मुख्यमन्त्री निवासमा मलाई बन्धक बनाइयो : विमला वली

काठमाडौं : लुम्बिनी प्रदेशसभा सदस्य विमला खत्री वलीले मुख्यमन्त्री शंकर पोखरेलले आफूलाई बन्धक बनाएको आरोप लगाएकी छन् । केही दिनयता सम्पर्कविहीन भएकी वलीले बिहीबार पत्रकार सम्मेलन गर्दै आफुलाई मुख्यमन्त्री पोखरेल निवासमा बन्धक

संक्रमितको संख्या साउन महिनापछि क्रमशः घट्दै जाने सरकारको प्रक्षेपण

काठमाडौं : सरकारले साउन महिनापछि कोरोना भाइरस संक्रमितको संख्या क्रमशः घट्दै जाने प्रक्षेपण गरेको छ । बिहीबार संसदको शिक्षा स्वास्थ्य समितिमा स्वास्थ्य मन्त्रालयको नीति योजना तथा अनुगमन महाशाखा प्रमुख डा. गुणराज लोहनीले पेश गरेको

सेप्टेम्बरसम्म बुस्टर डोजलाई रोक्न डब्लुएचओको आग्रह

एजेन्सी : विश्व स्वास्थ्य संगठन ‘डब्लुएचओ’ले सेप्टेम्बरसम्म बुस्टर डोजलाई रोक्न आग्रह गरेको छ । बुस्टर डोजले कोरोना भाइरसको संक्रमणलाई रोक्छ भन्ने कुनै पुष्टि नभएकाले हतार नगर्न डब्लुएचओले आग्रह गरेको हो । विश्वमा अहिले कोरोनाको

आजदेखि खोप लगाएका नेपालीलाई यूएईमा प्रवेश खुला

काठमाडौं : संयुक्त अरब इमिरेट्स ‘यूएई’ले कोरोनाविरुद्धको खोप लगाएका नेपालीलाई आजदेखि प्रवेश खुला गरेको छ । यूएईले आजदेखि लागू हुने गरी प्रवेश खुला गरेको आबुधावीस्थित नेपाली दूतावासले जनाएको हो । त्यस्तै यूएईको भिसा भएका तर

कांग्रेस क्रियाशील सदस्यता विवाद तीन दिनभित्र टुंग्याउने सहमति

काठमाडौं : नेपाली कांग्रेसका शिर्ष नेताहरुबीच तीन दिन भित्र क्रियाशील सदस्यता सम्बन्धि विवाद टुंगो लगाउने सहमति भएको छ । प्रधानमन्त्री एवं कांग्रेस सभापति शेरबहादुर देउवाको निजी निवास बुढानिलकण्ठमा बुधबार भएको छलफलमा सभापति देउवा,

जापानले अनुदानमा दिने कोरोनाविरुद्धको खोप शनिबार काठमाडौं आइपुग्ने

काठमाडौं : जापान सरकारले नेपाललाई दिने भनेको झण्डै १६ लाख डोज कोभिड १९ विरुद्धको खोप शनिबार काठमाडौ आइपुग्ने भएको छ । जापानले पठाउन लागेको अस्ट्राजेनिका खोप यस पटक दुई चरणमा गरी काठमाडौँ आइपुग्ने भएको स्वास्थ्य मन्त्रालयले जनाएको छ ।

एनआरएनए साइप्रसको अध्यक्षमा कुन्दन कार्की बिजयी

गैर आबासीय नेपाली संघ साइप्रसको अध्यक्षमा कुन्दन कार्की निर्बाचित हुनु भएकोछ । अनलाइन प्रबिधीबाट सोमबार र मंगलबार भएको निर्वाचनको बुधवार जारी परिणाम अनुसार कार्कीले २४० मत पाएर बिजयी हुँदा अध्यक्ष पदको अर्को उम्मेद्वार सरस्वती खनालले ९२

विश्वमा झन् बढ्यो कोरोना, कतै तेस्रो, कतै चौथो लहरको त्रास

काठमाडौं : चीनको हुबे प्रान्तको वुहान शहरबाट डेढ वर्षअघि शुरु भएको कोरोना भाइरसको विभिन्न भेरिएन्टले विश्वभर ४२ लाख ४६ हजारभन्दा बढी व्यक्तिको ज्यान लिएको छ । विश्वभर कूल संक्रमितको संख्या पनि २० करोडको हाराहारीमा छ । विश्वभर १९ करोड ९५

पूर्वप्रधानमन्त्री झलनाथ खनालको मिर्गौला प्रत्यारोपण

काठमाडौं : पूर्वप्रधानमन्त्री तथा नेकपा एमालेका नेता झलनाथ खनालको मिर्गौला प्रत्यारोपण गरिएको छ । भारतको राजधानी नयाँदिल्लीस्थित अपोलो अस्पतालमा उपचाररत् नेता खनालको डा. अखिल मिश्रको नेतृत्वको चिकित्सक टोलीले सफलतापूर्वक मिर्गौला

माधव नेपाल समूहको बैठक स्थगित

काठमाडौं : नेकपा (एमाले) माधव नेपाल पक्षीय केन्द्रीय कमिटी बैठक बिहीबारसम्मलाई स्थगित भएको छ । बैठक बुधबार विहान ११ बजेका लागि आह्वान गरिएको थियो । केन्द्रीय सदस्य कल्याणीकुमारी खड्काले केही सदस्यहरु उपत्यका बाहिर रहेकाले