विद्यालय बन्द नगरौं, स्वास्थ्य सावधानी अपनाएर सञ्चालन गरौं : प्याब्सन
काठमाडौं : देशभर कोरोना भाइरसको संक्रमणको दोस्रो बढ्दै गएको सन्दर्भमा कोभिड–१९ संकट व्यवस्थापन केन्द्र (सीसीएमसी) ले कम्तीमा ३ साता विद्यालय बन्द गर्न सिफारिस गरेपछि निजी तथा आवासीय विद्यालय अर्गनाइजेशन (प्याब्सन) ले आफ्नो गम्भीर!-->…
म्यानमारमा एकै दिन ८० जनाभन्दा बढीको गोली हानी हत्या
एजेन्सी : म्यानमारमा प्रजातन्त्रको माग गर्दै सडकमा उत्रिएका प्रदर्शनकारीमाथि सैनिक सत्ताको ज्यादती बढेर गएको छ ।
सेनाले म्यानमारको बागो शहरमा प्रजातन्त्र पुनर्वहालीको माग गर्दै प्रदर्शनमा उत्रिएका ८० जना भन्दा बढिको हत्या गरेको बताइएको!-->!-->!-->…
गोली हानी सुनचाँदी व्यवसायीको हत्या, श्रीमती घाइते
सिराहा : लुटेरा समूहले गए राति सिरहाको लहान नगरपालिकामा सुनचाँदी पसल सञ्चालकको गोली हानी हत्या गरेका छन् । लुटपाट गर्ने उद्देश्यले आएका लुटेरा समूहले लहान–२२ निवासी ३८ वर्षीय प्रदीप विश्वकर्माको गोली हानी हत्या गरेका हुन् ।
सो क्रममा!-->!-->!-->…
आज घोडे जात्रा मनाइँदै
काठमाडौं : प्रत्येक वर्ष चैत्र कृष्ण औँसीका दिन मनाइने घोडेजात्रा पर्व आज मनाइँदैछ । उपत्यकामा कोरोना भाइरसको सङ्क्रमण फेरि बढ्न थालेकाले एक तिहाइलाई मात्र कार्यक्रममा आमन्त्रण गरिएको नेपाली सेनाले जनाएको छ । भाइरसको सङ्क्रमण आम मानिसमा!-->…
काठमाडाैं उपत्यकामा आज घाेडे जात्रा पर्व
प्रत्येक वर्ष चैत्र कृष्ण औँसीका दिन मनाइने घोडेजात्रा पर्व आज मनाइँदैछ । उपत्यकामा कोरोना भाइरसको सङ्क्रमण फेरि बढ्न थालेकाले एक तिहाइलाई मात्र कार्यक्रममा आमन्त्रण गरिएको नेपाली सेनाले जनाएको छ । भाइरसको सङ्क्रमण आम मानिसमा नफैलियोस् भनी!-->…
५ वर्षमा थपिए १०७ गैँडा
काठमाडौं : नेपालमा पछिल्लो पाँच वर्षको अवधिमा दुर्लभ वन्यजन्तु गैँडाको संख्यामा वृद्धि भएको छ । यस वर्ष गरिएको गणनाका क्रममा नेपालमा गैँडाको संख्यामा वृद्धि भएको पाइएको हो ।
पछिल्लो पाँच वर्षमा नेपालमा १०७ गैँडा बढेको तथ्याङ्कले!-->!-->!-->…
पत्रकार महासंघको अध्यक्षमा विपुल पोखरेल निर्वाचित
काठमाडौं : नेपाल पत्रकार महासंघको अध्यक्षमा विपुल पोखरेल निर्वाचित भएका छन् । पोखरेलले ६ हजार ९ सय४२ मत प्राप्त गरेका छन् भने निकटतम प्रतिद्धन्द्धी प्रेस चौतारीकी उम्मेदवार निर्मला शर्माले ३ हजार ९ सय १५ मत प्राप्त गरेकी छिन् ।
!-->!-->!-->…
सरकार सकभर लकडाउन नगर्ने पक्षमा : पर्यटनमन्त्री ढकाल
काठमाडौं : संस्कृति, पर्यटन तथा नागरिक उड्डयनमन्त्री भानुभक्त ढकालले कोरोना महामारी नियन्त्रणका लागि सरकार सकभर लकडाउन नगर्ने पक्षमा रहेको बताएका छन् ।
नेपाल पर्वतारोहण सङ्घ (एनएमए) को ३०औँ वार्षिक साधारणसभाको शनिबार काठमाडौंमा उद्घाटन!-->!-->!-->…
सरकारले लखनउको घोडाले पनि देख्ने गरी काम गरेको छ : प्रधानमन्त्री ओली
काठमाडौं : प्रधानमन्त्री केपी शर्मा ओलीले सरकारले लखनउको घोडाले पनि देख्ने गरी काम गरेको बताएका छन् ।
नेपाल उद्योग वाणिज्य महासंघको ५५औँ साधारणसभामा बोल्दै प्रधानमन्त्री ओलीले सरकारले तीन वर्षको अवधिमा धेरै विकासका काम भएको बताएका हुन्!-->!-->!-->…
ओली नेतृत्वको सरकार इतिहासकै सबैभन्दा विवेकहीन : प्रचण्ड
काठमाडौं : नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल 'प्रचण्ड'ले केपी ओली नेतृत्वको सरकार इतिहासकै सबैभन्दा विवेकहीन सरकार भएको बताएका छन् ।
शनिबार काठमाडौंको बबरमहलमा आयोजित नेपाल राष्ट्रिय कर्मचारी संगठन निजामतीको चौंथो केन्द्रीय!-->!-->!-->…