मकवानपुर केन्द्रविन्दु भएर ४.५ म्याग्निच्युडको भूकम्प

0

काठमाडौं । मकवानपुर केन्द्रविन्दु भएर बिहीबार भूकम्प गएको छ ।

बिहीबार राती १ बजेर १९ मिनेट जाँदा मकवानपुरको चित्लाङ आसपास केन्द्रविन्दु भएर ४.५ म्याग्निच्युडको भूकम्प गएको राष्ट्रिय भूकम्प मापन तथा अनुसन्धान केन्द्रले जनाएको छ ।

भूकम्पको धक्का काठमाडौं उपत्यकालगायत आसपासको क्षेत्रमा पनि महसुस भएको छ ।

 

Leave A Reply

Your email address will not be published.