माधव पक्षलाई सोमबारसम्म हस्ताक्षर फिर्ता लिन आह्वान
काठमाडौं : नेकपा एमालेले माधवकुमार नेपाल पक्षका नेताहरुलाई हस्ताक्षर फिर्ता लिन सोमबार साँझ ५ बजेसम्मको समयसीमा दिएको छ ।
प्रधानमन्त्री निवास बालुवाटारमा शुक्रबार बसेको एमाले केन्द्रीय कमिटी बैठकले पार्टी अध्यक्ष केपी शर्मा ओलीलाई!-->!-->!-->…
देशभर निरन्तर वर्षा : यस्तो छ तीन दिनको मौसम पूर्वानुमान
काठमाडौं : हाल देशभर मनसुनी वायुको सक्रिय प्रभाव रहेको छ। हाल देशको तराई भूभाग नजिक मनसुनी न्युन चापिय रेखा रहेको छ।
अहिले देशभर सामान्यदेखि पूर्ण बदली भइ प्रदेश १, प्रदेश २, बागमती र गण्डकी प्रदेशका धेरै स्थानमा मध्यमदेखि भारी वर्षा!-->!-->!-->…
दिल्लीमा कोभिडका कारण करिब दुई हजार बालबालिका अविभावक विहीन
एजेन्सी : दिल्लीमा गत वर्ष मार्चपछि कोभिड-१९ महामारीबाट २ हजारभन्दा बढी बच्चाहरूले अविभावक गुमाएको दिल्लीको बाल अधिकार संरक्षण आयोग (डीसीपीआर) ले बिहीबार जानकारी गराएको छ । सर्वेक्षणमा दुई हजारभन्दा बढी बच्चाहरूको एक वा दुवै अविभावक!-->…
युराेपेली देशहरुमा काेराेना फेरि बढ्दाे
युरोपेली देशहरूमा कोरोना भाइरसको सङ्क्रमणमा फेरि बढ्न थालेको छ ।
विश्व स्वास्थ्य सङ्गठन (डब्ल्यूएचओ)ले झण्डै दुई महिनापछि सङ्क्रमितको सङ्ख्यामा फेरि वृद्धि भएको बिहीवार जानकारी दिएको हो । डब्ल्यूएचओले सङ्क्रमितको सङ्ख्यामा फेरि वृद्धि!-->!-->!-->…
माधव समूह ओलीले बोलाएको केन्द्रीय कमिटी बैठकमा सहभागी नहुने
काठमाडौं : नेकपा एमाले माधव नेपाल समूहको स्थायी कमिटी बैठकले यथास्थितिमा शुक्रबार बोलाइएको केन्द्रीय कमिटी बैठकमा सहभागी नहुने निर्णय गरेको छ ।
बिहीबार काठमाडौंमा बसेको बैठकले पार्टी अध्यक्ष केपी शर्मा ओलीले शुक्रबार आह्वान गरेको!-->!-->!-->…
विपक्षी गठबन्धनका विद्यार्थी संगठहरुद्वारा प्रधानमन्त्री ओलीको पुत्ला दहन
काठमाडौं : विपक्षी गठबन्धन आवद्ध विद्यार्थी संगठनहरुले प्रधानमन्त्री केपी शर्मा ओलीको पुत्ला दहन गरेका छन् ।
विद्यार्थी संगठनहरुले बिहीबार प्रदर्शनीमार्गस्थित रत्न राज्यलक्ष्मी क्याम्पस अघि प्रधानमन्त्री ओलीको पुतला जलाउँदै विरोध!-->!-->!-->…
क्यानडामा अत्याधिक गर्मीका कारण मृत्यु हुनेको संख्या २३० पुग्यो
एजेन्सी : क्यानडामा अत्यधिक गर्मीका कारण मृत्यु हुनेको संख्या २३० पुगेको छ । क्यानाडाका अधिकारीहरुले दिएको जानकारीअनुसार क्यानाडाको तापक्रम अहिलेसम्मकै सबैभन्दा उच्च विन्दुमा पुगेको छ । यस तापक्रमका कारण तातो हावा चलिरहेको बताइएको छ ।!-->…
संवैधानिक इजलासमा प्रधानन्यायाधीश राणा र पूर्वमहान्यायाधिवक्ता खरेलबीच सवाल जवाफ
काठमाडौं : प्रतिनिधिसभा विघटन सम्बन्धी मुद्दाको सुनुवाइका क्रममा प्रधानन्यायाधीश चोलेन्द्रशमशेर जबरा र सरकारको बचाउमा उत्रिएका पूर्वमहान्यायाधिवक्ता अग्नि खरेलबीच लामो र रोचक सवाल जवाफ भएको छ ।
वरिष्ठ अधिवक्ता खरेलले संविधानको!-->!-->!-->…
कुनै देशको अत्याचार सैह्य हुँदैन : चिनियाँ राष्ट्रपति सी
एजेन्सी : चिनियाँ राष्ट्रपति सी चिनफिङले कुनै देशको अत्याचार सैह्य नहुने बताएका छन् । चिनियाँ कम्युनिष्ट पार्टी स्थापनाको एक सय वर्ष पूरा भएको उपलक्ष्यमा बेइजिङमा बिहीबार आयोजित विशेष कार्यक्रमलाई सम्बोधन गर्दै उनले यस्तो चेतावनी दिएका!-->…
आन्तरिक हवाइ उडान शुरु
काठमाडौं : दुई महिनापछि आन्तरिक हवाइ उडान सुचारु भएको छ । कोरोना भाइरस संक्रमण नियन्त्रणका लागि सरकारले जारी गरेको निषेधाज्ञापछि बन्द भएको आन्तरिक उडान बिहीबारदेखि शुरु भएको हो ।
मन्त्रिपरिषद्को निर्णय अनुसार संस्कृति, पर्यटन तथा नागरिक!-->!-->!-->…