निवर्तमान प्रधानमन्त्री ओलीले छाडे बालुवाटार
काठमाडौं : निवर्तमान प्रधानमन्त्री केपी शर्मा ओली सरकारी निवास बालुवाटारबाट बाहिरिएका छन् । सर्वोच्च अदालतले कांग्रेस नेता शेर बहादुर देउवालाई प्रधानमन्त्री नियुक्त गर्न परमादेश जारी गरेपछि ओली पदमुक्त भएका थिए ।
देउवाले!-->!-->!-->…
दक्षिण अफ्रिकामा हिंसात्मक प्रदर्शनमा ७२ जनाको मृत्यु
एजेन्सी : पूर्व राष्ट्रपति ज्याकोब जुमालाई जेल चलान गरिएपछि दक्षिण अफ्रिकामा भएको हिंसात्मक प्रदर्शनमा ७२ जनाको मृत्यु भएको छ । जुमा जेल चलान भएपछि दक्षिण अफ्रिकाका विभिन्न क्षेत्रमा हिंसात्मक प्रदर्शन भइरहेको छ ।
प्रदर्शनको क्रममा!-->!-->!-->…
चैत मसान्तसम्म सबै नागरिकलाई खोप उपलब्ध गराउने देउवा सरकारको पहिलो निर्णय
काठमाडौं : नवनियुक्त प्रधानमन्त्री शेरबहादुर देउवा नेतृत्वको सरकारले सबै नागरिकलाई कोरोना भाइरसविरुद्धको खोप सुनिश्चित गर्ने निर्णय गरेको छ ।
मंगलबार सिंहदरबारमा बसेको देउवा सरकारको पहिलो मन्त्रिपरिषद् बैठकले सबै नागरिकलाई कोरोना!-->!-->!-->…
नेपाली युबा बैज्ञानिकहरु प्रतिष्ठित अन्तरराष्ट्रिय “हल्ट प्राइज” को प्रतिस्पर्धामा,…
यूबा नेपाली बैज्ञानिकहरुले आबिस्कार गरेको डल्ले च्याउ ( मसरूम ) बनाउने मेशिन युबा विद्यार्थीहरुको '' नोबेल पुरुस्कार'' मानिने दश लाख डलरको हल्ट प्राइजमा छनोटमा परेको छ । नेपाली यूबा विद्यार्थी शिशिर पन्त, प्रशान्त भट्ट , निर्देश!-->!-->!-->…
एनआरएनए दक्षिण कोरियाको निर्वाचन समिति भङ्ग गर्न माग
गैर आबासीय नेपाली संघ दक्षिण कोरियाको आगामी कार्यकालका लागि निर्वाचन सम्पन्न गर्न गठन भएको निर्वाचन समिति भङ्ग गरेर नयाँ प्रकृयाबाट अधिबेशन र निर्वाचन अगी बढाउन माग गरिएकोछ, एनआरएनए आइसिसी सदस्य लक्ष्मी लामा गुरुङले संस्थाको बिधान!-->…
नवनियुक्त ४ मन्त्रीले लिए शपथ
काठमाडौं : नवनियुक्त प्रधानमन्त्री शेरबहादुर देउवाले मन्त्रिपरिषद् गठन गरेका छन् । जसमा नेपाली कांग्रेसबाट दुई जना र माओवादी केन्द्रबाट दुई जना सरकारमा सहभागी भएका छन् ।
कांग्रेसबाट केन्द्रीय सदस्य ज्ञानेन्द्रबहादुर कार्की र!-->!-->!-->…
प्रधानमन्त्री देउवाले लिए शपथ
काठमाडौं : नवनियुक्त प्रधानमन्त्री शेरबहादुर देउवाले राष्ट्रपति विद्यादेवी भण्डारीबाट पद तथा गोपनियताको शपथ लिएका छन् ।
राष्ट्रपति कार्यालयले देउवालाई सर्वोच्च अदालतले सोमबार दिएको परमादेश अनुसार मंगलबार प्रधानमन्त्रीमा!-->!-->!-->…
नियुक्ति नसच्याए शपथ नलिने देउवाको अडान
काठमाडौं : राष्ट्रपति विद्यादेवी भण्डारीले प्रधानमन्त्री नियुक्त गर्दै जारी गरेको विज्ञप्तिप्रति नवनियुक्त प्रधानमन्त्री शेरबहादुर देउवाले आपत्ति जनाएका छन् ।
देउवाले नियुक्तिप्रति आपत्ति जनाउँदै शपथ नलिने अडान लिएका छन् । जसका!-->!-->!-->…
एनआरएनए बेल्जियमको निर्वाचनका लागि लोकतान्त्रिक समाबेसि समुहद्धारा उम्मेदवारको घोषणा
सनत आचार्य
बेल्जियम । बेल्जियममा रहेका चार बैचारिक संगठनहरुले गैरआवासीय नेपाली संघको आसन्न निर्वाचनका लागि साझा उम्मेदवार छनौट गरेका छन् ।
जुलाई २५ मा हुने एनआरएनको निर्वाचनका लागि जनसम्पर्क समिति, जनप्रगतिशील मञ्च,!-->!-->!-->!-->!-->!-->!-->!-->!-->…
जापानले नेपाललाई अष्ट्राजेनिकाको १६ लाख डोज खोप उपलब्ध गराउने
काठमाडौं : जापानले नेपाललाई कोभ्याक्स कार्यक्रममार्फत अष्ट्राजेनिकाको १६ लाख डोज खोप उपलब्ध गराउने भएको छ । मंगलबार विदेश मन्त्री मोतेगी तोसिमित्सुले कोभ्याक्समार्फत खोप उपलब्ध गराउने घोषणा गरेका हुन् ।
जापानबाट उक्त खोप!-->!-->!-->…