कांग्रेसभित्र कुनै विवाद : प्रवक्ता शर्मा

काठमाडौँ : नेपाली कांग्रेसका प्रवक्ता विश्वप्रकाश शर्माले कांग्रेसभित्र कुनै विवाद नभएको बताएका छन् । नेपाली कांग्रेस तथा नेविसंघ लमजुङ-काठमाडौँ सम्पर्क समितिले आज यहाँ आयोजना गरेको नयाँ वर्ष २०७८ को शुभकामना आदानप्रदान तथा चियापान

भक्तपुरको बिस्का जात्रा आजबाट शुरु

भक्तपुर : सांस्कृतिक एवं ऐतिहासिक महत्वको भक्तपुरको प्रसिद्ध बिस्का (बिस्केट) जात्रा आजबाट शुरु भएको छ । यो जात्रासँगै भक्तपुर नौ दिन आठ रात जात्राको रौनकमा झुम्ने छ । जात्रा आज साँझ टौमढीस्थित ङातापोल (पाँचतल्ले मन्दिर) अगाडिबाट भैल खः

तीन दल बैठक : आफ्नो नेतृत्वमा सरकार बनाउन कांग्रेसको प्रस्ताव

काठमाडौं : प्रमुख प्रतिपक्षी नेपाली कांग्रेसले आफ्नै नेतृत्वमा नयाँ सरकार गठनका लागि माओवादी र जसपासँग औपचारिक प्रस्ताव राखेको छ । सभापति शेरबहादुर देउवा निवास बुढानिलकण्ठमा शुक्रबार बसेको कांग्रेस सहित माओवादी र जसपाको बैठकमा

पदमुक्त भएका ४ मन्त्रीको पुनर्नियुक्ति

काठमाण्डाैं : सांसद पद गुमाएका चार मन्त्रीले पुनर्नियुक्ति पाएका छन् । प्रधानमन्त्री केपी शर्मा ओलीको सिफारिसमा राष्ट्रपति विद्यादेवी भण्डारीले चार मन्त्रीलाई पुनर्नियुक्ति दिएकी हुन् । मन्त्रीमा पुनर्नियुक्ति भएका टोपबहादुर रायमाझी,

गृहमन्त्री थापालाई पनि माओवादी केन्द्रले गर्‍यो कारबाही

काठमाडौं : नेकपा माओवादी केन्द्रले राष्ट्रियसभा सदस्य एवं गृहमन्त्री रामबहादुर थापालाई पनि कारबाही गरेको छ । उनले माओवादी केन्द्र दल परित्याग गरेको सूचना संसद सचिवालयमा पठाएको माओवादी केन्द्र, राष्ट्रियसभा संसदीय दलका नेता दिनानाथ

विद्यालय बन्द गरेर अनलाइन कक्षा सञ्चालन गर्न स्वास्थ्य मन्त्रालयको सिफारिस

काठमाडौं : स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले विद्यालय बन्द गरेर अनलाइन कक्षा सञ्चालन गर्न शिक्षा, विज्ञान तथा प्रविधि मन्त्रालयसमक्ष सिफारिस गरेको छ । पछिल्लो समय विद्यार्थीहरुमा पनि कोरोना भाइरस संक्रमण देखिन थालेपछि

बाइडेनद्वारा घरेलु उत्पादनको बन्दुक प्रयोगमा रोक लगाउने कार्यकारी आदेशमा हस्ताक्षर

एजेन्सी : अमेरिकी राष्ट्रपति जो बाइडनले ‘घोस्ट गन’ भनेर चिनिने घरेलु उत्पादनको बन्दुक प्रयोगमा रोक लगाउने उद्देश्यले एक कार्यकारी आदेशमा हस्ताक्षर गरेका छन् । बन्दुकबाट हुने हिंसा अमेरिकाको महामारी हो र यो अन्तर्राष्ट्रियस्तरमै लज्जाको

वायु प्रदूषण न्यूनीकरणका लागि राष्ट्रपति भण्डारीको आग्रह

काठमाडौं : राष्ट्रपति विद्यादेवी भण्डारीले वायु प्रदूषण बढेकोमा चिन्ता व्यक्त गरेकी छन् । उनले डढेलो नियन्त्रण गर्दै वायु प्रदूषण न्यूनीकरणका लागि सबै तहका जनप्रतिनिधि, विज्ञ तथा प्रकृतिप्रेमीलाई आह्वान गरेकी छन् । राष्ट्रपति

सरकारले जतिसुकै राम्रो काम गरे पनि आलोचना हुने गरेको छ : प्रधानमन्त्री ओली

काठमाडौं : प्रधानमन्त्री केपी शर्मा ओलीले कोभिड–१९ संक्रमणको जोखिम बढेको भन्दै सावधानी अपनाउन आग्रह गरेका छन् । नेपाल चेम्बर अफ कमर्सको ७०औं वार्षिक साधारणसभालाई सम्बोधन गर्दै प्रधानमन्त्री ओलीले पछिल्लो समय भारतमा कोभिड संक्रमण दर

माओवादीबाट एमाले प्रवेश गरेका चार मन्त्रीको सांसद पद खारेज

काठमाडौं : नेकपा माओवादी केन्द्रबाट नेकपा एमाले प्रवेश गरेका चारजना मन्त्री प्रतिनिधिसभा सदस्य (सांसद) पदबाट पदमुक्त भएका छन् । प्रतिनिधिसभाको बिहीबारको बैठकमा सभामुख अग्निप्रसाद सापकोटाले मन्त्रीसमेत रहेका टोपबहादुर रायमाझी, लेखराज