हाइटीका राष्ट्रपतिकाे हत्या संलग्नहरु प्रहरी नियन्त्रणमा
हाइटीको प्रहरीले राष्ट्रपति जोभनेल मोइसको हत्याविरुद्ध गरेको कारवाहीमा चार जनाको मृत्यु भएको छ । केही शंकास्पद व्यक्तिलाई नियन्त्रणमा लिएको छ ।
सुरक्षाकर्मीको कारवाहीमा मारिनेमध्ये एक जना अमेरिकी नागरिक रहेको बीबीसीले जनाएको छ । तर!-->!-->!-->…
एमाले कार्यदलको बैठक ठोस् छलफलबिनै सकियो
काठमाडौं : नेकपा एमाले कार्यदलको बिहीबार साँझ बसेको बैठक एजेण्डामा प्रवेश नै नगरी सकिएको छ ।
सिंहदरबारमा बुधबार साँझ बसेको बैठकमा कार्यदलका सदस्य विष्णु पौडेल सहभागी नभएका कारण एजेण्डामा प्रवेश नै नगरी सकिएको हो । बैठक!-->!-->!-->…
काठमाडौंमा विप्लव नेकपा निकट जनवर्गीय संगठनको प्रदर्शन
काठमाडौं : विप्लव नेतृत्वको नेकपाका पार्टी निकट संयुक्त जनवर्गीय संगठन र मोर्चाले पेट्रोलियम पदार्थको मूल्य वृद्धि र चितवनकी युवती सुजिता भण्डारीको मृत्यु प्रकरणको विरोधमा प्रदर्शन गरेका छन् ।
बिहीबार काठमाडौंको माइतिघरमा उनीहरुले विरोध!-->!-->!-->…
मुलुकमा भएको विकासलाई कसैले नकार्न सक्दैन : प्रधानमन्त्री ओली
काठमाडौं : प्रधानमन्त्री केपी शर्मा ओलीले मुलुकमा भएको विकासलाई कसैले नकार्न नसक्ने बताएका छन् ।
बिहीबार प्रधानमन्त्री निवास बालुवाटारमा नेपाल विज्ञान तथा प्रविधि प्रज्ञा प्रतिष्ठान (नाष्ट) आयोजित पुरस्कार वितरण कार्यक्रममा!-->!-->!-->…
नेपालमा खरिद गरिएका मोबाइल फोनको आइएमइआई दर्ता गर्नु नपर्ने
काठमाडौं : नेपाल दूरसञ्चार प्राधिकरणले नेपालमा नै खरीद गरिएको मोबाइल फोनमा इन्टरनेशनल मोबाइल इक्विपमेन्ट आइडेन्टिफायर(आइएमईआई) नम्बर दर्ता गर्नु नपर्ने जनाएको छ ।
प्राधिकणले बुधबार एक सूचना जारी गर्दै व्यावसायिक हिसाबले नियमानुसार आयात!-->!-->!-->…
ट्रम्पले फेसबुक, ट्वीटर र गुगलविरुद्ध हाले मुद्दा
एजेन्सी : अमेरिकी पूर्व राष्ट्रपति डोनाल्ड ट्रम्पले सामाजिक सञ्जाल फेसबुक, गुगल र ट्वीटरविरुद्ध रिट दर्ता गरेका छन् ।
मियामीस्थित जिल्ला अदालतमा ट्रम्पले फेसबुक, गुगल र ट्वीटरले आफ्नो स्वतन्त्रताको हकमा प्रतिबन्ध लगाएको भन्दै रिट!-->!-->!-->…
एमाले कार्यदल बैठक स्थगित, पुन: साँझ ७ बजे बस्ने
काठमाडौं : नेकपा एमालेको विवाद समाधान गर्न गठित कार्यदल सकारात्मक दिशातर्फ अघि बढेको छ । सिंहदरबारमा बिहीबार बसेको बैठकमा विवादित विषयमा समाधान खोज्न सकारात्मक छलफल भएको र बिहीबार साँझ नै टुंगिने विश्वास नेताहरुले गरेका छन् ।
!-->!-->!-->…
बाढी पहिरोमा परेर असारमा मात्रै देशभर ४४ जनाको मृत्यु, अझै २७ जना बेपत्ता
काठमाडौं : बाढीपहिरो र डुबानमा परी गत जेठ ३० गतेदेखि हालसम्म देशभर ४४ जनाको मृत्यु भएको छ । त्यस्तै बाढी पहिरोमा परेर २७ जना बेपत्ता भएका छन् भने ६० जना घाइते भएका छन् ।
अविरल वर्षाको कारण देशका विभिन्न स्थानमा आएको बाढीपहिरो र!-->!-->!-->…
भारतीय प्रधानमन्त्री मोदीले गरे मन्त्रिपरिषद हेरफेर, ४३ मन्त्री थपिए
एजेन्सी : भारतीय प्रधानमन्त्री नरेन्द्र मोदीको दोस्रो कार्यकालमा पहिलोपटक केन्द्रीय मन्त्रीमण्डल हेरफेर गरिएको छ ।
कूल ४३ सदस्यीय मन्त्रिपरिषदमा १५ जनालाई मन्त्री र २८ जना राज्यमन्त्री बनाइएको छ । यसलाई मन्त्रिपरिषदमा भएको ठूलो!-->!-->!-->…
कोरोनाविरुद्धको खोप ल्याउन निगमको जहाज चीन जाँदै
काठमाडौं : कोरोनाविरुद्धको खोप ल्याउन नेपाल वायु सेवा निगमको जहाज चीन जाँदै छ । ‘भेरोसेल’ खोप ल्याउन निगमको बाइडबडी ए–३३० जहाज बेइजिङ जान लागेको हो ।
स्वास्थ्य मन्त्रालयका अनुसार बिहीबार साँझ चीन प्रस्थान गर्ने जहाजले शुक्रबार भेरोसेल!-->!-->!-->…