सांगठनिक सुदृढीकरण, महिलाहरुको नेतृत्व बिकास, सशक्तिकरण , उध्यमशिलता र समाबेसि एनआरएनएका लागि…

गैरआवासीय नेपाली संघ अन्तराष्ट्रिय समन्वय परिषद (एनआरएनए आइसीसी) को अक्टोबरमा हुने दशौ महाधिबेशनमा दक्षिण कोरीयाकी महिला समाजसेबी जुनु गुरुङले महिला संयोजकमा उम्मेदवारी घोषणा गर्नु भएकोछ । गैरआवासीय नेपाली संघ दक्षिण कोरियामा

कोरोनाविरुद्धको एमआरएनए खोपको क्लिनिकल ट्रायल गर्न अनुमति दिने सरकारको निर्णय

काठमाडौं : सरकारले कोरोना भाइरस (कोभिड-१९)विरुद्धको खोपलाई नेपालमा क्लिनिकल ट्रायल गर्न अनुमति दिने निर्णय गरेको छ । प्रधानमन्त्री निवास बालुवाटारमा बिहीबार बसेको मन्त्रिपरिषद् बैठकले काेभिड-१९ विरुद्धको एमआरएनए खोप तथा हैजाको खोपलाई

जयसिंह धामीको परिवारलाई १० लाख रुपैयाँ दिने सरकारको निर्णय

काठमाडौं : महाकाली नदी तर्ने क्रममा भारतीय सुरक्षाकर्मीले तुइन चुडाउँदा नदीमा बगेका दार्चुलाका जयसिंह धामीको परिवारलाई सरकारले १० लाख रुपैयाँ आर्थिक सहायता उपलब्ध गराउने भएको छ । बिहीबार बसेको मन्त्रिपरिषद्को बैठकले धामीको परिवारलाई १०

सरकारमा सहभागी हुन्छौं : माधव नेपाल

काठमाडौं : नेकपा (एकीकृत समाजवादी) का अध्यक्ष माधवकुमार नेपालले आफ्नो पार्टी सरकारमा सहभागी हुने बताएका छन् । नयाँ पार्टी दर्ता गरेपछि पहिलो पटक पत्रकार सम्मेलन गर्दै नेकपा एकिकृत समाजवदीका अध्यक्ष नेपालले पाँच दलीय

दार्चुला घटनाको छानविन प्रतिवेदन छिटो सार्वजनिक गर्न सरकारलाई संसदीय समितिको निर्देशन

काठमाडौं : प्रतिनिधिसभाको राज्य व्यवस्था तथा सुशासन समितिले दार्चुलामा एसएसबीले तुइन काटेर महाकालीमा जयसिंह धामी बेपत्ता भएको घटनाको छानविन प्रतिवेदन सार्वजनिक गर्न सरकारलाई निर्देशन दिएको छ । साथै धामीका परिवारलाई

जनवादी गायक जेबी टुहुरेको निधन

काठमाडौं : जनवादी गायक जेबी टुहुरेको निधन भएको छ । बल्खुस्थित बयोधा अस्पतालमा उपचारका क्रममा बिहीबार उनको निधन भएको हो । केही दिनअघि मतिष्कघात भएर टुहुरेलाई अस्पताल भर्ना गरिएको थियो । आफ्नै निवासमा लडेपछि उनलाई अस्पताल भर्ना गरिएको हो

प्रदेश १ को मुख्यमन्त्रीमा भीम आचार्यले लिए शपथ

काठमाडौं : प्रदेश १ को मुख्यमन्त्रीमा भीम आचार्यले शपथ लिएका छन् । उनी आजै एमालेको प्रदेश १ संसदीय दलका नेता चयन भएका थिए । आचार्यलाई प्रदेश प्रमुख सोमनाथ अधिकारी प्यासीले मुख्यमन्त्रीको रूपमा शपथ गराएका हुन् । आचार्यलाई

प्रदेश १ एमाले संसदीय दलको नेतामा भीम आचार्य चयन, मुख्यमन्त्रीमा नियुक्त गरिँदै

काठमाडौं : नेकपा एमालेका सचिव भीम आचार्य प्रदेश १ संसदीय दलको नेता चयन भएका छन् । वर्तमान मुख्यमन्त्री शेरधन राईले राजीनामा दिएसँग आचार्य एमाले प्रदेश १ संसदीय दलको नेतामा सर्वसम्मत रुपमा चयन भएका हुन् । मुख्यमन्त्री राईले संसदीय दलको

यस वर्ष मनसुनी वर्षासँगै ६० जिल्लामा बाढीपहिरो, प्राकृतिक घटनामा परी ११४ को मृत्यु

काठमाडौं : मनसुन शुरु भएयता ६० जिल्लामा पाँच हजार १ सय १८ जना बासिन्दा विस्थापित भएका छन् । राष्ट्रिय विपत् जोखिम न्यूनीकरण तथा व्यवस्थापन प्राधिकरणले दुई महिनाको मनसुनी विवरण सार्वजनिक गर्दै उक्त जानकारी दिएको हो । नेपालमा यो वर्षको

तालिबानले अफगानिस्तान कब्जा गरेपछि अमेरिकाद्वारा ८२ हजारभन्दा बढीको उद्धार

एजेन्सी : अमेरिकाले अफगानिस्तानबाट अहिलेसम्म ८२ हजारभन्दा बढीलाई उद्धार गरेको छ । अमेरिकी राष्ट्रपतिको कार्यालय ह्वाइट हाउसले बुधबारसम्ममा ८२ हजार ३०० भन्दा बढी मानिसलाई उद्धार गरिएको जानकारी दिएको हो । पछिल्लो २४ घण्टामा मात्रै १९