प्रदेश २ मा मन्त्रीहरुको जिम्मेवारी हेरफेर

काठमाडौं : प्रदेश दुईका मुख्यमन्त्री लालबाबु राउतले दुई मन्त्रीको जिम्मेवारी हेरफेर गरेका छन् । उनले प्रदेश सरकारका आर्थिक मामिला तथा योजना मन्त्री विजय यादवलाई भूमि व्यवस्था, कृषि तथा सहकारी मन्त्रालयको जिम्मेवारी दिएका हुन् ।

नेपाललाई योगेशको जवाफ : आफैंसँग भएकालाई अध्यक्षा बनाएर उदाहरण देखाउनुस्

काठमाडौं : नेकपा एमालेका सचिव योगेश भट्टराईले नेकपा एकीकृत समाजवादीका अध्यक्ष माधवकुमार नेपाललाई आफ्नैलाई अध्यक्ष बनाएर उदाहरण देखाउन सुझाव दिएका छन् । अध्यक्ष नेपालले हिजो एक कार्यक्रममा आफ्नो पार्टीमा आए अध्यक्ष पद दिने बताएपछि

कांग्रेस महाधवेशन : थप पाँच जिल्लाको क्रियाशील सदस्यको सूची सार्वजनिक

काठमाडौं : नेपाली कांग्रेसले १४ औं महाधिवेशनको लागि केन्द्रीय क्रियाशील सदस्यता छानबिन समितिले कार्यसम्पन्न गरेका थप पाँच जिल्लाका क्रियाशील सदस्यको नामावली प्रकाशित गरेको छ । कांग्रेस केन्द्रीय निर्वाचन समितिले नुवाकोट, धादिङ, चितवन,

काबुल विमानस्थलमा अर्को घातक आक्रमणको सम्भावना रहेको अमेरिकाको चेतावनी

एजेन्सी : अमेरिकी राष्ट्रपति जो बाइडेनले काबुल विमानस्थलमा अर्को घातक आक्रमणको सम्भावना उच्च रहेको चेतावनी दिएका छन् । सैन्य कमाण्डहरुले आइतबारसम्ममा फेरि आक्रमणको सम्भावना रहेको बताएको उनले जानकारी दिएका हुन् । बाइडेनले वक्तव्य

एनआरएनए युरोप युबासंयोजकमा रोबर्ट लिम्बुको उम्मेद्बारी

गैर आबासीय नेपाली संघको दशौ महाधिबेशनमा युबा स्कलर रोबर्ट लिम्बुले 'युरोप युबा संयोजक' पदमा उम्मेवारि दिने घोषणा गरेकाछन । पोर्तुगललाई कार्यक्षेत्र बनाएका लिम्बु एनआरएनए पोर्तुगलको कार्यसमिति सदस्य, संरक्षक र सल्लाहकारको भूमिकामा रहेर

एनआरएनए मध्यपुर्ब युबा उप-संयोजक पदमा निराजन खत्रीको उम्मेद्बारी

गैर आबासीय नेपाली संघको आगामी दशौ महाधिबेशनमा मध्यपुर्ब क्षेत्रको युबा उपसंयोजक पदमा निराजन खत्रीले उम्मेद्बारी घोषणा गरेकाछन । हाल क्षेत्रीय समन्वय परिषद युएईका उपाध्यक्ष रहेका खत्री एनआरएन अभियानमा युबाहरुको उपस्थिती बलियो बनाउन र

असोज दोस्रो साता संक्रमणको तेस्रो लहर आउन सक्ने स्वास्थ्य मन्त्रालयको चेतावनी

काठमाडौं : कोरोनाभाइरस संक्रमणको तेस्रो लहर आउने वा नआउने सर्वसाधारणमा निर्भर भएको जनस्वास्थ्यविद्ले जनाएका छन् ।स्वास्थ्य तथा जनससंख्या मन्त्रालयले अबको एक महिना अर्थात् असोज दोस्रो हप्ता संक्रमणको तेस्रो लहर आउने चेतावनी दिएको छ ।

आगामी निर्वाचनमा एमालेसँग एक्लै लड्ने आँट कुनै पार्टीसँग छैन : ओली

काठमाडौं : नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीले प्रतिक्रियावादी र विदेशीको चङ्गुलमा परेर पार्टी विभाजन गरिएको आरोप लगाएका छन् । शनिबार ललितपुरको लुभुमा पार्टीको नगर कमिटी, वडा कमिटी र अखिल नेपाल महिला संघको घोषणा गर्दै ओलीले

सबै जिल्लामा एकसाथ वडा अधिवेशन गर्ने कांग्रेसमा सहमति

काठमाडौं : नेपाली कांग्रेसले ७७ वटै जिल्लामा एकसाथ वडा अधिवेशन गर्ने भएको छ । शुक्रबार राति प्रधानमन्त्री एवं पार्टी सभापति शेरबहादुर देउवा र वरिष्ठ नेता रामचन्द्र पौडेलबीच भएको छलफलमा यस्तो सहमति भएको हो । कांग्रेस जिल्ला सभापतिहरुले

आईएसलाई लक्षित गरी अमेरिकाद्वारा हवाई आक्रमण

एजेन्सी : अमेरिकाले अफगानिस्तानमा इस्लामिक स्टेट ‘आईएस’लाई लक्षित गरी हवाई आक्रमण गरेको छ । अमेरिकाले अफगानिस्तानको पूर्वी क्षेत्रमा आइएस लाई लक्षित गरेर ड्रोन आक्रमण गरेको हो । अमेरिकी सञ्चारमाध्यमले आक्रमणमा काबुल विमानस्थलमा विस्फोट