एनआरएनए दक्षिण कोरियाको निर्वाचन समिति भङ्ग गर्न माग

0

गैर आबासीय नेपाली संघ दक्षिण कोरियाको आगामी कार्यकालका लागि निर्वाचन सम्पन्न गर्न गठन भएको निर्वाचन समिति भङ्ग गरेर नयाँ प्रकृयाबाट अधिबेशन र निर्वाचन अगी बढाउन माग गरिएकोछ, एनआरएनए आइसिसी सदस्य लक्ष्मी लामा गुरुङले संस्थाको बिधान प्रकृया र गरिमाको ख्याल गरेर काम गर्न बिभिन्न समयमा लिखित मौखिक माग गर्दा पनि ब्यक्तिबिशेषको फाईदाकालागी निर्वाचन समितिले काम गरेकोले भङ्ग गरी पाऊ भनि केन्द्रिय अध्यक्ष कुमार पन्तलाई अनुरोध गर्नु भएकोछ ।

संगठनमा अबद्ध हुन चाहने एनआरएनएलाई माया गर्ने धेरै ब्यक्तिलाई गलत मनसायले सदस्यता बाट बन्चित गरिएको मतदाता नामावली प्रकाशन नगरि निर्वाचन प्रकृया सुरु गरिएको, कोरियाको कानुन बिपरित र केन्द्रिय नीति निर्देशन् बिपरित जथाभाबी सदस्य बाड्ने र निर्वाचनको अपारदर्शी काम भैरहेकोले तत्काल सबै प्रकृया रोकेर सर्ब स्वीकार्य बिधीको माध्यमबाट आगामी नेत्रित्व चयन हुने ग्यारेन्टी गर्न पनि माग गरिएको छ ।

निबेदनको मुल प्रति …..

Leave A Reply

Your email address will not be published.