संसद अवरोध खुलाउन जुटेन सहमति

काठमाडौं \ संसद्को गतिरोध अन्त्य गर्नेबारे प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डले बोलाउनु भएको सर्वदलीय बैठक निष्कर्षबिहीन भएको छ । प्रधानमन्त्री दाहालले सिंहदरबारस्थित प्रधानमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालयमा सर्वदलीय बैठक बोलाउनु…

रसुवाबाट २ किलो सुनसहित दुईजना पक्राउ

काठमाडौँ \ रसुवाको स्याफ्रुबेसीबाट प्रहरीले २ किलो सुनसहित दुईजनालाई पक्राउ गरेको छ । पक्राउ पर्नेमा सिन्धुपाल्चोकको भोटेकोशी गाउँपालिका–५ घर भएका सुदीप शेर्पा र भोटेकोशी–१ घर भएका खुर्साङ्बु शेर्पा छन् । मोटरसाइकल चढेर टिमुरेबाट…

टेलिकमले गुणस्तरीयतामा ध्यान दिनुपर्छ : सञ्चारमन्त्री शर्मा

प्यूठान \ सञ्चार तथा सूचना प्रविधिमन्त्री रेखा शर्माले नेपाल टेलिकमले प्रदान गर्ने सेवाको गुणस्तरीयता कायम गर्न ध्यान दिनुपर्ने बताउनुभएको छ । गुणस्तरीयतासँगै सेवाबृद्धिमा पनि ध्यान दिनुपर्ने उहाँले बताउनुभयो । प्यूठानको माण्डवी –३,…

ललिता निवास प्रकरणको प्रतिवेदन सीआइबीले सरकारी वकिलको कार्यालयमा बुझाउँदै

काठमाडौं \  नेपाल प्रहरीको केन्द्रिय अनुसन्धान ब्युरो (सीआइबी)ले ललिता निवास जग्गा प्रकरण सम्बन्धी अनुसन्धान प्रतिवेदन आइतबार जिल्ला सरकारी वकिलको कार्यालय काठमाडौंमा बुझाउने भएको छ । सिआइबीले सो प्रकरणमा संलग्न दुई पूर्व प्रधानमन्त्री…

भारतमा सैनिक चढेको गाडी दुर्घटना हुँदा ९ जनाको मृत्यु

एजेन्सी \  भारतको लद्दाखमा सैनिकहरु चढेको गाडी खोंचमा खस्दा ९ जना सैनिकको ज्यान गएको छ भने १ जना घाइते भएका छन् । लेहबाट सैनिकहरुलाई न्योमातर्फ लिएर गएको गाडी क्यारी शहरबाट सात किलोमिटर पर खोंचमा खसेर दुर्घटना भएको भारतीय सञ्चार माध्यमले…

आज प्रतिनिधिसभा बैठक बस्दै

काठमाडौं \  प्रतिनिधिसभाको बैठक आइतबार दिउँसो १ बजेका लागि बोलाइएको छ । संघीय संसद् भवन, नयाँ बानेश्वरमा बस्ने बैठकका लागि संसद् सचिवालयले विभिन्न सम्भावित कार्यसूची सार्वजनिक गरेको छ । बैठकको सुरुमा राष्ट्रपति कार्यालयबाट प्राप्त विभिन्न…

नेकपा एसको पोलिटब्यूरो बैठक बस्दै

काठमाडौँ \  नेकपा (एकीकृत समाजवादी) को पोलिटब्यूरो बैठक आज बस्ने भएको छ । पार्टी केन्द्रीय कार्यालयमा आज दिउँसो बस्ने सो बैठकमा पार्टीको आसन्न केन्द्रीय कमिटी बैठकको लागि कार्यसूची तय गर्नेलगायत विभिन्न विषयमा छलफल हुने छ । महासचिव…

मेरो डान्स युनिभर्सको ताज खुशी कार्कीलाई, बेल्जियमकी देबी गर्बुजा मगर बनिन फस्ट रनरअप,

मेरो डान्स युनिभर्सको बिजेता खुशी कार्की भएकीछिन भने देबी गर्बुजा मगर फर्स्ट रनरअप भएकी छिन । दुबै जना गैर आबासीय नेपाली नागरिक हुन । खुशी थाइल्यान्डबाट प्रतिनिधित्व गर्छिन भने देबी बेल्जियम बस्ने गैर आबासीय नागरिक हुन । बेल्जियममा भएको…

भारतले पीएम ईबस सेवाका लागि छुट्यायो पाँच सय ७६ अर्ब भारतीय रुपैयाँ

भारत सरकारले पीएम ईबस सेवा सञ्चालन गर्ने निर्णय गरेको छ । भारतीय प्रधानमन्त्री नरेन्द्र मोदीको अध्यक्षतामा बसेको मन्त्रिपरिषद्को बैठकले पीएम ईबस सेवा नामक दिगो शहरी विकासका लागि विद्युतीय बस सञ्चालन गर्न अनुमति दिएको हो । योजनाका लागि…

राज्यको ढुकुटी दोहन गर्ने जो कसैलाई कारबाहीको दायरामा ल्याउनुपर्छ : महामन्त्री थापा

काठमाडौं \ नेपाली कांग्रेसका महामन्त्री गगन थापाले राज्यको ढुकुटी दोहन गर्न खोज्ने प्रधानमन्त्री होस वा पूर्वप्रधानमन्त्री जो कसैलाई कारबाहीको दायरामा ल्याउनुपर्ने बताउनुभएको छ । पछिल्लो समय नेपालमा चलिरहेको ललिता निवास, सुन प्रकरण, नक्कली…