सर्वोच्चका प्रस्तावित न्यायाधीशद्वयको नाम सुनुवाइ समितिबाट अनुमोदन
काठमाडौं : संसदीय सुनुवाइ समितिले सर्वोच्च अदालतको न्यायाधीशमा सिफारिस कुमार चुडाल र नहकुल सुवेदीको नाम अनुमोदन गरेको छ ।
सिंहदरबारमा शुक्रबार बसेको सुनुवाइ समितिको बैठकले चुडाल र सुवेदीको नाम सर्वसम्मतिले अनुमोदन गरेको समिति सभापति!-->!-->!-->…
प्रधानमन्त्री ओलीद्वारा सर्वदलीय बैठक आह्वान
काठमाडौं : प्रधानमन्त्री केपी शर्मा ओलीले शनिबार सर्वदलीय बैठक बोलाएका छन् ।
प्रधानमन्त्री निवास बालुवाटारमा बैठक विहान ११ बजे बोलाइएको प्रधानमन्त्री ओलीका प्रेस सल्लाहकार सूर्य थापाले जानकारी दिएका हुन् ।
संसद अधिवेशन, कोरोना!-->!-->!-->!-->!-->…
‘कोरोना संक्रमण देखिएका विद्यालय एक साताका लागि बन्द गरौं’
काठमाडौं : काठमाडौं महानगरपालिकाले विद्यार्थी वा शिक्षकमा कोरोना भाइरस संक्रमण देखिए महानगर क्षेत्रभित्रका विद्यालय बन्द गर्ने निर्णय गरेको छ ।
संक्रमण पुष्टि भएका विद्यालय एक साताका लागि बन्द गर्ने निर्णय गरिएको शिक्षा अधिकारी!-->!-->!-->…
कर्णाली प्रदेशका मुख्यमन्त्री शाहीले विश्वासको मत लिँदै
काठमाडौं : कर्णाली प्रदेशका मुख्यमन्त्री महेन्द्रबहादुर शाहीले आज प्रदेशसभामा विश्वासको मत लिँदैछन् । आज दिउँसो २ बजे बस्ने प्रदेशसभा बैठकमा उनले संविधानको धारा १९९ को २ बमोजिम विश्वासको मत लिन लागेका हुन् । आफूलाई दिएको समर्थन एमालेले!-->…
‘म्यानमारमा जारी आन्दोलनमा ५१ बालबालिका मारिए’
एजेन्सी : म्यानमारमा जारी आन्दोलनका क्रममा सुरक्षाकर्मीको ज्यादतीबाट कम्तीमा ५१ बालबालिकाको मृत्यु भएको विवरण सार्वजनिक भएको छ ।
आन्दोलनका क्रममा सुरक्षाकर्मीहरुको तर्फबाट भएको हिंसामा परी अप्रिल १३ तारिखसम्ममा ५१ बालबालिकाको मृत्यु!-->!-->!-->…
१४ जिल्लामा विद्यालयसहित भीडभाड हुने क्षेत्रमा नजाऔं : स्वास्थ्य मन्त्रालय
काठमाडौं : कोरोना संक्रमितको संख्या लगातार बढन थालेपछि सरकारले आठ बुँदे अपिल जारी गरेको छ ।
स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले बिहिबार एक विज्ञप्ति जारी गर्दै अति प्रभावित १४ जिल्लामा विद्यालय बन्द गर्नु पर्ने अवस्था रहेको जनाएको!-->!-->!-->…
एनआरएनएका निबर्तमान अध्यक्ष भट्ट बने “स्वामी आनन्द देव”
ओशो सन्यासी नायिका शोभिता सिन्खडा संग भट्ट ओशो तपोबनमा
गैर आबासीय नेपाली संघका निबर्तमान अध्यक्ष भबन भट्टले आध्यात्मिक जागरणको नयाँ जीबन सुरु गरेका छन । ओशो तपोबन नागार्जुन काठमाडौंमा तीन दिने आबासीय सिबिर सम्पन्न गरे पछि स्वामी!-->!-->!-->…
गण्डकी प्रदेशका मुख्यमन्त्रीविरुद्ध अविश्वस प्रस्ताव दर्ता
पोखरा : गण्डकी प्रदेशका मुख्यमन्त्री पृथ्वीसुब्बा गुरुङविरुद्ध अविश्वास प्रस्ताव दर्ता भएको छ । नेपाली कांग्रेस, माओवादी केन्द्र र जनता समाजवादी पार्टीले बिहीबार प्रदेशसभा सचिवालयमा मुख्यमन्त्री गुरुङविरुद्ध अविश्वास प्रस्ताव दर्ता गरेका!-->…
बुद्धकृष्णले आठौं पटक छेडे जिब्रो
भक्तपुर : भक्तपुरको मध्यपुर थिमीको बोडेमा परम्परादेखि चल्दै आएको जिब्रो छेड्ने जात्रामा यस वर्ष पनि बुद्धकृष्ण बाग श्रेष्ठले जिब्रो छेडाएका छन् । मध्यपुर थिमी ८ बोडेका श्रेष्ठले बिहीबार आठौं पटक जिब्रो छेडाएका हुन् ।
यसअघि २०६२!-->!-->!-->…
माथिल्लो तामाकोशी परियोजनाको काममा ढिलासुस्ती नगर्न प्रधानमन्त्रीको निर्देशन
काठमाडौं : प्रधानमन्त्री केपी शर्मा ओलीले निर्माणाधीन माथिल्लो तामाकोशी परियोजनाको काममा ढिलासुस्ती नगर्न निर्देशन दिएका छन् ।
नापि विभागद्वारा आयोजित ‘मेरो कित्ता’ शुभारम्भ गर्दै प्रधानमन्त्रीले अबको जोड पेट्रोल, डिजेलभन्दा!-->!-->!-->…