लुम्बिनीमा जसपाका ४ सांसदलाई पदमुक्त नगर्न सर्वोच्चको आदेश
काठमाडौं : सर्वोच्च अदालतले जनता समाजवादी पार्टी (जसपा)का ४ सांसदलाई पदमुक्त नगर्न आदेश जारी गरेको छ ।
सोमबार न्यायाधीश नहकुल सुवेदीको एकल इजलासले जसपाका ४ सांसदलाई पदमुक्त गर्ने लुम्बिनी प्रदेशसभाका सभामुखको निर्णय कार्यान्वयन!-->!-->!-->…
नेपालमा कोरोनाबाट थप २१४ जनाको मृत्यु, ९ हजार २४७ संक्रमित थपिए
काठमाडौं : नेपालमा सोमबार थप ९ हजार दुई सय ४७ जनामा कोरोना भाइरस संक्रमण पुष्टि भएको छ ।
देशभर गरिएको २१ हजार ६ सय ५३ पीसीआर परीक्षणका क्रममा ९ हजार एक सय ९८ जना र ४३४ एन्टीजेन परीक्षणका क्रममा ४९ जनामा कोरोना पुष्टि भएको!-->!-->!-->…
कर्णालीका नवनियुक्त दुई मन्त्रीले लिए शपथ
काठमाडौं : कर्णाली प्रदेश सरकारका नवनियुक्त दुई मन्त्रीले शपथ लिएका छन् । दुवै मन्त्रीलाई सोमबार प्रदेशप्रमुख गोविन्द्रप्रसाद कलौनीले शपथ गराएका हुन् ।
नवनियुक्त आन्तरिक मामिला, कानून, युवा तथा खेलकूदमन्त्री सीता नेपाली र आर्थिक मामिला!-->!-->!-->…
कोरोनाविरुद्धको नयाँ औषधि बनाएको भारतको दाबी
एजेन्सी : भारतले कोरोना भाइरस विरुद्धको औषधि तयार पारेको दाबी गरेको छ । भारतका रक्षा मन्त्री राजनाथ सिंहले सोमबार '२–डीजी' नामक औषधि सार्वजनिक गरे ।
यसलाई भारतमा कोभिड-१९ संक्रमित बिरामीको लागि तयार पारिएको पहिलो औषधि भनिएको छ । यो!-->!-->!-->…
वरिष्ठ साहित्यकार सुवेदीको निधन
काठमाडौं : वरिष्ठ साहित्यकार राजेन्द्र सुवेदीको कोरोना सङ्क्रमणका कारण ७६ वर्षको उमेरमा सोमबार बिहान निधन भएको छ ।
उनको केहीदिन यता शहीद गङ्गालाल राष्ट्रिय हृदयरोग केन्द्रको भेन्टिलेटरमा राखेर उपचार गरिएको थियो । यसअघि उनको ह्याम्स!-->!-->!-->…
केही विभाजनकारी व्यक्तिका कारण एकीकरणको अभियान निष्कर्षमा पुग्न सकेन : प्रधानमन्त्री
काठमाडौं : प्रधानमन्त्री केपी शर्मा ओलीले नेपाल कम्युनिष्ट पार्टीलाई समृद्ध नेपाल, सुखी नेपालीको राष्ट्रिय आकांक्षाको च्याम्पियन बनाउने प्रयास सफल हुन नसकेको बताएका छन् ।
२८औं मदन–आश्रित स्मृति दिवसका अवसरमा एक विज्ञप्ति जारी गर्दै!-->!-->!-->…
आज मदन–आश्रित स्मृति दिवस
काठमाडौं : आज जेठ ३ गते अर्थात् मदन–आश्रित स्मृति दिवस । विसं २०५० जेठ ३ गते नेकपा एमालेका तत्कालीन महासचिव मदन भण्डारी र सङ्गठन विभाग प्रमुख जीवराज आश्रितको चितवनस्थित दासढुङ्गामा रहस्यमय जिप दुर्घटनामा परी निधन भएको आज २८ वर्ष पूरा भएको!-->…
बेलायतमा लकडाउन खुकुलो बनाइयो, अंकमाल गर्न पनि पाइने
एजेन्सी : बेलायतमा गत वर्षको अन्तबाट शुरु भएको लकडाउन आज मे १७ बाट खुकुलो गरिएको छ ।
लकडाउनपछि टेकअवेमा मात्र सिमित रहेका रेष्टुरेन्ट, पब तथा क्याफेहरूमा अघिल्लो हप्ताबाट आउटडोर अर्थात बाहिर बसेर खानपिन गर्न पाउने नियम लागू गरिएको थियो!-->!-->!-->…
भारतमा चक्रवातको असर : हवाई सेवादेखि कोरोनाविरुद्धको खोप अभियानसम्म प्रभावित
एजेन्सी : अरब सागरमा बनिरहेको ताऊ ते चक्रवातका कारण त्यहाँ हवाई सेवादेखि कोरोना विरुद्धको खोप अभियानसम्म प्रभावित भएको छ । चक्रवातको गति १ सय ५५ देखि १ सय ६५ किलोमिटरसम्म हुने अनुमान गरिएको छ ।
त्यहाँको मौसम विभागका महानिर्देशक!-->!-->!-->…
एनआरएनएमा साझा उद्यस्यका लागि सहमति र सहकार्य,
दिपक न्यौपाने , बेल्जियम ,
नेपाली समुदायको लागि सबैको साझा चौतारीको रुपमा गैह्र आबासीय नेपाली संघले आफ्नो परिचय बनाएको छ । यो संगठनले राम्रो काम गरे प्रबासको नेपाल समाज खुशी हुने र जनभाबना समेट्न नसके टिका टिप्पणी हुने गर्दछ ।!-->!-->!-->!-->!-->…