चिनियाँ खोप आजदेखि लगाइँदै, काठमाडौं उपत्यकामा १४ वटा स्वास्थ्य संस्थाबाट खोप दिइने
एजेन्सी : चीनले अनुदानमा उपलब्ध गराएको कोरोना भाइरसविरुद्धको भेरोसेल खोप आजदेखि लगाइने भएको छ । चीन सरकारले अनुदानमा दिएको ८ लाख डोज खोप आजदेखि २३ वटा खोप केन्द्रबाट दिन लागिएको हो ।
उक्त खोप पहिलो चरणमा १८ देखि ५९ वर्ष उमेर समूहका!-->!-->!-->…
पत्रकार महासंघको चुनाव आज
काठमाडौं : नेपाल पत्रकार महासंघका सबै शाखा, प्रदेश समिति र केन्द्रीय समितिको निर्वाचन बुधबार एकसाथ हुँदैछ । पत्रकार महासंघ प्रत्यक्ष मतदान प्रणालीमा प्रवेश गरेपछि केन्द्रीय समितिको निर्वाचन पहिलो पटक प्रत्यक्ष प्रणालीबाट हुन लागेको हो!-->…
एमाले प्रवेश गरेका चार मन्त्रीलाई सांसदबाट हटाउन माओवादी केन्द्रले पठायो पत्र
काठमाडौं : नेकपा (माओवादी केन्द्र)ले पार्टी परित्याग गरी एमाले प्रवेश गरेका चारजना सांसदलाई सांसद पदबाट हटाएको पत्र संघीय संसद् सचिवालयमा बुझाएको छ ।
मंगलबार माओवादीका प्रमुख सचेतक देव गुरुङले प्रतिनिधिसभाका चार जना सांसदहरू लेखराज!-->!-->!-->…
कर्णाली प्रदेशमा एमालेका तीन मन्त्रीले दिए राजीनामा
सुर्खेत : कर्णाली प्रदेश सरकारका तीन जना मन्त्रीले सामूहिक राजीनामा दिएका छन् ।
एमालेबाट कर्णाली प्रदेश सरकारमा सहभागी भएका आर्थिक मामिला मन्त्री प्रकाश ज्वाला, सामाजिक विकास मन्त्री दल रावल र वन तथा वातावरणमन्त्री नन्दसिंह बुढाले!-->!-->!-->…
सरकार लकडाउन गर्ने मनस्थितिमा
काठमाडौं : स्वास्थ्य तथा जनसंख्या मन्त्री हृदयेश त्रिपाठीले कोभिड–१९ रोकथामका लागि सरकार लकडाउन गर्ने मनस्थितिमा नरहेको बताएका छन् ।
मंगलबार काठमाडौंमा आयोजित ‘नेपाल हेल्थ कनक्लेभ २०२१’मा मन्त्री त्रिपाठीले पुनः लकडाउन गर्ने!-->!-->!-->…
नियमित रक्तदाता भएकोमा गर्व गर्छु : प्रदेश २ प्रमुख झा
काठमाडौं : प्रदेश २ का प्रमुख राजेश झा अहिराजले नेपाल रेडक्रस सोसाइटी केन्द्रीय रक्तसञ्चार सेवा, कालिमाटीमा पुगी सोमबार ३२ औं पटकको रक्तदान गरेका छन् ।
'रक्तदानमा युवा सहभागिता बढाउनुपर्ने छ, म नियमित रक्तदाता भएकोमा गर्व गर्दछु,'!-->!-->!-->…
विस्केट जात्रा राेक्न भक्तपुर प्रशासनकाे आग्रह
आठ रात नौ दिनसम्म भक्तपुरमा भव्यरूपमा मनाइने ऐतिहासिक एवं सांस्कृतिक पर्व बिस्केट जात्रा मनाउन जिल्ला प्रशासन कार्यालय भक्तपुरले रोक लगाएको छ ।
कोरोना भाइरसको सङ्क्रमण बढ्दै गएकाले जात्रा, पर्व मनाउँदा यसको महामारी फैलिनसक्ने भन्दै!-->!-->!-->…
कैलालीमा प्रहरी र तस्कर समूहबीच गोली हानाहान
कैलाली : कैलालीको भजनी नगरपालिका मोरियाघाटस्थित नेपाल–भारत सीमा नाकामा सोमबार साँझ लागुऔषधका भारतीय तस्कर र नेपाल प्रहरीबीच गोली हानाहान भएको छ ।
सो क्षेत्रमा ठूलो मात्रामा लागुऔषध भित्रिन लागेको भन्ने सूचनाका आधारमा इलाका प्रहरी!-->!-->!-->…
नाइजेरियाको जेलबाट १ हजार ८ सय बढी कैदी फरार
एजेन्सी : नाइजेरियाको एक जेलबाट १ हजार ८ सय भन्दा बढी कैदीहरु फरार भएका छन् । बन्दुकधारीहरुको आक्रमणपछि उनीहरु फरार भएको अन्तर्राष्ट्रिय सञ्चारमाध्यमहरुले उल्लेख गरेका छन् ।
फरार भएका मध्ये ६ जना कैदीहरु जेलमै फर्किसकेका छन् भने ३५!-->!-->!-->…
कोरोना संक्रमण दर जेठ-असारमा उच्च विन्दुमा पुग्न सक्छ : स्वास्थ्यमन्त्री
काठमाडौं : सरकारले आगामी जेठ र असारमा कोरोना भाइरस (कोभिड-१९) संक्रमणको दर उच्च विन्दुमा पुग्न सक्ने भन्दै स्वास्थ्य मापदण्डलाई पालना गर्न सबैलाई आग्रह गरेको छ ।
प्रतिनिधिसभाको सोमबारको बैठकमा सरकारको तर्फबाट कोभिड नियन्त्रणका लागि भएका!-->!-->!-->…