समस्या कालो कोटमा होइन कालो सोचमा छ : विश्वप्रकाश शर्मा
काठमाडौं : प्रधानमन्त्री केपी शर्मा ओलीले न्यायाधीशमाथि गरेको टिप्पणीको नेपाली काँग्रेसका प्रवक्ता विश्वप्रकाश शर्माले जवाफ दिएका छन् ।
सोमबार युवा संघको कार्यक्रममा ओली कालो कोटधारी केही व्यक्तिले अदालतलाई कुन हैसियतमा पु¥याउँदैछन्!-->!-->!-->…
सरकारले भारतसँग जीटुजी माध्यमबाट मल खरिदका लागि प्रक्रिया अघि बढाउने
काठमाडौं : सरकारले रासयनिक मल अभाव हुन नदिन यस वर्ष भारतसँग सरकारी तहमै मल खरिदका लागि प्रक्रिया अघि बढाउने भएको छ ।
मन्त्रिपरिषद्को सोमवार बसेको बैठकमा भारतसँग जीटुजी सम्झौताबाट नेपाललाई आवश्यक मल ल्याउने प्रक्रिया अघि बढाउने गरी !-->!-->!-->…
डब्लुएचओद्वारा नयाँ भेरियन्टहरुको नामाकरण
एजेन्सी : विश्व स्वास्थ्य संगठन (डब्लुएचओ)ले कोरोना भाइरसका नयाँ भेरियन्टहरूको नामाकरण गरेको छ । कोरोना भाइरसका नयाँ भेरियन्टहरू निस्कन थालेपछि डब्लूएचओले तीनको नामाकरण गर्ने प्रणालीको घोषणा गरेको हो ।
जसअनुसार यूके भेरियन्टलाई अल्फा,!-->!-->!-->…
यस वर्षको एसईई पनि आन्तरिक मूल्यांकनबाटै
काठमाडौं : यस वर्षको माध्यमिक शिक्षा परीक्षा (एसईई) पनि आन्तरिक मूल्यांकनबाट हुने भएको छ । सोमबार बेलुकी बसेको मन्त्रिपरिषद् बैठकले गत वर्षजस्तै यसपालि पनि परीक्षा आन्तरिक मूल्यांकनबाटै गर्ने निर्णय गरेको हो ।
यो निर्णयअनुसार!-->!-->!-->…
वकिलहरूले न्यायाधीश तय गर्ने हो भने कस्तो न्यायिक सिस्टम तय गर्छौं ?- प्रधानमन्त्री
काठमाडौं : प्रधानमन्त्री एवं नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीले कालो कोट लगाएका अराजक व्यक्तिहरुले न्यायमूर्तिहरुको मर्यादा कुल्चने काम गरेको टिप्पणी गरेका छन् ।
सोमबार युवा संघ नेपालको केन्द्रीय सचिवालय बैठकलाई भर्चुअल!-->!-->!-->…
नेपालमा थप ४ हजार ७६२ जनामा कोरोना संक्रमण
काठमाडौं : नेपालमा सोमबार थप ४ हजार ७ सय ६२ जनामा कोरोना भाइरस संक्रमण पुष्टि भएको छ ।
देशभर गरिएको १५ हजार ५५ वटा पीसीआर परीक्षणका क्रममा ४ हजार १ सय ७८ र दुई हजार चार सय २५ एन्टीजेन परीक्षणका क्रममा ५८४ जनामा कोरोना पुष्टि भएको!-->!-->!-->…
लुम्बिनी राष्ट्रियसभा उपनिर्वाचनमा दृगनारायण पाण्डेय विजयी
दाङ : लुम्बिनी प्रदेशको राष्ट्रियसभा उपनिर्वाचनमा विपक्षी गठबन्धनका उम्मेदवार दृगनारायण पाण्डेय विजयी भएका छन् ।
पाण्डेयले प्रदेशसभातर्फ ४२ र स्थानीय तह तर्फ ११८ जनाको मत पाएका छन् । खड्काले प्रदेशसभातर्फ ४० र स्थानीय तहतर्फ ९४ जनाको मत!-->!-->!-->…
राष्ट्रपति भण्डारीद्वारा बेलायती महारानीलाई खोप सहायता उपलब्ध गराउन अनुरोध
काठमाडौं : राष्ट्रपति विद्यादेवी भण्डारीले कोरोनाविरुद्धको खोप सहायताको लागि बेलायती महारानीसमक्ष माग गरेकी छन् ।
राष्ट्रपति भण्डारीले बेलायतकी महारानी एलिजावेथ द्वितीयलाई बेलायतबाट नेपाललाई खोप सहायता उपलब्ध गराउन अनुरोध गरेको!-->!-->!-->…
सरकारले बजेटमार्फत जनता प्रभावित पार्ने दुरासय राख्यो : कांग्रेस
काठमाडौं : नेपाली कांग्रेसले सरकारले अध्यादेशमार्फत ल्याएको आर्थिक वर्ष २०७८/७९ को बजेटमार्फत जनता प्रभावित पार्ने दुरासय राखेको आरोप लगाएको छ ।
सोमबार सिंहदरबारस्थित संसदीय दलको कार्यालयमा पत्रकार सम्मेलन गर्दै कांग्रेसले सरकारले!-->!-->!-->…
एमाले र जसपा विभाजन गराउन कांग्रेसले प्रधानमन्त्रीमा दाबी गर्यो : पर्यटनमन्त्री ढकाल
काठमाडौं : संस्कृति, पर्यटन तथा नागरिक उडड्यन मन्त्री भानुभक्त ढकालले एमाले र जनता समाजावदी पार्टी विभाजन गराउनका लागि नेपाली कांग्रेसले प्रधानमन्त्रीमा दाबी गरेको आरोप लगाएका छन् ।
सोमवार संचारकर्मीसंग कुरा गर्दै मन्त्री ढकालले नेकपा!-->!-->!-->…