एनआरएनएको सहयोगमा भूकम्प पीडितका लागि रेडियोबाट मनोपरामर्श कार्यक्रम सुरु

काठमाडौं । गैर आवासीय नेपाली संघ (एनआरएनए) को सहयोगमा भूकम्प प्रभावित क्षेत्रका स्रोतालाई लक्षित गरेर रेडियो कार्यक्रम शुरु गरिएको छ । जाजरकोटमा गत महिना गएको भूकम्पका कारण प्रभावित जनसमुदायलाई मनोपरामर्श सेवा आवश्यक रहेको निष्कर्ष…

एनआरएन नागरिकता कार्यान्वयनमा अन्योल , अध्यगमन कर्मचारी जबर्जस्ति भिषा लिन लगाउछन,

गैर अबासीय नेपाली नागरिकताका बारेमा नेपाल सरकारका निकायहरुमा अझै अन्योल रहेको कारण लाभग्राहीले समस्या भोग्नु परेकोछ । बिशेष गरी अध्यागमन बिभागका कर्मचारीहरुले नेपालको संबिधानमा उल्लेख भएको, संसदले पारित गरेको नागरिकता बिद्ययकले निर्देश…

भारतीय राजनीति ‘पनौती’ शब्दमा अड्कियो

काठमाडौं । भारतका पाँच राज्यको विधानसभा चुनाव अहिले अन्तिम चरणमा पुगेको छ । तर यस अवधिमा राजनीतिका भाषणमा पछिल्लो समय प्रयोग भएका शब्दहरूले फेरि भारतीय राजनीतिक सियासतमा चर्चा कमाइ रहेको छ । पछिल्लो समय शब्दको चक्रव्यूहमा ‘पनौती’ देखि…

मकवानपुर केन्द्रविन्दु भएर ४.५ म्याग्निच्युडको भूकम्प

काठमाडौं । मकवानपुर केन्द्रविन्दु भएर बिहीबार भूकम्प गएको छ । बिहीबार राती १ बजेर १९ मिनेट जाँदा मकवानपुरको चित्लाङ आसपास केन्द्रविन्दु भएर ४.५ म्याग्निच्युडको भूकम्प गएको राष्ट्रिय भूकम्प मापन तथा अनुसन्धान केन्द्रले जनाएको छ ।…

विश्वका १ सय प्रभाबशाली महिलाहरुको सुचिमा नेपालकी रुकशाना कपाली ,

बाल्यकालमा आफ्नो लिङ्ग पहिचान गर्न नसकेर मानसिक पिडा र सामाजिक बहिस्कार भोगेकी रुक्साना कपाली संसारका प्रभाबशाली महिलाहरुको सुचिमा परेकिछिन । विश्व प्रशिद्ध संचार संस्था बिबिसिले छनोट गरेका सन् २०२३ का विश्वका प्रभावशाली १०० महिलाको सूची…

नेपाल ब्रुसेल मिलन केन्द्रले जाजरकोटका भुकम्प पीडितलाई गर्‍यो राहत बितरण ,

नेपाल ब्रुसेल मिलन केन्द्रले भुकम्प प्रभाबित जाजरकोटको नलगाड नगरपालिकामा राहत बितरण गरेकोछ । बेल्जियमको ब्रुसेलमा बस्ने नेपालीहरुको संस्था ब्रुसेल नेपाल मिलन केन्द्रले प्रदान गरेको दुई लाख पचास हजार रुपँया बराबरको खाद्य सामाग्री नलगाड…

मेरो अभियान एकताबद्ध एनआरएनए बनाउने हो, पदको लागि होइन – राजेन्द्र कुमार शर्मा

काठमाडौँ - गैर आवासीय नेपाली संघ (एनआरएनए) का अध्यक्ष राजेन्द्र कुमार (आर के) शर्माले संघमा अहिले देखिएको विवाद समाधान गर्न अखण्ड एनआरएनए बनाएर पुनः चुनावमा जानु पर्ने बताएका छन्। शनिबार जीएनएन नेटवर्कसंग कुरा गर्दै अध्यक्ष शर्माले निर्वाचन…

भारत चाैथाें पटक क्रिकेट विश्वकपको फाइनलमा

भारत चौथो पटक क्रिकेट विश्वकपको फाइनलमा पुगेको छ । बुधबार राती सम्पन्न पहिलो सेमिफाइनलमा भारतले न्यूजील्याण्डलाई ७० रनले पराजित गर्दै विश्वकपको फाइनलमा पुगेको हो । भारतले दिएको ३९८ रनको लक्ष्य पछाएको…

एनआरएनए नेता टीबी कार्कीलगाएत २२ जना ४ लाख ९२ हजारसहित जुवाखाल बाट पक्राऊ,प्रहरी प्रभाग स्वयम्भुको…

गैरआवासीय नेपाली संघ (एनआरएनए) का एक नेतासहित २२ जनालाई प्रहरी प्रभाग स्वयम्भुले पक्राउ गरेको छ । पक्राउ पर्नेमा भोजपुर स्थायी घर भई कतार बस्ने एनआरएनए अभियन्ता टेक बहादुर कार्की(टीबी कार्की) पनि रहेको प्रहरी स्रोतले जनाएको छ। कार्की…

एनआरएनए अध्यक्ष शर्मा नेतृत्वको टोली भुकम्प प्रभावितलाई राहत दिएर फर्कियो, पुनर्स्थापनाको लागि सहयोग…

काठमाडौं । गैरआवासीय नेपाली संघ(एनाअरएनए) का अध्यक्ष राजेन्द्रकुमार शर्मा(आरके) नेतृत्व टोलीले भुकम्प प्रभावित स्थानीयलाई उद्धार र राहत वितरण गरेको छ । साथै टोली तत्कालीन, मध्यकालीन र दीर्घकालीन रुपमा गर्न सकिने सहयोगका विषयमा स्थानीयसँग…