अफगानिस्तानको दोस्रो ठूलो शहर कान्दहार पनि कब्जा गरेको तालिबानको दाबी
काठमाडौं : अफगान सरकारी वार्ता सदस्यहरुले देशमा भएको लडाइँ अन्त्यका लागि तालिबानलाई सत्ता साझेदार सम्झौताको प्रस्ताव गरेका छन् ।
आक्रमण अन्त्य गरी देशमा शान्ति स्थापनाका लागि सरकारले तालिबान समूहलाई सत्ता साझेदारीको प्रस्ताव गरेको हो ।!-->!-->!-->…
लुम्बिनी प्रदेशको मुख्यमन्त्रीमा कुलप्रसाद केसी नियुक्त
काठमाडौं : लुम्बिनी प्रदेशको मुख्यमन्त्रीमा माओवादी केन्द्र संसदीय दलका नेता कुलप्रसाद केसी नियुक्त भएका छन् । उनलाई प्रदेश प्रमुख अमिक शेरचनले मुख्यमन्त्रीमा नियुक्त गरेका हुन् ।
प्रदेश सभाका ४ दलबीचको गठबन्धनका तर्फबाट प्रदेश!-->!-->!-->…
गगन थापाको प्रश्न- राति ८ बजेपछि कोरोना बढ्ने अध्ययन कहाँको हो ?
काठमाडौं : नेपाली कांग्रेसका सांसद गगन थापाले राति ८ बजेपछि सवारी साधन सञ्चालनमा रोक लगाउने जिल्ला प्रशासन कार्यालयको निर्णयमाथि प्रश्न उठाएका छन् ।
उनले ८ बजेपछि काठमाडौंलगायतका ठाउँमा कोरोनाको संक्रमण बढ्ने र बिहान घट्ने कहाँको!-->!-->!-->…
काठमाडौं र तराईका बढी जनघनत्व भएका शहरमा खोप अभियान
काठमाडौं : सरकारले अब काठमाडौं र तराईका बढी जनघनत्व भएका शहरमा कोरोना भाइरसविरुद्धको खोप अभियान सञ्चालन गर्ने भएको छ ।
बिहीबारको प्रतिनिधिसभाको बैठकमा बोल्दै स्वास्थ्य राज्यमन्त्री उमेश श्रेष्ठले काठमाडौँ र तराईका बढी जनघनत्व भएका शहर र!-->!-->!-->…
लुम्बिनीमा ४२ सांसदको हस्ताक्षरसहित नयाँ सरकार गठनका लागि दाबी पेश
बुटवल : लुम्बिनी प्रदेशमा माओवादी केन्द्र संसदीय दलका नेता कुलप्रसाद केसीले ४ दलीय गठबन्धनको समर्थनमा प्रदेश प्रमुखसामु मुख्यमन्त्रीको दाबी पेश गरेका छन् । गठबन्धनका ४१ र एक सुर्य चिन्हबाट चुनाव जितेका स्वतन्त्र सांसद अजय शाहीको गरि ४२!-->…
महाधिवेशन कार्यतालिकाबारे निर्णय गर्न कांग्रेस केन्द्रीय समिति बैठक बस्दै
काठमाडौं : नेपाली कांग्रेसको केन्द्रीय समिति बैठक आज बस्दैछ । १४ औं महाधिवेशनको कार्यतालिका हेरफेर गर्न बैठक बोलाइएको हो ।
भदौ १६ देखि १९ सम्म महाधिवेशन गर्न अब सम्भव नदेखिएकोले महाधिवेशन सार्ने निस्कर्षमा कांग्रेस नेताहरु छन् ।
!-->!-->!-->!-->!-->…
अफगानिस्तान सरकारद्वारा सेना प्रमुख बर्खास्त
एजेन्सी : अफगानिस्तान सरकारले त्यहाँको सेना प्रमुखलाई बर्खास्त गरेको छ । तालिबान विद्रहीहरुले अफगानिस्तानका प्रान्तीय राजधानीहरु श्रृङ्खलाबद्ध रूपमा कब्जा गरेपछि अफगान सरकारले सेना प्रमुख वली मोहम्मद अहमदजाइलाई बर्खास्त गरेको हो । उनी उक्त!-->…
एनआरएनए पोर्तुगल बिभाजित, निर्वाचन समितिमा पनि बिभाजन , कोही सपथ खुवाउदै , कोही मत गन्दै
गैर आबासीय नेपाली संघ पोर्तुगल बिभाजित भएकोछ । एनसीसी पोर्तुगलको आठौ अधिबेशनको निर्वाचनको क्रममा बिबाद उत्पन्न भए पस्चात बुधबार एक पक्षले एकतर्फि नयाँ कार्य समितिको घोषणा गरेकोछ भने अर्को पक्षले मतगणना गरी रहेकोछ ।
गत हप्ता!-->!-->!-->!-->!-->…
लुम्बिनीमा नयाँ सरकार गठनका लागि आह्वान
काठमाडौं : लुम्बिनीमा प्रदेश प्रमुख अमिक शेरचनले नयाँ सरकार गठनका लागि आह्वान गरेका छन् । प्रदेश प्रमुख शेरचनले बुधबार ५ बजे सूचना जारी गर्दै बिहीबार ३ बजेभित्र सरकार गठनका लागि दललाई आह्वान गरेका हुन् ।
मुख्यमन्त्री शंकर पोखरेलले!-->!-->!-->…
विद्यार्थीहरुले पाउने भए कोरोनाविरुद्धको खोप
काठमाडौं : सरकारले परीक्षामा सहभागी हुने विद्यार्थीहरुलाई कोरोना भाइरसविरुद्धको खोप दिने भएको छ ।
स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले एक सूचना जारी गर्दै परीक्षामा सहभागी हुने विद्यार्थीहरुले प्रवेश पत्र देखाए कोरोनाविरुद्धको खोप लगाउन!-->!-->!-->…