चीनले आफ्नो सीमाभन्दा बाहिर कोइलामा आधारित परियोजनाहरु नबनाउने

एजेन्सी : चीनले आफ्नो सीमाभन्दा बाहिर कोइलामा आधारित परियोजनाहरु नबनाउने भएको छ । चिनियाँ राष्ट्रपति सी जिनपिङले संयुक्त राष्ट्रसंघको महासभालाई सम्बोधन गर्दै यस्तो घोषणा गरेका हुन् । महासभालाई भिडियोमार्फत सम्बोधन गर्दै सी ले विकासशील

तीन जिल्लामा काेराेनाविरुद्ध पूर्ण खोप

काठमाडौं : कोरोना भाइरसविरुद्धको खोप तीन जिल्लामा पूर्ण मात्रामा लगाइएको छ । मनाङ, मुस्ताङ र पूर्वरुकुममा सबै लक्षित जनसंख्याले खोप पाएका हुन् । यस्तै काठमाडौँ उपत्यकामा ४० प्रतिशत, भक्तपुरमा ४१ प्रतिशत र ललितपुरमा ३८ प्रतिशतले कोरोना

संयुक्त राष्ट्रसंघको ७६औँ महासभामा भाग लिन परराष्ट्रमन्त्री खड्का न्युयोर्क प्रस्थान

काठमाडौं : परराष्ट्रमन्त्री डा. नारायण खड्का संयुक्त राष्ट्रसङ्घको ७६औँ महासभामा भाग लिने नेपाली प्रतिनिधिमण्डलको नेतृत्व गर्दै न्युयोर्क प्रस्थान गरेका छन् । गत भदौ २९ गतेदेखि प्रारम्भ भएको महासभाअन्तर्गत मंगलबारदेखि शुरु भएको

अमेरिकाले विश्वलाई थप ५ करोड कोरोना खोप अनुदान दिने

एजेन्सी : अमेरिकाले विश्वभरका निम्न र निम्न मध्यम आय भएका देशहरूलाई कोरोना विरुद्धको थप पचास करोड डोज खोप अनुदानमा उपलव्ध गराउने भएको छ । यो प्रतिबद्धतासँगै अमेरिकाले कूल एक अर्ब १० करोडभन्दा बढी खोप संसारलाई अनुदान दिनेछ । अमेरिकाले

काठमाडौं उपत्यकामा ४० प्रतिशतले लगाए कोरोनाविद्धको दुवै डोज खोप

काठमाडौं : काठमाडौँ उपत्यकामा ४० प्रतिशतले कोरोना भाइरसविरुद्धको पूर्ण खोप लगाएका छन् । असोज ४ गतेसम्म काठमाडौं उपत्यकामा ४० प्रतिशतले कोरोनाविरुद्धको दुवै डोज लगाएको स्वास्थ्य मन्त्रालयले जानकारी दिएको छ । मन्त्रालयको तथ्याङ्कअनुसार

ललितानिवास प्रकरणमा जोडेर राजनीति सिध्याउन खोजियो : गच्छदार 

नेपाली कांग्रेसका उपसभापति एवं पूर्वउपप्रधानमन्त्री विजयकुमार गच्छदारले बालुवाटार ललितानिवास जग्गा प्रकरणमा तानेर आफ्नो राजनीतिक जीवन समाप्त पार्न खोजेको आरोप लगाएका छन् । नेपाली कांग्रेसका उपसभापतिसमेत रहेका गच्छेदारले पार्टीको १४ औं

परराष्ट्रमन्त्री खड्काद्वारा शपथ, लगत्तै न्यूयोर्क जाने

नव नियुक्त परराष्ट्रमन्त्री डा. नारायण खड्का बुधबार नै अमेरिका प्रस्थान गर्ने भएका छन् । बुधबार दिउँसो राष्ट्रपति विद्यादेवी भण्डारीबाट पद तथा गोपनियताको सपथ लिएका मन्त्री खड्का बेलुका अमेरिका प्रस्थान गर्ने छन् । प्रधानमन्त्री

अफगान राजदूले महासभामा सम्बोधन गर्न पाउनु पर्छ : तालिवान

अफगानिस्तानको तालिवान सरकारले संयुक्त राष्ट्रसंघको महासभामा सम्बोधन गर्न पाउनुपर्ने माग गरेको छ ।तालीवान सरकारका बिदेश मन्त्री आमिर खानले संयुक्त राष्ट्रसंघका महासचिव एन्टिनियो गुटेरेसलाई पत्र लेख्दै राष्ट्रसंघका लागि हालै नियुक्त गरिएका

गुल्मीमा पहिराेले पुरिएर एकै परिवारका ३ जनाकाे मृत्यु

गुल्मीमा मंगलबार रातिको भिषण बर्षा कारण पहिरो जाँदा तीन जनाको मृत्यु भएको छ । रेसुंगा नगरपालिका वडा नम्वर ८ थुम्कामा पहिरो जाँदा स्थानीय तिलक परियारका तीन छोरीको मृत्यु भएको हो । मृत्यु हुनेमा २१ बर्षकी भावना र १४ बर्षका जुम्ल्याहा गंगा

राजनीतिक नियुक्ति पाएका सबै राजदूतलाई सरकारले फिर्ता बोलायो

काठमाडौं : सरकारले राजनीतिक नियुक्तिबाट गरिएका सबै राजदूतहरुलाई फिर्ता बोलाउने निर्णय गरेको छ । मंगलबार बसेको मन्त्रीपरिषद् बैठकले राजनीतिक नियुक्तिबाट गरिएका सबै राजदूतहरुलाई फिर्ता बोलाउने निर्णय गरिएको कानून, न्याय तथा संसदीय मामिला