्पष्टीकरणको जवाफ बुझाएका छन् ।
जवाफमा नेता पाण्डेले आफूलाई प्रचण्डको मतियार भन्ने आरोप लगाउनु हास्यास्पद भएको बताएका छन् ।
!-->!-->!-->!-->!-->…
पार्टी मिलाइदिने काम अदालतको होइन : प्रधानमन्त्री ओली
काठमाडौं : प्रधानमन्त्री तथा नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीले पार्टी मिलाइदिने काम अदालतको नभएको टिप्पणी गरेका छन् ।
मंगलबार रिपोर्टर्स क्लबको २३ औं वार्षिकोत्सव कार्यक्रममा प्रधानमन्त्री ओलीले अदालतमा गएर एमाले र माओवादी एक नहुने!-->!-->!-->…
मौसम खराबीले सयौँ उडान प्रभावित
काठमाडौं : प्रतिकूल मौसमका कारण पाँच दिनदेखि हवाई उड्डयन क्षेत्र प्रभावित भएको छ । खराब मौसमको सबैभन्दा बढी मार हवाई क्षेत्रले बेहोर्नु परेको छ । मौसम खराबीले ‘भिजिबिलिटी’ कम हुँदा मुलुकको एकमात्र त्रिभुवन अन्तरराष्ट्रिय विमानस्थलबाट हुने!-->…
सरकार र थरुहट संघर्ष समितिको वार्ता शुरु
काठमाडौं : सरकार र थारू कल्याणकारिणी सभासहित आन्दोलनरत् थरुहट संघर्ष समितिबीच वार्ता शुरू भएको छ । समाजवादी पार्टीका सांसद रेशम चौधरीको रिहाइलगायतका मुद्दामा वार्ता गर्न संघर्ष समिति र सरकारी वार्ता टोलीबीच मंगलबारबाट वार्ता शुरु भएको हो ।!-->…
नेकपा खारेज गर्ने फैसलाविरूद्ध अध्यक्ष दाहालले दिए पुनरावलोकनको निवेदन (पूर्णपाठ)
काठमाडौं : नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल 'प्रचण्ड'ले सर्वोच्च अदालतमा पुनरावलोकनको निवेदन दिएका छन् ।
नेकपा एमाले र नेकपा माओवादी केन्द्रबीचको एकता खारेज गर्ने सर्वोच्च अदालतको फैसलाविरुद्ध अध्यक्ष दाहालले!-->!-->!-->…
ओलीलाई भुसालको सुझाव : व्यक्तिवादको घोर नशाबाट ब्यूँझनुस् (पत्रसहित)
काठमाडौं : नेकपा एमालेका नेता घनश्याम भुसालले प्रधानमन्त्री केपी शर्मा ओलीले सोधेको स्पष्टीकरणको जवाफ दिएका छन् ।
उनले बुझाएको स्पष्टीकरणमा ओली कुनै पनि दिन दण्डित हुने दाबी गरेका छन् । उनले ओलीलाई व्यक्तिवादको घोर नशाबाट ब्यूँझन आग्रह!-->!-->!-->…
आन्तरिक छलफलमा जुट्दै नेपाल-खनाल समूह
काठमाडौं : नेकपा एमाले नेपाल–खनाल समूहको स्थायी कमिटी सदस्यहरुको बैठक आज बस्दैछ । अध्यक्ष केपी ओलीले बरिष्ठ नेता माधव नेपाल र नेता भीम रावललाई ६ महिनाका लागि पार्टी सदस्यबाट निलम्बन गरेपछि सो समूहका स्थायी कमिटी सदस्यहरुको बैठक बस्न लागेको!-->…