नेपालमा थपिए ८ हजार ४१८ संक्रमित, थप ५३ जनाको मृत्यु

नेपालमा शनिबार थप ८ हजार चार सय १८ जनामा कोरोना भाइरस संक्रमण पुष्टि भएको छ । देशभर गरिएको १७ हजार ३१५ पीसीआर परीक्षणका क्रममा ८ हजार दुई सय ८७ र ९८९ वटा एन्टीजेन परीक्षणका क्रममा १३१ जनामा कोरोना पुष्टि भएको स्वास्थ्य मन्त्रालयले

संवैधानिक परिषद्को बैठकमा देउवा नजाने

काठमाडौं : नेपाली कांग्रेसले संवैधानिक परिषद्को बैठक बहिस्कार गर्ने घोषणा गरेको छ । कांग्रेस सभापति शेरबहादुर देउवाले एक विज्ञप्ति जारी गर्दै प्रधानमन्त्री केपी शर्मा ओलीले बोलाएको संवैधानिक परिषद् बैठकमा भाग नलिने

प्रधानमन्त्री ओलीद्वारा कोभिडविरुद्ध नेपाललाई सहयोग गर्न अन्तर्राष्ट्रिय समुदायलाई आग्रह

काठमाडौं : प्रधानमन्त्री केपी शर्मा ओलीले कोरोना भाइरसविरुद्धको लडाइँमा सहयोग गर्न अन्तर्राष्ट्रिय समुदायलाई आग्रह गरेका छन् । अमेरिकी टेलिभिजन सिएनएन इन्टरनेशनलसँगको अन्तर्वार्तामा उनले सो आग्रह गरेका हुन् । उनले विश्व समुदायलाई

आरोहणमा कुनै स्वास्थ्य जोखिम छैनः पर्यटन मन्त्रालय

काठमाडौं : संस्कृति, पर्यटन तथा नागरिक उड्डयन मन्त्रालयले सगरमाथा आधार शिविरमा कुनै पनि स्वास्थ्य जोखिम नरहेको जनाएको छ। वसन्त यामको जारी सगरमाथा आरोहणमा संलग्न केही आरोहीमा कोभिड–१९ संक्रमण देखिएको भनी विभिन्न सञ्चार माध्यममा

अध्यादेशमार्फत संवैधानिक आयोगमा पदपूर्ति गर्न खोज्नु गैरजिम्मेवार कार्य : माधव नेपाल

काठमाडौं : नेकपा एमालेका नेता माधव कुमार नेपालले बलमिच्याइ गरी अध्यादेशमार्फत संवैधानिक आयोगमा पदपूर्ति गर्न खोज्नु गैरजिम्मेवार र अलोकतान्त्रिक कार्य भएको बताएका छन् । शनिबार फेसबुकमार्फत आफ्नो धारणा सार्वजनिक गर्दै नेता नेपालले

डब्लुएचओद्वारा चिनियाँ खोप सिनोफार्मलाई आपतकालीन प्रयोगको अनुमति

एजेन्सी : विश्व स्वास्थ्य संगठन (डब्लुएचओ) ले चिनियाँ कम्पनी सिनोफार्मले विकास गरेको कोरोना भाइरसविरुद्धको खोपलाई आपतकालीन प्रयोगको अनुमति दिएको छ । डब्लुएचओले गैरपश्चिमी देशमा विकासित कोभिड खोपलाई पहिलोपटक अनुमति दिएको हो ।

दीप बस्न्यातलाई ५ लाख धरौटीमा रिहा गर्न सर्वोच्चको आदेश

काठमाडौं : ललिता निवास जग्गा प्रकरणमा पुर्पक्षका क्रममा थुनामा रहेका अख्तियार दुरुपयोग अनुसन्धान आयोगका पूर्व प्रमुख आयुक्त दीप बस्न्यातलाई रिहा गर्न सर्वोच्च अदालतले आदेश दिएको छ । शुक्रबार सर्वोच्च अदालतका न्यायाधीश ईश्वरप्रसाद खतिवडा

नेपालमा थपिए ९ हजार ९९६ कोरोना संक्रमित, थप ५० जनाको मृत्यु

काठमाडौं : नेपालमा शुक्रबार थप ९ हजार १ सय ९६ जनामा कोरोना भाइरस संक्रमण पुष्टि भएको छ । देशका विभिन्न स्थानमा गरिएको १९ हजार ९ सय ८७ पीसीआर परीक्षणका क्रममा ९ हजार २३ जना र ४ सय ९५ एन्टीजेन परीक्षणका क्रममा १ सय ७३ जनामा कोरोना

प्रधानमन्त्री ओलीले बोलाए संवैधानिक परिषद्को बैठक

काठमाडौं : प्रधानमन्त्री केपी शर्मा ओलीले संवैधानिक परिषद्को बैठक बोलाएका छन् । परिषद्का अध्यक्षसमेत रहेका प्रधानमन्त्री ओलीले आइतबार बस्ने गरी बैठक बोलाएका हुन् । लोकसेवा आयोगमा अध्यक्षसहित सबै पदाधिकारी रिक्त छन् भने अख्तियार

सेरममा आगलागी हुँदा खोप आउन ढिलाई : स्वास्थ्य मन्त्रालय

काठमाडौं : स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले भारतको सेरम कम्पनीमा भएको आगलागी र क्षमता विस्तारमा अवरोध भएकाले कोरोना विरुद्धको खोप आउन ढिलाई भएको बताएको छ । मन्त्रालयले शुक्रबार सूचना जारी गर्दै सेरम कम्पनीमा भएको आगलागी र क्षमता