प्रधानमन्त्रीमा दावी पेश गर्न विपक्षी गठबन्धनका नेताहरु शितलनिवासमा

काठमाडौं : संविधानको धारा ७६ को उपधारा ५ अनुसार सरकार गठन गर्ने प्रयोजनका लागि बहुमत सांसदको हस्ताक्षर जुटेसँगै विपक्षी गठबन्धनका नेताहरु शितलनिवास लागेका छन् । गठबन्धनबाट प्रस्तावित प्रधानमन्त्री तथा काँग्रेस सभापति शेरबहादुर

वैकल्पिक सरकार बनाउनुस्, रचनात्मक सहयोग गर्छौं : प्रधानमन्त्री

काठमाडौं : प्रधानमन्त्री केपी शर्मा ओलीले एकवर्षदेखि प्रधानमन्त्री हटाउने अस्वस्थ खेल भइरहेको बताएका छन् । बालुवाटारमा पत्रकार सम्मेलन गर्दै प्रधानमन्त्री ओलीले गत एक वर्षदेखि सरकार ढाल्ने तथा नयाँ सरकार बनाउने अस्थिर र

राष्ट्रपतिविरुद्ध महाअभियोगबारे कांग्रेसमा छलफल

काठमाडौं : नेपाली कांग्रेसले राष्ट्रपति विद्यादेवी भण्डारीविरुद्ध आज ५ वजे अगावै महाअभियोग लगाउने विषयमा अन्य दलहरुसँग छलफल गर्ने भएको छ । सभापति शेरबहादुर देउवाको निवास बुढानिलकण्ठमा बसेको पदाधिकारी तथा पूर्वपदाधिकारीहरुको बैठकमा एउटा

बेलायतको सदनमा नेपाललाई कोभिडविरुद्ध सहयोग गर्नेबारे बहस

काठमाडौं : बेलायतको उपल्लो सदन हाउस अफ लर्ड्समा नेपाललाई कोभिडविरुद्ध सहयोग गर्नेबारे बहस भएको छ । बहसमा सदनका सदस्यहरूले तत्काल नेपाललाई कोभिड बिरुद्ध सहयोग गर्न माग गरेका थिए । बहसमा लर्ड ल्यान्कास्टर अफ किम्बोल्टनले भाइरसविरुद्ध

राष्ट्रपति भण्डारीलाई महाअभियोग लगाउन गगन थापाको आह्वान

काठमाडौं : नेपाली कांग्रेसका नेता गगन थापाले प्रधानमन्त्री केपी शर्मा ओलीको असंवैधानिक कदममा साथ दिने राष्ट्रपति विद्यादेवी भण्डारीलाई महाअभियोग लगाउन आह्वान गरेका छन् । उनले नयाँ सरकार गठनका लागि दिइएको समय अगावै नयाँ सरकार बनाएर

कांग्रेसको आकस्मिक बैठक बस्दै

काठमाडौं : राष्ट्रपति कार्यालयबाट नेपालको संविधानको धारा ७६ (५) बमोजिमको सरकार गठन गर्न आहवन गरेसँगै नेपाली कांग्रेसले पार्टीका पदाधिकारी र पूर्वपदाधिकारीको आकस्मिक बैठक बोलाएको छ । सभापति शेरबहादुर देउवाको निवासमा बिहान ९ बजेका लागि

११ दिनपछि इजरायल र प्यालेस्टाइनबीच युद्धविराम

अन्ततः ११ दिन लामो रकेट र मिसाइल आक्रमणपछि इजरायल र प्यालेस्टाइन युद्धविरामका भएको छ । इजरायलको सुरक्षा क्याबिनेटले गाजामा युद्धविरामका लागि अनुमति दिएको छ । इजरायलले आधिकारिक विज्ञप्ति जारी गर्दै भनेको छ, ‘युद्धविरामको प्रस्ताव

अनिकालमा बिउ जोगाउनु , हुलफालमा जीउ जोगाउनु

वीरेन्द्र रावल, धनगढी, कैलाली वीरेन्द्र रावल हाम्रा बुढा पाका हजुर आमा र हजुर बाले त्यसै अर्ति दिएका रहेन छन् की अनिकालमा बिउ जोगाउनु र हुलफालमा ज्यू (परान)जोगाउनु भनेर । हाम्रा पुर्खाहरुले विभिन्न कालखण्डमा आफुले भोगेका र

वैकल्पिक सरकार बनाउन राष्ट्रपतिद्वारा २१ घण्टाको समय

राष्ट्रपति विद्यादेवी भण्डारीले संविधानको धारा ७५ (५) अनुसार अर्को प्रधानमन्त्री नियुक्तका लागि दलहरुलाई २१ घण्टाको समय दिएकी छिन् । प्रधानमन्त्री केपी शर्मा ओलीले विश्वासको मत नलिने र वैकल्पिक सरकार गठनका लागि मार्ग प्रशस्त गर्ने बताए

नेपालमा थप ८ हजार ३०५ जनामा कोरोना संक्रमण

काठमाडौं : नेपालमा बिहीबार थप ८ हजार तीन सय ५ जनामा कोरोना भाइरस संक्रमण पुष्टि भएको छ । देशभर गरिएको २१ हजार ६ सय ९५ पीसीआर परीक्षणका क्रममा ८ हजार दुई सय २७ र ३९२ वटा एन्टीजेन परीक्षणका क्रममा थप ७८ जनामा कोरोना पुष्टि भएको