माओवादी केन्द्रले सरकारमा सहभागी हुने मन्त्रीहरुको नाम सोमबार टुंग्याउने

काठमाडौं : नेकपा माओवादी केन्द्रले सरकारमा सहभागी हुने मन्त्रीहरुको नाम सोमबार टुंगो लगाउने भएको छ । पार्टी कार्यालय पेरिसडाँडामा आइतबार बसेको माओवादी स्थायी कमिटी बैठकमा यस विषयमा छलफल भएपनि निर्णय नभएको प्रवक्ता नारायणकाजी

मेलम्चीमा फेरि बाढी : पुलसहित १७ घर बगे

काठमाडौं : गत असार १ गते आएको बाढीले जनधनको ठूलो क्षति पुर्‍याएको सिन्धुपाल्चोकको मेलम्ची र हेलम्बु क्षेत्रलाई शनिबार रातिदेखिको बाढीले थप तहस नहस पारेको छ । बाढीका कारण आइतबार दिउँसोसम्म १७ वटा घर ढलेर बगेका छन् भने दुई वटा पुल

सरकारद्वारा ३ सचिवको सरुवा, अर्थसचिवमा मधु मरासिनी

काठमाडौं : सरकारले ३ जना सचिवको सरुवा गरेको छ । गत साउन १२ गते बसेको मन्त्रिपरिषद बैठकले अर्थसचिवमा मधु मरासिनीलाई सरुवा गरेको छ । यसअघि महालेखा नियन्त्रक रहेका मरासिनीलाई सरकारले अर्थमा सरुवा गरेको हो । मरासिनीले अर्थमन्त्रालयमा

प्रचण्ड-नेपाल भेटवार्ता : सरकारमा सहभागी हुन नेपाललाई आग्रह

काठमाडौं : नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल 'प्रचण्ड' र एमालेका वरिष्ठ नेता माधवकुमार नेपालबीच भेटवार्ता भएको छ । शेरबहादुर देउवा नेतृत्वको सरकारको मन्त्रिपरिषद् विस्तार हुन नसकिरहेका बेला दाहाल र नेता नेपालबीच आइतबार बिहान

सरकारमा जाने मन्त्रीहरुको नाम टुंगो लगाउन सत्ता साझेदार दलहरु आन्तरिक छलफलमा

काठमाडौं : सरकारमा जाने मन्त्रीहरुको नाम टुंगो लगाउन सत्ता साझेदार दलहरु आन्तरिक छलफलमा जुटेका छन । मन्त्रीको नाम तय गर्न नेकपा माओवादी केन्द्र र जनता समाजवादी पार्टी ‘जसपा’ नेपालको बैठक आज बस्दैछ । दुबै दलले नाम टुंगो लगाए

अफगानिस्तानका प्रमुख तीन शहरमा तालिबान लडाकु र सरकारी सेनाबीच भिडन्त

एजेन्सी : अफगानिस्तानका प्रमुख तीन शहरहरुमा तालिबान लडाकु र सरकारी सेनाबिच भिडन्त जारी छ । हेरात, लश्कर गाह र कान्दाहर शहर कब्जामा लिने प्रयासमा तालिबान लडाकु सरकारी सेनाविच भिडन्त भैरहेको हो । तीनवटै शहरहरु आफ्नो नियन्त्रणमा

मेलम्चीमा पुनः बाढी : रेडियो मेलम्चीको भवन बगायो

काठमाडौं : मेलम्चीमा आएको बाढीले रेडियो मेलम्चीको भवन बगाएको छ । शनिबार राति रेडियोको भवन बाढीले बगाएको हो । असार १ गते आएको बाढीले रेडियोको भवनमा क्षति गरेको थियो । यस्तै हेलम्बु गाउँपालिका जोड्ने चनौटेको रातोपुल उच्च जोखिममा

गैर आबासिय नेपाली संघ नेदरल्यान्डको अध्यक्षमा मिम पुर्जा बिजयी

गैर अबासिय नेपाली संघ नेदरल्यान्ड्सको अध्यक्षमा मिम पुर्जा निर्बाचित हुनु भएकोछ । आज भएको निर्वाचनमा 242 मत ल्याएर पुर्जा निर्बाचित हुनु भएको हो । उँहाका निकटतम प्रतिद्वन्दी राम चन्द्र छेत्री पदमले 189 मत प्राप्त गर्नु भएकोछ । बरिष्ठ्

एनआरएनए जर्मनीमा मिलनराज पन्त बिजयी

गैर आबासीय नेपाली संघ जर्मनीको अध्यक्षमा मिलनराज पन्त निर्बाचित हुनु भएकोछ । आज सम्पन निर्वाचनको परिणाम अनुसार पन्तले ८२८ मत प्राप्त गर्नु भएकोछ भने निकटतम प्रतिद्वन्दी निनम्मा राईले ५७१ मत प्राप्त गर्नु भएकोछ । अनलाइन प्रबिधी मार्फत

एनआरएनए नर्बेको अध्यक्षमा जीबन शाही बिजयी

गैर आबसीय संघ नर्वेको अध्यक्षमा जीबन शाही निर्बाचित हुनु भएकोछ । आज सम्पन्न अनलाईन मतदानको नतिजा अनुसार २९३ मत पाएर बिजयी शाहीले आगामी कार्यकालका लागि एनआरएनए नर्वेको नेत्रित्व गर्नु हुनेछ । अध्यक्ष पदका अन्य प्रत्यासि पवित्र