महेश र विनोदले गरे सामूहिक सम्बोधन, तीन महिनाभित्र एनआरएनएलाई एकताबद्ध गराउने प्रतिबद्धता
काठमाडौं । गैरआवासीय नेपाली संघ (एनआरएनए) को ११ औं महाधिवेशनमा अध्यक्षका प्रत्यासी महेशकुमार श्रेष्ठले विभाजित रहेको संस्थालाई तीन महिनाभित्र एकताबद्ध गरी छाड्ने प्रतिबद्धता जनाएका छन् । कोरिया भ्रमणमा रहेका उनले आफ्नो टिमका उम्मेदवारहरु र…
इजरायलमा आक्रमणमा ९ नेपाली घाइते
इजरायलमा भएको प्यालेस्टिनी आक्रमणमा गाजा क्षेत्र नजिकै रहेका केही नेपाली नागरिकहरु पनि घाइते भएका खबरहरु सार्वजनिक भएका छन् । इजरायलमा रहेको नेपाली दूतावासले केही नेपालीहरू घाइते भएको अपुष्ट खबर आएको र त्यसबारे थप जानकारी संकलनको काम…
‘एनआरएन द सिङगर’ मा उत्कृष्ट १० जनाको छनोट, ग्रान्ड फिनालेका लागि अनलाइन भोटिङ खुला
काठमाडौँ । 'खोजी एउटा उत्कृष्ट प्रवासी नेपाली आवाजको’ मूल ध्येय लिएर संचालन भै रहेको रियलिटी शो ‘एनआरएन द सिङगर’ का सेमिफाइनलिस्टहरुको टुंगो लागेको छ । काठमाडौंमा स्पेस फोर के टेलिभिजनबाट प्रसारण भइरहेको प्रतियोगिता अन्तर्गत १२ जना…
एनआरएनए एसिया प्यासिफिक महिला संयोजकमा अनिता गुरुङको उम्मेदवारी घोषणा,
काठमाडौँ – गैरआवासीय नेपाली संघ (एनआरएनए) एसिया प्यासिफिक महिला संयोजकमा अनिता गुरुङले
उम्मेदवारी दिने घोषणा गरेकी छन्।
एनआरएनए अभियानमा लामो समयदेखि आबद्ध गुरुङले एनआरएनए एसिया प्यासिफिक महिला संयोजक
पदमा उम्मेदवारी दिने घोषणा गरेकी…
मध्यपूर्वको भ्रमणपछि उत्साहित महेश श्रेष्ठले भनेः १० करोडको कोष संकलन एकबर्षमै गर्छु
काठमाडौं । गैरआवासीय नेपाली संघ (एनआरएनए) को ११ औं महाधिवेशनमा अध्यक्ष पदका प्रत्यासी महेश कुमार श्रेष्ठले विदेशमा रहेका नेपाली श्रमिकहरुको हकहितका लागि १० करोड रुपैंयाँ बराबरको कोष खडा गर्ने प्रतिबद्धता व्यक्त गरेका छन् ।…
एनआरएनएका अध्यक्ष पदका उम्मेद्वार महेश श्रेष्ठको बहराइनका नेपालीहरु सँग अन्तर्कृया
गैरआवासीय नेपाली संघ अन्तराष्ट्रिय समन्वय परिषद (एनआरएनए)को ११ औं महाधिवेशनमा अध्यक्षका प्रत्यासी महेशकुमार श्रेष्ठले बहराइनमा रहेका नेपालीहरुसँग भावी योजना र कार्यदिशाका बारे छलफल गरेका छन् ।
महासचिबका प्रत्यासी बुद्धि सागर सुवेदीलाई…
‘एनआरएन द सिङगर’ को उत्कृष्ट १२ मा पर्नका लागि भोटिङ खुला
काठमाडौं । रियालिटी शो 'एनआरएन द सिङगर' को लागि भोटिङ खुला भएको छ । ‘खोजी एउटा उत्कृष्ट प्रवासी नेपाली आवाज’ को मूल मन्त्रका साथ सुरु भएको प्रतियोगितामा गत सेप्टेम्बर ९ देखि २२ सम्म भिडियो पठाएर अडिसन गरिएको थियो । प्राप्त अडियोबाट छनोट…
एनआरएनए मन्त्रालय’ स्थापित गराउने संकल्पसहित डा.केशव पौडेल एनआरएनए उपाध्यक्षको दौडमा
डाक्टर । विशिष्ट पढाइ अनि सम्मानित पेशा । तनहुँमा जन्मेर हुर्केका डा.केशव पौडेललाई बच्चैदेखि यस्तै लाग्थ्यो । औषधि र उपचारमा उनको चाख थियो । व्यक्तिगत क्षमता र परिवारको साथ पनि पाए । त्यसैले त उनले त्रिभुवन विश्वविद्यालय शिक्षण अस्पताल…
एनआरएनएको अध्यक्ष पदका उम्मेद्वार महेश श्रेष्ठ टिम बलियो बनाउदै, उपाध्यक्ष र महासचिबका उम्मेद्वार…
काठमाडौं । काठमाडौं । गैर आवसीय नेपाली संघ(एनआरएनए)को ११औं महाधिवेशन नजिकिदै जाँदा टीम बलियो बनाउन अध्यक्षका प्रत्यासीहरु सकृय भएका छन । संस्थाको नेतृत्व हत्याउन एकपछि अर्का अध्यक्षका उम्मेदवारले प्रतिबद्धता पत्र सार्वजनिक र औपचारिक रुपमा…
एनआरएनए अध्यक्षमा रवीना थापाले गरिन् उम्मेदवारी घोषणा
गैर आवासीय नेपाली संघ (एनआरएनए) की अध्यक्ष रवीना थापाले अबको नेतृत्व समझदारी, सहकार्य र एकताको पक्षपाती हुनुपर्ने भएकाले आफूले पुन उम्मेदवारी दिएको बताएकी छिन्।
काठमाडौँमा बिहीबार दोस्रो कार्यकालका लागि अध्यक्ष पदमा उम्मेदवारी घोषणा गर्दै…