वर्तमान सरकारले ‘बुख्याँचा’ जत्तिको पनि काम गर्न सकेन : ओली

काठमाडौं : एमाले अध्यक्ष केपी शर्मा ओलीले वर्तमान सरकारलाई बुख्याँचासँग तुलना गरेका छन् । बुटबलमा आयोजित कार्यकर्ता भेलामा उनले वर्तमान सरकारले बुख्याँचा जत्तिको पनि काम गर्न नसकेको टिप्पणी गरे । उनले बुख्याँचाले अन्नबाली खान आउनेलाई

प्रदेश १ प्रदेशसभा बैठक आह्वान, मुख्यमन्त्री आचार्यले विश्वासको मत लिने

काठमाडौं : ‍प्रदेश नं १ सरकारले आगामी असोज २२ गते प्रदेशसभाको अधिवेशन बोलाउनने निर्णय गरेको छ । मुख्यमन्त्री तथा मन्त्रिपरिषदको कार्यालयमा बुधबार बसेको बैठकले असोज २२ गते प्रदेशसभाको अधिवेशन बोलाउन प्रदेश प्रमुख समक्ष सिफारिस गर्ने

गैरजिम्मेवार सरकारका कारण मुलुकमा वित्तीय संकट सिर्जना : एमाले

काठमाडौं : नेकपा एमालेले सरकार गैरजिम्मेवार रुपले प्रस्तुत हुँदा मुलुकमा वित्तीय संकट सिर्जना भएको आरोप लगाएको छ । एमाले महासचिव ईश्वर पोखरेलले बुधबार विज्ञप्ति जारी गर्दै सरकारले प्रतिनिधिसभाको बैठक बन्द गरेर त्यसको दोष प्रतिपक्षमाथि

राष्ट्रियसभा बैठकमा एमालेको अवरोध कायमै

काठमाडौं : राष्ट्रियसभाको बुधबारको बैठकमा पनि प्रमुख प्रतिपक्षी दल नेकपा (एमाले) को अवरोध कायमै रहेको छ । बुधबार बैठक शुरु हुनासाथ एमालेका सांसदहरुले उभिएर विरोध जनाएपछि राष्ट्रियसभाका अध्यक्ष गणेशप्रसाद तिमल्सिनाले सो पार्टीका

शिक्षाको गुणस्तर वृद्धि गर्न सरकार गम्भीर : प्रधानमन्त्री देउवा

काठमाडौं : प्रधानमन्त्री शेरबहादुर देउवाले सामुदायिक विद्यालय शिक्षाको गुणस्तर वृद्धि गर्न सरकार गम्भीर रहेको बताएका छन् । बुधबार ललितपुरमा नमूना मच्छिन्द्र मावि भवनको उद्घाटन गर्दै प्रधानमन्त्री देउवाले सामुदायिक विद्यालय शिक्षाको

तालिबानका शीर्ष नेताहरुबीच गम्भीर विवाद

एजेन्सी : तालिबानका शीर्ष नेताहरुबीच असन्तुष्टि चुलिएको छ । अन्तरिम सरकार गठनमा उनीहरुबीच गम्भीर विवाद र चर्काचर्की नै भएको बीबीसीले उल्लेख गरेको छ । गत साता तालिबानका शीर्ष नेताहरुबीच अफगानिस्तानको राष्ट्रपति भवनमा भएको बैठकको क्रममा

बेलायतको भिसा काठमाडौँबाटै जारी गर्न माग

काठमाडौं : नेपाल उद्योग वाणिज्य महासंघका वरिष्ठ उपाध्यक्ष चन्द्रप्रसाद ढकालले भिसा समस्याका कारण नेपाल–बेलायत आर्थिक सम्बन्ध विस्तार हुन नसकेको उल्लेख गर्दै सहज र सुलभ बनाउन आग्रह गरेका छन् । बेलायतले नेपाली व्यवसायीलाई सहज र सरलरूपमा भिसा

सांसद पाण्डे र भट्टलाई एकीकृत समाजवादी रोज्न दिन सर्वोच्चको आदेश

काठमाडौं : सर्वोच्च अदालतले सांसदहरु सोमप्रसाद पाण्डे र शारदादेवी भट्टको पार्टी रोज्न पाउने अधिकारविरुद्ध कुनै कामकारबाही नगर्न निर्वाचन आयोगका नाममा आदेश जारी गरेको छ। न्यायाधीशद्वय ईश्वरप्रसाद खतिवडा र नहकुल सुवेदीको इजलासले पाण्डे र

एमालेको अवरोधका बीच विनियोजन विधेयक संसदबाट स्वीकृत

काठमाडौं : प्रतिनिधिसभाको बैठकले विनियोजन विधेयक २०७८ लाई विचार गरियोस् भन्ने प्रस्ताव स्वीकृत गरेको छ । मंगलबार बसेको प्रतिनिधिसभा बैठकले प्रमुख प्रतिपक्षी दल नेकपा(एमाले)को अवरोधका बीच अर्थमन्त्री जनार्दन शर्माले प्रस्तुत गरेको

पाँच दशकअघि हराएको मूर्ति अमेरिकाद्वारा नेपाललाई हस्तान्तरण

काठमाडौं : पाँच दशकअघि हराएको उमामहेश्वरको मूर्ति अमेरिकाले नेपाललाई हस्तान्तरण गरेको छ । अमेरिकाको कोलोराडोस्थित एक संग्रहालयले अमेरिकास्थित नेपाली राजदूत डाक्टर युवराज खतिवडालाई मूर्ति हस्तान्तरण गरेको हो । पाटनको गाः हिटीमा उक्त