कोरोना महामारीबीच गंगा नदी किनारामा शवको थुप्रो

एजेन्सी : भारतको उत्तर प्रदेशका प्रहरीहरु अहिले गंगा नदीका किनारामा बालुवाले अलिअलि छोपछाप पारिएका शवको अनुसन्धान गर्न खटिएको छ । कोरोनाभाइरसको संक्रमणका कारण मृत्यु भएका व्यक्तिलाई गंगाका तटमा जथाभावी छाडिएको भन्दै सामाजिक सञ्जालमा

ओलीलाई पुनः शपथ ग्रहण गराउन माग गर्दै सर्वोच्चमा रिट

काठमाडौं : प्रधानमन्त्री केपी शर्मा ओलीलाई पुनः शपथ ग्रहण गराउन माग गर्दै सर्वोच्च अदालतमा रिट निवेदन पेश भएको छ । वरिष्ठ अधिवक्ता चन्द्रकान्त ज्ञवाली, अधिवक्ताहरु लोकेन्द्र ओली र सन्तोष भण्डारीले पुनः सपथ गराउन माग गर्दै रिट निवेदन

नयाँ शैक्षिकसत्र भदौदेखि !

काठमाडौं : दोस्रो लहरको कोरोना सङ्क्रमण बढ्दो रहेकाले दुई महिनापछि धकेलिएको नयाँ शैक्षिकसत्र आगामी असार १ गतेदेखि शुरु हुनेमा अन्योल देखिएको छ । गत वर्षको महामारीको प्रभावका आधारमा चालु शैक्षिकसत्र, २०७७ लाई जेठ मसान्तसम्म लम्ब्याएर असार १

नेपालमा थप ७ हजार ३६८ संक्रमित थपिए, थप १४५ जनाको मृत्यु

काठमाडौं : नेपालमा आइतबार थप सात हजार ३६८ जनालाई कोरोना भाइरस संक्रमण पुष्टि भएको छ । देशभर गरिएको ९ हजार ४३९ जनाको पीसीआर र ३४४ जनाको एन्टीजेन परीक्षणमा सात हजार ३६८ जनालाई संक्रमण पुष्टि भएको स्वास्थ्य मन्त्रालयले जनाएको छ ।

एमाले विवाद समाधानका लागि १० सदस्यीय कार्यदल गठन

काठमाडौं : नेकपा एमालेको विवाद समाधानका लागि १० सदस्यीय कार्यदल गठन गरिएको छ । सिंहदरबारस्थित प्रधानमन्त्री कार्यालयमा प्रधानमन्त्री एवं अध्यक्ष केपी शर्मा ओली र वरिष्ठ नेता माधवकुमार नेपालबीच भएको वार्तामा पार्टीको आन्तरिक समस्या हल

निर्देशक चेतन कार्कीको निधन

काठमाडौं : वरिष्ठ चलचित्रकर्मी चेतन कार्कीको निधन भएको छ । कोरोना संक्रमित भएर एक हप्तादेखि सैनिक अस्पतालमा उपचाररत कार्कीको आइतबार बिहान निधन भएको हो । चलचित्रको लेखन तथा निर्देशनसहित, गीत, कविता, कथा तथा उपन्यास लेखनमा कार्कीको ८३

स्वास्थ्य सामग्री सहयोग प्राप्तिका लागि पहल गर्न राजदूतहरुलाई सरकारको निर्देशन

काठमाडौं : परराष्ट्रमन्त्री प्रदीप कुमार ज्ञवालीले विदेशमा रहेका नेपाली कूटनीतिक नियोग र दूतावासहरुलाई खोप, अक्सिजन सम्बन्धी सामाग्री, औषधि र अन्य स्वास्थ्य सामग्री सहयोग प्राप्तिका लागि पहल गर्न निर्देशन दिएका छन् । विदेशमा रहेका

इजरायल र प्यालेस्टाइनका नेतासँग बाइडेनको टेलिफोन संवाद, युद्ध अन्त्य गर्न आग्रह

एजेन्सी : अमेरिकी राष्ट्रपति जो बाइडेनले इजरायल र प्यालेस्टाइनबीच जारी युद्ध अन्त्य गर्न आग्रह गरेका छन् । राष्ट्रपति बाइडेनले इजरायली प्रधानमन्त्री बेन्जमिन नेतन्याहू र प्यालेस्टाइनी राष्ट्रपति महमुद अब्बासलाई टेलिफोन

लेखा समितिको निर्देशन विपरीत द्रुतमार्गमा सुरुङ निर्माणको ठेक्का सम्झौता

काठमाडौं : प्रतिनिधिसभाअन्तर्गत सार्वजनिक लेखा समितिको निर्देशनविपरीत नेपाली सेनाले काठमाडौं–तराई–मधेस द्रुतमार्ग (फास्ट ट्र्याक) मा सुरुङ निर्माणको ठेक्का सम्झौता गरेको छ । सेनाले भने खरिद ऐन र नियमावलीअनुसार ठेक्का सम्झौता गरिएको

ओमानबाट आयो ५६० थान अक्सिजन सिलिण्डर

काठमाडौं : नेपालमा कोरोना भाइरस संक्रमणका बिरामीहरुको ज्यान जोगाउन विदेशमा रहेका नेपालीहरु अक्सिजन ग्यासका सिलिण्डर खरिद गरी नेपाल पठाउने अभियानमा सक्रिय भएका छन् । मध्यपूर्वका विभिन्न देशमा कार्यरत नेपालीले सानो–सानो रकम संकलन गरी