राष्ट्रपति भण्डारीद्वारा बेलायती महारानीलाई खोप सहायता उपलब्ध गराउन अनुरोध

0

काठमाडौं : राष्ट्रपति विद्यादेवी भण्डारीले कोरोनाविरुद्धको खोप सहायताको लागि बेलायती महारानीसमक्ष माग गरेकी छन् ।

राष्ट्रपति भण्डारीले बेलायतकी महारानी एलिजावेथ द्वितीयलाई बेलायतबाट नेपाललाई खोप सहायता उपलब्ध गराउन अनुरोध गरेको लण्डनस्थित नेपाली दूतावासले जानकारी दिएको छ ।

राष्ट्रपति भण्डारीले बेलायतको विदेश मन्त्रालयमार्फत ३० मेमा प्रेषित गरिएको नेपाली राजदूतावासले आइतबार एक विज्ञप्ति जारी गर्दै जनाएको छ।

No description available.
Leave A Reply

Your email address will not be published.