प्युठानमा जीप दुर्घटना हुँदा २ जनाको मृत्यु

प्युठान : गुल्मीबाट प्युठानको स्वर्गद्वारी दर्शनका लागि जाँदै गरेकाहरु सवार लु१ज १६५५ नं.को जीप बुधबार बिहान प्युठानको रुमाले भन्ने स्थान नजिकै दुर्घटना भएको हो । दुर्घटनामा दुई जनाको घटनास्थलमै मृत्यु भएको जिल्ला प्रहरी

वर्ष २०७७ समग्रमा सफल वर्ष : प्रधानमन्त्री ओली

काठमाडौं : प्रधानमन्त्री केपी शर्मा ओलीले वर्ष २०७७ समग्रमा सफल वर्ष रहेको बताएका छन् । आज देशवासीका नाममा सम्बोधन गर्दै प्रधानमन्त्री ओलीले २०७७ राजनीतिक, आर्थिक, सामाजिक लगायत समग्रमा सबै हिसाबले सफल रहेको बताएका हुन् । यो वर्ष

नयाँ नक्सा र शान्तिवार्ता वर्ष २०७७ को महत्वपूर्ण सफलता हो : राष्ट्रपति

काठमाडौं : राष्ट्रपति विद्यादेवी भण्डारीले वर्ष २०७७ राजनीतिक, सामाजिक र आर्थिक विकासका दृष्टिले उपलब्धिपूर्ण रहेको बताएकी छिन् । नयाँ वर्ष २०७८ का अवसरमा स्वदेश तथा विदेशमा रहेका नेपालीमा शुभकामना सन्देश दिँदै राष्ट्रपति भण्डारीले नेपालको

नयाँ वर्ष २०७८ साल शुरु

काठमाडौं : आज विक्रम संवत् २०७८ साल वैशाख १ गते नयाँ वर्षको पहिलो दिन नेपालभर एकापसमा शुभकामना आदानप्रदान गरी हर्षोल्लास साथ मनाइँदैछ । आज सूर्यले मीन राशिको भोग समाप्त गरी मेष राशिबाट भोग शुरु गर्ने दिन, वैशाख सङ्क्रान्तिअर्थात् मेष

संघीय निजामती सेवा ऐन पारित नगर्न निजामती कर्मचारी युनियनको चेतावनी

काठमाडौं : नेपाल निजामति कर्मचारी युनियन संघले संघिय निजामति सेवा गठनसम्बन्धी विधयेक अबिलम्ब फिर्ता नगरे आन्दोलनको आँधीबेहरी ल्याउने चेतावनी दिएको छ । मंगलबार काठमाडौंमा पत्रकार सम्मेलन गर्दै संघले देशभरका कर्मचारी सडकमा उत्रिएर

प्रधानमन्त्री ओलीले भोलि देशवासीलाई सम्बोधन गर्ने

काठमाडौं : प्रधानमन्त्री केपी शर्मा ओलीले नयाँ वर्षको अवसरमा भोलि बुधबार देशवासीलाई सम्बोधन गर्ने भएका छन् । प्रधानमन्त्री ओलीले पछिल्लो राजनीतिक, आर्थिक तथा देशको समग्र अवस्थाका बारेमा देशवासीलाई सम्बोधन गर्ने सरकारका प्रवक्ता एवं

कोरोनाको दोस्रो लहर नियन्त्रणका लागि सरकारले जनस्वास्थ्यका नयाँ मापदण्ड जारी गर्दै

काठमाडौं : मुलुकमा कोरोनाको दोस्रो लहर फैलिएको र यसले स्वास्थ्य जोखिम निम्त्याएको ठहर गर्दै सरकारले जनस्वास्थ्यका नयाँ मापदण्ड जारी गर्ने भएको छ । सार्वजनिक सरोकारका क्षेत्रले अपनाउनुपर्ने नियमहरुको बारेमा समेत सरकारले सार्वजनिकरुपमा

अमेरिकामा प्रहरीको गोली लागेर अश्वेत युवाको मृत्यु, दुई शहरमा लगाइयो रात्रिकालीन कर्फ्यू

एजेन्सी : युवा हत्याको विषयलाई लिएर तनाव बढेपछि अमेरिकाका दुई वटा सहरमा कर्फ्यू आदेश जारी गरिएको छ । प्रहरीको गोलीले एकजना अश्वेत युवाको मृत्यु भएपछि बढेको तनावका कारण अमेरिकाका मिनियापलिस र सेन्ट पलमा रातभर कर्फ्यू आदेश जारी गरिएको हो

दोलखामा जीप दुर्घटना, चार जनाको मृत्यु

दोलखा : दोलखाको बिगु गाउँपालिका–४, सिँगटीमा जीप दुर्घटना हुँदा चार जनाको मृत्यु भएको छ । अन्य १७ जना घाइते भएका छन् । वाग्मती प्रदेश ०१०२३ च ७५८० नम्बरको जीप सोमबार बेलुकी ११ बजेतिर सिँगटीनजिकैको चारगोलाईमा सडकबाट खसेको हो । मृत्यु

प्रदेश-२ का चार सांसद पदमुक्त

जनकपुरधाम : प्रदेश-२ का चार सांसद पदमुक्त भएका छन् । नेकपा माओवादी केन्द्र परित्याग गरी एमालेमा प्रवेश गरेका रामचन्द्र मण्डल, ज्वालाकुमारी साह, कुन्दन कुशवाहा र मोहमद समिर पदमुक्त भएका हुन् । माओवादी केन्द्र प्रदेश २ संसदीय दलले पद