रत्नपार्कमा बसेर वितरण गरिएको जसरी ह्वारह्वार पदक बाँडियो : ओली

काठमाडौं : नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीले सरकारले वितरण गरेको पदकप्रति असन्तुष्टि व्यक्त गरेका छन् । मंगलबार मदन भण्डारीको जीवनी बारे लेखिएको पुस्तक श्वेत शार्दुल सार्वजनिकीकरण कार्यक्रममा अध्यक्ष ओलीले सरकारले 'रत्नपार्कमा बसेर

सर्वोच्चले निर्वाचन आयोगसँग माग्यो एकीकृत समाजवादी दल दर्ताको निर्णय

काठमाडौं : नेकपा (एमाले)ले कारवाही गरेका प्रतिनिधिसभाका १४ र लुम्बिनी प्रदेशका २ जना सांसदलाई पदमुक्त गर्नुपर्ने माग सहित अध्यक्ष केपी ओलीले दायर गरेको रिटमा सर्वोच्च अदालतले अन्तरिम ओदश दिन अस्वीकार गरेको छ । न्यायाधीश दिपक कार्की र

अफगानिस्तानका छात्रालाई चाँडै विद्यालय फर्काउने तालिबानको दाबी

एजेन्सी : अफगानिस्तानका छात्रालाई जतिसक्दो जाडो विद्यालय फर्किने वातावरण बनाउने तालिबानले जनाएको छ । तालिबानले छात्रालाई विद्यालय नबोलाइएको भन्दै छात्राहरुले गुनासो गरेपछि तालिबानले उनीहरुलाई चाडै विद्यालय बोलाउने स्पष्ट पारेको हो ।

माओवादी केन्द्रले सबै तहको नेतृत्व निर्वाचनमार्फत चयन गर्ने

काठमाडौं : नेकपा माओवादी केन्द्रले वडादेखि केन्द्रीय समितिसम्म सबै तहको नेतृत्व निर्वाचनमार्फत चयन गर्ने भएको छ । माओवादीले वडा, प्रदेश तथा संघीय निर्वाचन क्षेत्र, जिल्ला, प्रदेश र केन्द्रीय समितिसहित सबै कमिटीको नेतृत्व निर्वाचनबाट

राष्ट्रियसभा बैठक : विनियोजन विधेयक स्वीकृत

काठमाडौं : राष्ट्रियसभाको मंगलबारको बैठकले ‘विनियोजन विधेयक २०७८’ माथि विचार गरियोस् भन्ने प्रस्ताव स्विकृत गरेको छ । प्रमुख प्रतिपक्ष दल नेकपा एमालेको अवरोधका बीच राष्ट्रियसभाको दोस्रो बैठकमा अर्थमन्त्री जनार्दन शर्माले पेश गरेको सो

अमेरिकाले यात्रा प्रतिबन्ध खुकुलो बनाउँदै

एजेन्सी : अमेरिकाले अन्य देशका नागरिकहरु प्रवेश गर्न पाउने यात्रा प्रतिबन्ध खुकुलो पारेको छ । अमेरिकाले युरोप, बेलायत र अन्य देशका नागरिकमाथि लाग्दै आएको यात्रा प्रतिबन्ध खुकुलो बनाएको हो । नयाँ व्यवस्था अनुसार नोभेम्बरबाट

सोह्र श्राद्ध अर्थात् पितृ पक्ष आजदेखि शुरु

काठमाडौं : प्रत्येक वर्ष आश्विन कृष्ण प्रतिपदादेखि शुरु हुने सोह्र श्राद्ध अर्थात् पितृ पक्ष मंगलबारदेखि शुरु भएको छ । पितृ पक्षको पहिलो दिन प्रतिपदा तिथि श्राद्ध गरिन्छ । सोह्र श्राद्धमा अपराह्नकालमा दिवङ्गत पितृका नाममा तर्पण,

कञ्चनपुरमा सशस्त्र प्रहरीमाथि भारतीय तस्कर समूहको आक्रमण, तीन सशस्त्र प्रहरी जवान घाइते

काठमाडौं : कञ्चनपुरमा भारतीय तस्कर समूहको आक्रमणबाट तीन जना सशस्त्र प्रहरी घाइते भएका छन् । सोमबार साँझ दोधाराचाँदनी नगरपालिका ८ को कञ्जभोज नजिकै नेपाल–भारत सीमा क्षेत्रमा गस्तीमा खटिएका सशस्त्र प्रहरीको टोलीमाथि तस्कर समूहले आक्रमण गरेको

नेपाली डिजाइनर आरती प्रधान काफ्लेले डिजाइन गरेको पहिरन मिस ग्र्यान्ड बेल्जियममा उत्कृष्ट

मिस ग्र्यान्ड बेल्जियमको फाइनल 'गाला राउन्डमा' प्रतिस्पर्धी टपटेन सुन्दरीहरुको ड्रेस डिजाइन नेपाली डिजाइनर आरती प्रधान काफ्लेले गर्नु भएकोछ । गत शनिबार बेल्जियमको लिन्त शहरमा भएको फाइनलमा अन्तिम छ्नोटमा परेका १० जना सुन्दरीहरुले आरतीले

महिला अध्यक्ष चयन गर्दै सम्पन्न भयो तमु धिं बेल्जियमको दोश्रो अधिबेशन

तमु धिं बेल्जियमको दोश्रो अधिबेशनले प्रबिना गुरुङ तमुलाई अध्यक्ष निर्बाचित गरेकोछ । आइतबार एन्तवेरपेनमा भएको अधिबेशनले उपाध्यक्षमा संगीता तमु र आश बहादुर तमु , महासचिबमा कमल तमु ,सचिबमा सञ्जय तमु , कोषाध्यक्ष अन्जना तमु ,सहकोषाध्यक्ष