भारतको उत्तर प्रदेशमा सवारी दुर्घटना, १६ जनाको मृत्यु

एजेन्सी : भारतको उत्तर प्रदेशस्थित कानपुर–इलाहावाद राष्ट्रिय राजमार्गमा भएको दुर्घटनामा कम्तीमा १६ जनाको मृत्यु भएको छ । मंगलबार अबेर राति भएको दुर्घटनामा अन्य ६ जना घाइते भएको अन्तर्राष्ट्रिय सञ्चारमध्यमले जनाएका छन् । दुर्घटनामा

चीनको प्रभाव रोक्न अमेरिकाको नयाँ कदम

अमेरिकाले चीनसँग बढ्दो आर्थिक प्रभाव रोक्न भन्दै नयाँ कानून प्रस्ताव गरेको छ । अमेरिकामा चीनले प्रविधिको क्षेत्रमा अर्बौं डलर लगानी गरेर आफ्नो प्रभाव कायम राख्न खोजको भन्दै अमेरिकी राष्ट्रपतिले सो कानुन ल्याउने भएको सीएनएनले जनाएको छ

प्रतिनिधिसभा विघटनविरुद्वको मुद्दामा आज सुनुवाई

प्रतिनिधिसभा विघटनविरुद्वको मुद्दामा आज सुनुवाई हुँदैछ । लगातार दुई दिन स्थगित भएको सुनुवाई आजबाट पुनः शुरु हुन लागेको हो । संवैधानिक इजलासमा हुने सुनुवाई आजका लागि पुरक पेशीमा चढेको छ । यसअघि दुई दिन प्रधानन्यायाधीस चोलेन्द्र शम्शेर

जेठ ३ पूर्व कायम स्थायी कमिटी बैठक बोलाएर तत्काल छलफल गराैं : वामदेव गौतम

काठमाडौं : नेकपा एमालेका नेता बामदेव गौतमले पार्टी एकताका लागि मध्यमार्गी प्रस्ताव अघि सारेका छन् । उनले पार्टी एकता राष्ट्रिय अभियानको तर्फबाट २ जेठ २०७५ मा कायम रहेको एमालेको स्थायी कमिटी बैठक बोलाउने र पार्टीमा उत्पन्न विषयबारे छलफल

मुख्यमन्त्री भट्टले पाए विश्वासको मत

काठमाडौं : सुदूरपश्चिम प्रदेश सरकारका मुख्यमन्त्री त्रिलोचन भट्टले विश्वासको मत पाएका छन् । मंगलबारको प्रदेशसभा बैठकमा उनको पक्षमा ३० र विपक्षमा ९ मत परेको हो । १२ प्रदेशसभा सदस्य रहेको नेपाली कांग्रेस भने तटस्थ बसेको हो ।

जर्मनीद्वारा नेपाललाई ६२ वटा भेन्टिलेटरहितका स्वास्थ्य सामग्री सहयोग

काठमाडौं : जर्मनीले नेपाललाई स्वास्थ्य सामाग्री सहयोग गरेको छ । युरोपियन युनियन बृहत् प्याकेज अन्तरगत जर्मन सरकारले नेपाललाई स्वास्थ्य सामग्री मंगलबार हस्तान्तरण गरेको हो । परराष्ट्र मन्त्रालयका अनुसार ५ वटा आइसोलेसन सेन्टर टेन्ट, २०

चीनमा तीन वर्षमाथिका बालबालिकालाई कोरोनाविरुद्धको खोप लगाउन अनुमति

एजेन्सी : चीनले ३ वर्षमाथिका बालबालिकालाई पनि कोरोना खोप लगाउने भएको छ । चीनको सिनोभ्याक खोप ३ वर्षदेखि १७ वर्षसम्म उमेरकालाई आपतकालीन प्रयोगका लागि अनुमति मिलेको हो । बालबालिकालाई पनि खोप लगाउन अनुमति मिलेको तर कुन उमेरबाट लगाउन

मन्त्रिपरिषद् विस्तारविरुद्धका रिटमाथि आज सुनुवाइ हुने

काठमाडौं : प्रधानमन्त्री केपी शर्मा ओलीले गरेको मन्त्रिपरिषद् विस्तारविरुद्ध सर्वोच्च अदालतमा दर्ता भएका रिटमाथि आज सुनुवाइ हुने भएको छ । संसद विघटन गरी निर्वाचनको घोषणा गरेर कामचलाउ बनेको सरकारले संविधानविपरीत मन्त्रिपरिषद् विस्तार

भारतमा चट्याङ लागेर एकैदिन २३ जनाको मृत्यु

एजेन्सी : भारतमा सोमबार साँझ चट्याङले लागेर २३ जनाको मृत्यु भएको छ । भारतीय सञ्चारमाध्यमका अनुसार पश्चिम बंगाल राज्यका तीन जिल्लामा तीव्र गतिको हावा र भारी वर्षासँगै परेको चट्याङले लागेर कम्तीमा २३ जनाको मृत्यु भएको हो । बीबीसी

नेपालमा थप ४,४७२ जनामा संक्रमण, ६,९५१ जना संक्रमणमुक्त

काठमाडौं : नेपालमा सोमबार थप ४ हजार ४ सय ७२ जनामा कोरोना भाइरस संक्रमण पुष्टि भएको छ । देशभर गरिएको १२ हजार २ वटा पीसीआर परीक्षणका क्रममा ३ हजार ३ सय ७० र ५ हजार ९ सय १ एन्टीजेन परीक्षणका क्रममा ११ सय २ जनामा कोरोना पुष्टि भएको