बालबालिकालाई खोप उपलब्ध गराउन प्रयास भैरहेको छ : प्रधानमन्त्री देउवा
काठमाडौं : राष्ट्रिय बाल दिवस आज विभिन्न कार्यक्रममा साथ मनाइँदैछ । यो वर्ष ‘सामान्य अवस्था वा कोभिड महामारी : बालअधिकारको संरक्षण हामी सबैको जिम्मेवारी’ भन्ने संकल्पका साथ राष्ट्रिय बाल दिवस मनाउन लागिएको छ ।
महिला बालबालिका तथा जेष्ठ!-->!-->!-->…
तालिबानद्वारा पन्जशीर उपत्यकामा २० सर्वसाधारणको हत्या
काठमाडौं : अफगानिस्तानको पन्जशीर प्रान्तमा तालिबान र विपक्षी सेनाबीचको भिडन्तमा २० जना सर्वसाधरण मारिएका छन् ।
भिडन्तका क्रममा एक युवकलाई तालीवानले घेरा हाली गोली हानेको दृश्य भाइरल भएको छ । दुई समुहको भिडन्तकै बीच तालीवानले सीम कार्ड!-->!-->!-->…
एमालेसँग संवाद गरेर बैठक राख्न सभामुखलाई दलहरुको सुझाव
काठमाडौं : विभिन्न दलका नेताहरुले प्रतिपक्षीलाई संवादमार्फत नै सहमतिमा ल्याई संसद सञ्चालन गर्न सभामुख अग्नी सापकोटालाई सुझाव दिएका छन् ।
संसद भवन नयाँ बानेश्वरमा सोमबार बसेको सर्वदलीय बैठकमा दलका नेताहरुले एमालेसहितको अर्को बैठक!-->!-->!-->…
नेताको सत्तालिप्साका कारण नै कांग्रेस कमजोर भयो : वरिष्ठ नेता पौडेल
काठमाडौं : नेपाली कांग्रेसका वरिष्ठ नेता रामचन्द्र पौडेलले पार्टीको क्रियाशील सदस्यता वितरणदेखि वडा अधिवेशनमा धाँधली र षड्यन्त्र भइरहेको आरोप लगाएका छन् ।
कांग्रेस सिन्धुपाल्चोकले सोमबार काठमाडौंमा आयोजना गरेको कार्यक्रममा उनले!-->!-->!-->…
एमसीसीविरुद्ध विप्लव नेकपाको विरोध प्रदर्शन
काठमाडौं : नेत्रविक्रम चन्द 'विप्लव' नेतृत्वको नेपाल कम्युनिष्ट पार्टीले अमेरिकी मिलिनियम च्यालेन्ज कर्पोरेसन ‘एमसिसी’ विरुद्ध काठमाडौंमा प्रदर्शन गरेको छ ।
काठमाडौंको त्रिपुरेश्वर, लैनचौर र बबरमहललगायत स्थानबाट जुलुस निकाल्दै!-->!-->!-->…
राष्ट्रियसभाको सोमबारको बैठकमा पनि एमालेको अवरोध
काठमाडौं : प्रमुख प्रतिपक्ष दल नेकपा एमालेले राष्ट्रियसभाको सोमबारको बैठकमा पनि अवरोध गरेको छ । एमालेका सांसदहरुको अवरोधका बीच विधायन व्यवस्थापन समितिका सभापति परशुराम मेघी गुरुङको तर्फबाट ठगेन्द्रप्रकाश पुरीलाई प्रतिनिधिसभाबाट सन्देशसहित!-->…
एकीकृत समाजवादीको प्रदेश एक संसदीय दलको नेतामा राजेन्द्र राई चयन
काठमाडौं : माधवकुमार नेपाल नेतृत्वको नेकपा एकीकृत समाजवादी प्रदेश एक संसदीय दलको नेतामा राजेन्द्र राई चयन भएका छन् ।
सोमबार बिहान विराटनगरमा बसेको संसदीय दलको बैठकले राईलाई दलको नेता छानेको हो । एकीकृत समाजवादीले दलको मान्यता पाएपछि!-->!-->!-->…
तालिबानद्वारा शिक्षामा नयाँ नियमको घोषणा, महिलाहरूले पुरुषसँग बसेर पढ्न नपाउने
एजेन्सी : अफगानिस्तानमा तालिबान सरकारले सहशिक्षामा प्रतिबन्ध लगाएको छ । विश्वविद्यालयहरुमा छात्र र छात्राले सँगसँगै बसेर पढ्न नपाउने नियम लागू गरिएको हो ।
नवनियुक्त शिक्षामन्त्री अब्दुल बकी हक्कानीले महिलाहरूले पढ्न पाउने भए पनि!-->!-->!-->…
एनआरएनएको दशौ महाधिबेशन अन्योलमा , बिधान सम्मत प्रकृया पुरा गरेर मात्र महाधिबेशन गर्न पररास्ट्र…
गैर आबासीय नेपाली संघको आगामी अक्टोबरमा हुने विश्व सम्मेलन एबम दशौ महाधिबेशन स्थगित हुने भएकोछ । अक्टोबर १० तारिख तय गरिएको निर्वाचनका लागि मतदाता हुने महाधिबेशन प्रतिनिधिको बिबादले अन्योल बढेको छ , महाधिबेशनका प्रकृया अन्योलमा रहेको बेला!-->…
संसद अवरोधका बारे ओलीलाई सोध्नुस् : प्रधानमन्त्री देउवा
काठमाडौं : प्रधानमन्त्री शेरबहादुर देउवाले संसदको अवरोधका बारेमा एमाले अध्यक्ष केपी शर्मा ओलीलाई सोध्न सुझाव दिएका छन् ।
आइतबार संसद अवरुद्ध भएपछि संसद भवनमा सञ्चारकर्मीलाई देउवाले संसदको अवरोधका बारेमा ओलीसँग सोध्न सुझाव दिएका!-->!-->!-->…