एमाले कार्यदल ब्यूँतियो : छलफल सकारात्मक भएको दाबी, आज पनि बैठक बस्दै
काठमाडौं : नेकपा एमालेको आन्तरिक विवाद समाधानका लागि बनेको कार्यदल पुनः सक्रिय भएको छ ।
प्रतिनिधिसभा विघटन र कार्यदलमा रहेका भीम रावललगायतले काँग्रेस सभापति शेरबहादुर देउवालाई प्रधानमन्त्री बनाउन हस्ताक्षर गरेपछि निष्कृय बनेको कार्यदल!-->!-->!-->…
एनआरएनए बेल्जियमको निर्वाचन जुलाई २५ मा हुने, मतदाता नामावली प्रकाशित, ( नामावली सहित )
गैर आबासीय नेपाली संघको आगामी कार्यकालको लागि यही जुलाई २५ तारिख निर्वाचन हुने भएको छ । आज मतदाता अन्तिम नामावली प्रकाशित् गर्दै निर्वाचन समितिका प्रमुख एबम संघका केन्द्रिय सहकोषाध्यक्ष लोक दाहालले उक्त जानकारी गराउनु भएकोछ ।
कुल!-->!-->!-->…
प्रतिनिधिसभा विघटनविरुद्धको मुद्दामा बहस सकियो, अर्को पेशी २८ गते
काठमाडौं : प्रतिनिधिसभा विघटनसम्बन्धी रिट निवेदनमा सम्पूर्ण सुनुवाइ सकिएको छ ।
मुद्दामा पक्ष र विपक्षको बहस तथा एमीकस क्युरीको राय दिने क्रम सकिएसंगै सम्पूर्ण सुनुवाइ सकिएको हो ।
प्रधानन्यायाधीश चोलेन्द्रशम्शेर जबरा, वरिष्ठतम!-->!-->!-->!-->!-->…
मध्यावधि निर्वाचनका लागि साउन १५ गतेसम्म दल दर्ता आह्वान
काठमाडौं : निर्वाचन आयोगले प्रतिनिधिसभाको मध्यावधि निर्वाचनका लागि दल दर्ता गर्न आह्वान गरेको छ ।
आयोगले सोमबार विज्ञप्ति जारी गरी मध्यावधि निर्वाचनका लागि असार ३१ देखि साउन १५ गतेसम्म दल दर्ताको समय दिएको हो ।
सरकारले संसद!-->!-->!-->!-->!-->…
चिनियाँ कम्युनिष्ट पार्टीले नेपालका शीर्ष नेताहरुसँग छलफल गर्दै
काठमाडौं : चिनियाँ कम्युनिष्ट पार्टी स्थापनाको सय वर्ष पुगेको अवसरमा चीनका राष्ट्रपति सी जिङपिङले प्रधानमन्त्री केपी शर्मा ओलीसहितका नेपालका शीर्ष नेताहरुसँग भर्चुअल संवाद गर्ने भएका छन्।
प्रधानमन्त्रीका सञ्चार!-->!-->!-->…
ओलीले माधव समूहलाई हस्ताक्षर फिर्ता लिन दिएको समयसीमा आज सकिँदै
काठमाडौं : कांग्रेस सभापति शेरबहादुर देउवालाई प्रधानमन्त्री बनाउन गरेको हस्ताक्षर फिर्ता गर्न एमाले सांसदलाई दिएको समयसीमा सोमबार सकिँदै छ ।
एमाले अध्यक्ष केपी शर्मा ओलीले हस्ताक्षर फिर्ता लिन आज साँझ बेलुका ५ बजेसम्मको समय दिएका थिए ।!-->!-->!-->…
सहमति कार्यान्वयन नभए सरकारले त्यसको मूल्य चुकाउनुपर्छ : विप्लव नेकपा
काठमाडौं : नेत्रविक्रम चन्द 'विप्लव' नेतृत्वको नेपाल कम्युनिष्ट पार्टीले सरकारले आफुहरुसँग गरेको सहमति गम्भीरतापूर्वक कार्यान्वयन नभएको भन्दै असन्तुष्टि जनाएको छ ।
शुक्रबार काठमाडौंमा पत्रकार सम्मेलन गर्दै नेपाल कम्युनिष्ट!-->!-->!-->…
काठमाडौं उपत्यकामा सार्वजनिक सवारीसाधनमा हट्यो जोरबिजोर प्रणाली
काठमाडौं : काठमाडौं उपत्यकामा सवारी साधानमा लगाइएको जोरबिजोर प्रणाली हटेको छ । आइतबार बसेको उपत्यकाका तीन जिल्लाका प्रमुख जिल्ला अधिकारीको बैठकले निजी तथा सार्वजनिक सवारी साधनमा लगाइएको जोरबिजोर प्रणाली हटाइ असार ३१ गतेसम्मका लागि!-->…
सरकारले उद्धार, राहत र पुनर्स्थापनामा राजनीति गर्दैन : गृहमन्त्री पौडेल
काठमाडौं : गृहमन्त्री विष्णु पौडेलले विपद्मा परेकाको राहत, उद्धार र पुनर्स्थापनामा सरकारले राजनीति नगर्ने बताएका छन् ।
आइतबार राष्ट्रियसभामा राष्ट्रियसभा सदस्यहरुले राखेको प्रश्नको जवाफ दिदैँ गृहमन्त्री पौडेलले मनसुनजन्य विपद्मा!-->!-->!-->…
फिलिपिन्समा सैन्य विमान दुर्घटना, १७ जनाको मृत्यु
एजेन्सी : फिलिपिन्समा आज विहान सैन्य विमान दुर्घटना हुँदा १७ जनाको मृत्यु भएको छ । उनीहरुको शब दुर्घटनास्थलबाट बाहिर निकालिएको छ ।
सेना प्रमुख जनरल सिरिलितो सोबेजानाले जलिरहेको सि–१३० विमानबाट अन्य ४० जनाको उद्धार गरिएको जनाएका छन् ।!-->!-->!-->…